माओवादी केन्द्रिय समितिको बैठक आजपनि

२०७० मंसिर २५ गते, मंगलवार

काठमाडौ, २५ मंसिर ।नेकपा-माओवादीको केन्द्रिय समितिको आइतबारवाट सुरु भएको बैठक आजपनि जारी रहने बताइएको छ ।हिजोको बैठकमा पार्टी अध्यक्ष मोहन बैद्ध्य किरणले  आफुले पेस गरेको प्रतिबेदनको  व्याख्या गरेका थिए भने बैठकमा अध्यक्षको  दस्तावेजलाई समर्थन गर्दै सचिव नेत्र विक्रम चन्द ‘विप्लब’, पोलिटव्यूरो सदस्य धर्मेन्द्र वास्तोला लगायतले आफ्नो धारणा  प्रस्तुत गरेका थिए । अध्यक्ष मोहन बैद्ध्य किरणले प्रस्तुत गरेको दस्ताबेजमाथि आज पनि छलफल जारि रहने बताइएको छ ।  वैठक माओवादीको नेवा राज्य कार्यालय कुपण्डोलमा आज ११ बजे पुन वस्दैछ ।

प्रतिक्रियाहरु