विविध

निन्द्रामा ९ किलोमिटर हिंडेपछि…

काठमाडौँ । अमेरिकामा एकजना युवतीले निन्द्रामा ९ किलोमिटर हिँडेर सबैलाई चकित पारेकी छिन् । फ्लोरिडा मूल घर भएर अर्बदामा बस्ने १९ वर्षीय टेलर गमेल घरमा सुतिरहेको बेला एकाएकर हराएपछि आफन्तहरुले प्रहरीमा खबर गरेपछि प्रहरीले उनको खोजीसमेत गरेको थियो । तर, पछि प्रहरीले उनी सकुशल आफ्नो काकाको घरमा रहेको खबर सार्वजनिक गरेपछि निन्द्रामा नै उनले ९ […]

२०७२ कार्तिक २१ गते, शनिबार

सुँघेर रोग पत्ता लगाउन सक्ने महिला

काठमाडौं । अस्ट्रेलियाको पर्थकी एक महिलामा सुँघेर रोग भए नभएको पत्ता लगाउन सक्ने अनौठो क्षमता छ । पर्थकी महिला जोय मेल्नले सुँघेर कुनैपनि मासिनमा पार्किनसन्स रोग रहे नरहेको पत्ता लगाउन सक्छिन् । उनका श्रीमान लेसको गएको जुन महिनामा पार्किनसन्स रोगका कारण ६५ वर्षको उमेरमा निधन भएको थियो । जोयका श्रीमान लेसलाई ४५ वर्षको हुँदादेखि पार्किनसन्स […]

२०७२ कार्तिक १४ गते, शनिबार

धेरै पाददा जागिर चट !

काठमाडौँ । अमेरिकाको पेन्सिल्भेनियास्थित केस पोर्क रोल कम्पनीले लेखानियन्त्रकको काम गर्दै आएका ७० वर्षका रिचार्ड क्लेमलाई अफिसमा धेरै पादेर दुर्गन्धित बनाएको आरोपमा जागिरबाट निकालेको छ । समाचारअनुसार सुँगुरको मासु बेच्ने कम्पनी केस पोर्क रोल कम्पनीमा लेखानियन्त्रकको काम गर्दै आएका ७० वर्षका रिचार्ड क्लेमले बढी पाद आउने कारणले जागिर गुमाएका हुन् । सन् २०१० मा ग्यास्ट्रिक […]

२०७२ आश्विन २९ गते, शुक्रबार

यस्तो पनि प्रश्न !

काठमाडौँ । घरमा आगो लागिरहेको छ । घरभित्र तपाइँको आमा र प्रेमिका छन् । एकजनालाई मात्र बँचाउन सक्नुहुन्छ भने तपाइँले आमा र प्रेमिकामध्ये कसलाई रोज्नुहुन्छ ? धर्मसंकटमा पार्ने यो प्रश्न ख्यालख्यालमा सोधिएको वा कसैको मन बुझ्नलाई हँसिमजाकमा सोधिएको प्रश्न होइन । वकिल तथा न्यायाधीशको परीक्षामा सोधिएको प्रश्न हो । चीनमा हालै भएको वकिल तथा न्यायाधीशहरुको […]

२०७२ आश्विन २४ गते, आईतवार

३० फिटलामो नंग !

काठमाडौँ । भारतको महाराष्ट्रका श्रीधर चिलालले आफनो बायाँ हातका नङ नकाटेको ६३ वर्ष पुगिसकेको छ । सन् १९५२ देखि नङ नकाटेका श्रीधर चिलालको बायाँ हातका औँलाहरुमा पलाएका नङको पूरै लम्बाइ जोड्ने हो भने झण्डै ३० फिट अर्थाते ३५८।१ इन्च पुगिसकेको छ । उनको बुढिऔँलाको नङ मात्रै ६।५ फिट लामो छ । भारतको महाराष्ट्रका चिलालले सन् […]

२०७२ आश्विन २३ गते, शनिबार

यो पनि फेसन…

काठमाडौं । प्राय सबै मानिस फेसन गर्न मन पराउछन । तर कोरियाली युवतीहरूको फेसन भने अचम्मको छ । कोरियाली युवतीहरूबीच पछिल्लो समय एक अनौठो फेसन चलेको छ । अहिले उनीहरू निधारमा प्रेमको प्रतिक मुटुको चिन्ह बनाउन थालेका छन् । आफ्नो कपालबाट निधारमा लट्किएको लभको आकार बनाउने कोरियाली युवतीहरूको फेसनले निकै चर्चा पाइरहेको छ । हेयर […]

२०७२ आश्विन १६ गते, शनिबार

यस्तो पो सजायँ !

काठमाडौं । मानिसले जानेर वा नजानेर गल्ति गर्छ गल्ति स्विकारेपछि माफी पनि पाउछ । तर अपराध गर्नेलाई सजाय पनि चर्काे नै हुन्छ । अपराधीको अपराध ठहर भएमा उसलाई जेल वा जरिवाना सजाय गरिन्छ । तर इरानमा भने न्यायाधीशले अनौठो सजायको प्रथा सुरु गरेका छन् । त्यहाँ कतिपय अपराधमा अपराधीलाई जेलको साटो किताब किनेर पढ्नुपर्ने सजाय […]

२०७२ आश्विन ४ गते, सोमबार

श्रीमतीले फोन नउठाएपछि….

काठमाडौँ । पूर्वी चीनको शेंगडंग प्रान्तका एक व्यक्तिले श्रीमतीले फोन नउठाएको झोँकमा नाक टोकेर खाइदिएका छन् । पीडित महिलाको पूरै परिचय खुलाईएको छैन र छोटकरी उनको नाम येंग बताइएको छ । समाचार अनुसार येंगले अफिसमा रातको सिफ्टमा काम गर्थिन् । रातको दुइ बजेतिर उनका पतिले उनलार्ई फोन गरेछन् तर उनले उठाउन पाइनन् । श्रीमतीले आफ्नो […]

२०७२ भाद्र २८ गते, सोमबार

चरालार्ई एक करोड सम्पत्ति !

काठमाडौँ । अमेरिकाकी एक महिलाले आफ्नो १ करोड ५ लाख रुपैयाँ बराबरको सम्पत्ति ३२ वटा चराको नाममा लेखाइदिएको खुलासा भएको छ । चराको नाममा करोडको सम्पत्ति लेखाउने यी महिला न्युयोर्ककी व्यवसायी लेस्ली एन मेन्डल हुन् । मेन्डलको गत जुन महिनामा ६९ वर्षको उमेरमा निधन भैसकेको छ । उनको कोखबाट कुनै सन्तानको जन्म भएको थिएन अर्थात् […]

२०७२ भाद्र २६ गते, शनिबार

विश्वकै सबैभन्दा सानो मुसा

काठमाडौँ । चीनको उत्तरपश्चिममा अवस्थित सिनजिया युगुर स्वशासित प्रान्तका एक व्यक्तिले विश्वकै सबैभन्दा सानो तीन औंले ‘उफ्रिने मुसो’ भेटेको बताइएका छन् । चिनियाँ नागरिक तथा चराविज्ञ चेन वेन्जाइले उक्त तीन औंले मुसोलाई आफ्नो ग्रामीण यात्रामा होटान प्रशासनिक प्रान्तको सडकमा भेटेको दाबी गरेका छन् । सुङ्गुरकोजस्तो मुख र पानीको बोटलको बिर्काेभन्दा सानो शरीर भएको उक्त उफ्रिने […]

२०७२ श्रावण २३ गते, शनिबार