विविध

पानीमाथि दौडिन सक्ने युवती !

काठमाडौँ । पानीमाथि हिँड्ने भनेपछि कुनै जादुको काम भन्ने सोँच्नुहोला । तर लेन्का ट्यानर कुनै जादुगर होइनन् । न त उनले जादुगरले जस्तै बरफको ढिक्का वा पानीमा तैरिने वस्तुको प्रयोग गर्छिन् । स्लोभाकियाकी यी २८ वर्षे पौडीबाज सिंक्रोनाइज्ड स्विमर हुन् र उनको क्षमताको राज भनेकै उनी पानीमुनि उल्टो भएर पनि हिँड्न सक्छिन् र पानीको सतहमा […]

२०७२ जेष्ठ २३ गते, शनिबार

यस्तो बच्चा जन्मिएपछि ….

काठमाडौं,२० जेठ । चितवनको भरतपुर अस्पतालमा रत्ननगर नगरपालिका मालपुरकी वविता मुशहरले अनौठो स्वरुप भएको बच्चा जन्माएपछि हेर्नेको भिड लागेको छ । हिजो दिउसो अस्पताल भर्ना भएकी राती ९ः५० बजे जन्माएको दाँत सहित जन्मिएको बच्चा झट्ट हेर्दा विल्कुलै फरक स्वरुपकोदेखिन्छ । सो बच्चाको आँखा छैन भने शरिर कडा र हात खुट्टा बाँङ्गीएको छ । नौलो प्रकृतीको […]

२०७२ जेष्ठ २० गते, बुधबार

अनुहारको पनि प्रत्यारोपण !

काठमाडौं ।तपाईंले मानिसको मुटु प्रत्यारोपण, आँखाको नानी प्रत्यारोपण या अन्य कुनै अंग प्रत्यारोपणको बारेमा सुन्नुभएको थियो होला । तर, एउटा अचम्मको प्रत्यारोपण हालै सम्पन्न भएको छ । हो, यो अचम्मको प्रत्यारोपण अनुहारको हो । यो अनुहारको प्रत्यारोपण कथा ६० मिनेट अष्टेलियामा प्रशारण हुँदैछ । अचम्मको संयोग भन्नुपर्छ जब आफ्नो भाईको अनुहार अर्को कसैलाई दिने निर्णय […]

२०७२ जेष्ठ १७ गते, आईतवार

मृत घोषित व्यक्ति उठेपछि..

काठमाडौं, १६ जेठ । गुजरातको महेसाणा जिल्ला जिल्लास्थित बोकरवाडा गाउँमा जब शोकमा डुबेको माहोल एकाएक खुसीमा बदलियो तब ७७ वर्षीय वृद्ध मृत्यु शैय्याबाट उठे । ११ घन्टाअघि चिकित्सकहरुले ती वृद्धलार्इ मृत घोषित गरेका थिए । मंगलबार साँझ मृत घोषित गरेपछि बुधबार बिहान अन्तिम संस्कारको तयारी गर्दैगर्दा मृत शरीरमा ज्यान फर्केर आयो ।बीसनगर तहसिलको बोकरवाडा गाउँमा […]

२०७२ जेष्ठ १६ गते, शनिबार

ओबामा मलाई छोरी देउ, म ५० गाइ दिन्छु : केन्यालि वकिल

काठमाडौं । अमेरिकी राष्ट्रपति बराक ओबामासँग एक केन्याली वकिलले ज्वाइँ बन्नका लागि अनौठो प्रस्ताव गरेका छन् । केन्याली वकिल फेलिक्स किपरोनोले ओबामाकी ठूली छोरी मालियालाई विहे गर्न पाएमा आफू ५० वटा गाइ, ७० भेँडा र ३० वटा बाख्रा दिन तयार रहेको बताएका हुन् । नैरोवीको एक पत्रिकामा प्रकाशित एक समाचारमा किपरोनोको प्रस्ताव छापिएको छ । […]

२०७२ जेष्ठ १४ गते, बिहीबार

छोरीको आशमा १३ भाइ छोरा

काठमाडौँ । नेपालमा छोराको आशमा दम्पतीहरुले धेरै छोरी जन्माउने गरेका उदाहरण प्रसस्तै पाइन्छन् । गर्भमै लिंग पहिचान गर्न सकिने र गर्भपतले कानूनी मान्यता पाइसकेको अवस्थामा छोराको आशमा लगातार छोरी पाउने क्रममा भने केही कमी आएको छ पछिल्लो समयमा । तर अमेरिकाको जस्तो विकशित देशमा भने यस्तो प्रथा अझै कायम रहेछ, यद्यपि छोराको आशमा होइन, छोरीको […]

२०७२ जेष्ठ ९ गते, शनिबार

यस्त्तो पनि घर !

काठमाडौं । उजेडोम टापुमा अवस्थित यो घर यति अनौठो देखिन्छ कि कसैले साधरण घरलाई जमीन देखि उठाएर उल्टो पारेर राखेको होस । घरको तल्लो भाग आकाश तर्फ फर्किएको छ भने छतले जमीन छोएको देख्न सकिन्छ । बाहिर मात्र उल्टो नभएर यो घर भित्र भएका सबै सर सामानहरु पनि उल्टै रहेका छन् । -४ सेक्टेम्वर सन् […]

२०७२ बैशाख ३१ गते, बिहीबार

पिकासोले बनाएको चित्र १ सय ७९ दशमलब ३ मिलियनमा बिक्री

काठमाडौं । विश्व प्रसिद्ध चित्रकार पाब्लो पिकासोले बनाएको चित्र “विमन्स् अफ अल्जियर्स” ले लिलामी बजारमा बिक्रिको नयां रेकर्ड कायम गरेको छ । न्यूयोर्कको क्रिस्टीमा भएको लिलाम बढाबढमा उक्त चित्र १ सय ७९ दशमलब ३ मिलियनमा बिक्री भएको छ । टेलिफोनबाट ११ मिनेटसम्म भएको बढाबढ अघि उक्त चित्र १ सय ४० मिलियनसम्म बिक्रि हुने अनुमान गरिएको […]

२०७२ बैशाख ३० गते, बुधबार

एकै पल्टमा ५ सय सियोले अनुहार छेडेपछि

काठमाडौँ । तिखो कुराले अलिकति मात्र छुँदा पनि कति पीडा हुन्छ । झन अनुहारमा नै एक मानिसले ५ सय सियो छेडेर भन्दा पक्कै पनि विश्वास गर्न गाह्रो हुन्छ तर, भारतका एक युवकले किर्तिमान राख्न आफ्नो अनुहारमा ५ सय किला छेडेका छन् । भारतमा बस्दै आएका २७ वर्षिय एक युवक इण्डियन नीडल म्यानको उपनामले प्रख्यात छन् […]

२०७२ बैशाख २६ गते, शनिबार

सबैभन्दा चौडा जिब्रो भएका बाउछोरी

काठमाडौँ । अमेरिकाको साइराक्युजका ४७ बर्षीय बाइरोन सेलेन्करको जिब्रो देख्दा अचम्मै लाग्छ । उनको जिब्रो यति चौडा छ की त्यो मुखबाट बाहिर निस्कन समेत मुखको प्वालमा नअट्ने हो की जस्तो लाग्छ । बाहिर निकालेपछि भित्र कसरी छिर्ने होला ? भन्ने लाग्छ देख्नेलाई । देख्नेलाई असजिलो लागेर के भयो ? सेलेन्करका लागि भने ३.३७ इन्च चौडा […]

२०७२ बैशाख १७ गते, बिहीबार