विविध

अतृप्त तिर्खाअतृप्त तिर्खा

काठमाडौ । हामी कम्तीमा पनि २ देखि ३ लिटरसम्म पानी पिउने गर्दछौ जसलाई सामान्य र आवश्यक मानिन्छ तर यदि कोही मानिसले २५ लिटर पानी पिएको थाहा भएमा यसलाई हामी अचम्म मान्छौा । हो, यस्तै अचम्म भएको छ । इंगलेन्डको एसेक्स शहरमा बसोबास गर्ने २६ वषिर्या सासा केनेडीलाई यति धेरै तिर्खा लाग्छ कि उनी दिनको २५ […]

२०६९ फाल्गुन २० गते, आईतवार

साढे ६ महिनामा दुई पटक सुत्केरीसाढे ६ महिनामा दुई पटक सुत्केरी

काठमाडौ । ३१ वर्षकी सेडी बुडेनले साढे ६ महिनाको अन्तरालमा दुइवटा बच्चा पाइन् । त्यो पनि सामान्य बच्चा, यो अनौठो घटना बेलायतमा घटेको हो । सायद यो घटना विश्वमा पहिलो पटक भएको हुनुपर्छ । बुडेनले छोरा जन्माएको तिन हप्तामै फेरि अर्को गर्भ बोकेपछि यस्तो सम्भव भएको हो । बिहे गरेपछि लामो समयसम्म बच्चा नहुादा चिन्तित […]

२०६९ फाल्गुन २० गते, आईतवार

पुच्छर भएको बच्चा जन्म्योपुच्छर भएको बच्चा जन्म्यो

भारतको उत्तर प्रदेश स्थित वाराणसीमा पुच्छर भएको एक बच्चाको जन्म भएको छ । पुच्छर भएको एक बच्चाको जन्म भएपछि हंगामा मच्चिएको छ । वाराणसीको भोजुवीर स्थित एक निजी अस्पतालमा पुच्छर भएको बच्चा जन्मिएपछि उनलाई हेर्नेको भिड लाग्न थालेको छ । अस्पतालले दिएको जानकारी अनुसार बच्चाको स्वास्थ स्थिती राम्रो रहेको छ । बच्चाले आमाको दुध लगातार […]

२०६९ फाल्गुन १४ गते, सोमबार

चुरोट खाने ढुंगा !चुरोट खाने ढुंगा !

काठमाडौँ । चीनमा मान्छेले जस्तै चुरोट पिउने ढुङ्गा भेटिएको छ । चीनका लोउ युआनसुइको घरमा रहेको एउटा ढुंगाको टुक्राले मान्छेले भन्दा पनि छिटो अर्थात् ५ मिनेटमै चुरोटको खिल्ली तानेर सकिदिन्छ । मान्छेभन्दा पनि कडा अम्मली यो ढुंगो दर्ुइ किलोभन्दा केही बढी तौलको छ । दक्षिणपर्ूर्वी फुजियान प्रान्तको लोंग्यानमा बस्ने लोउले फेला पारेको यो अम्मली चट्टानलाई […]

२०६९ फाल्गुन १३ गते, आईतवार

डायरी लेख्नेको दाम्पत्य जीवन सुखमयडायरी लेख्नेको दाम्पत्य जीवन सुखमय

काठमाडौँ । नियमित रूपमा डायरी लेख्ने दम्पतीहरूको दाम्पत्य जीवन सुखमय हुनुका साथै सम्बन्ध पनि दरिलो हुने एक अध्ययनले देखाएको छ । अमेरिकी शोधकर्ताहरूका अनुसार जो श्रीमान् श्रीमती आफूहरूको विवाहपछिको जिन्दगी तथा विभिन्न घटनाक्रमहरूका बारेमा नियमित रूपमा टिपोट गरी डायरी लेख्ने गर्छन् उनीहरूको प्रेम तथा सम्बन्धबाट प्राप्त हुने सन्तुष्टिको मात्रा घट्न पाउँदैन । नर्थवेर्स्र्टन विश्वविद्यालयका शोधकर्ताहरूका […]

२०६९ फाल्गुन १३ गते, आईतवार

प्रचण्ड-बाबुराम सच्चिएर आउछन् भने एकताबद्ध भएर अगाडि जान सकिन्छ -किरणप्रचण्ड-बाबुराम सच्चिएर आउछन् भने एकताबद्ध भएर अगाडि जान सकिन्छ -किरण

०     पार्टीको सातौ महाधिवेशनले जनयुद्धको जगमा जनविद्रोहको लाइन पास गरेको छ, अब जनविद्रोह कहिलेबाट सुरु हुन्छ ? जनविद्रोहको लागि तयारी गर्नुपर्छ । अहिले नै जनविद्रोह हुन्छ भन्ने होइन । यो हाम्रो सैद्धान्तिक अवधारणा हो । जनविद्रोह हुन समय लाग्छ । त्यसको लागि धैर्य र तयारी गर्नुपर्छ । ०     जनयुद्धको जगमा जनविद्रोह भन्नुभएको छ, जनयुद्धको जग […]

२०६९ फाल्गुन ६ गते, आईतवार

निरङ्कुशतातर्फ मुलुकनिरङ्कुशतातर्फ मुलुक

काठमाडौँ । राष्ट्रिय सहमतिको सरकार गठन गर्न दलहरुले लामो समयदेखि गर्दै आएको प्रयास अन्ततः पर्ूण्ा असफल भएको छ । दलहरु असफलतासँगै न्यायपालिकामार्फ् सहमतिको प्रयासमा जुटेका छन् । जुन कुरा मुलुकको अन्तरिम संविधान २०६३ विपरीत छ । मुलुकलाई निकास दिनुको साटो आफूलाई ठूलो दल दाबी गर्ने एमाओवादी, काँग्रेसहरु उनीहरुले नै भन्दै आएको शक्ति पृथकीकरणको सिद्धान्तलाई तिलाञ्जली […]

२०६९ फाल्गुन ५ गते, शनिबार

वर्तमान संकटको निकास सत्ता बाडफाड होइन — मोहन वैद्य ‘किरण, अध्यक्ष- नेकपा-माओवादीवर्तमान संकटको निकास सत्ता बाडफाड होइन — मोहन वैद्य ‘किरण, अध्यक्ष- नेकपा-माओवादी

०         पार्टीको सातौ महाधिवेशनले जनयुद्धको जगमा जनविद्रोहको लाइन पास गरेको छ, अब जनविद्रोह कहिलेबाट सुरु हुन्छ ? जनविद्रोहको लागि तयारी गर्नुपर्छ । अहिले नै जनविद्रोह हुन्छ भन्ने होइन । यो हाम्रो सैद्धान्तिक अवधारणा हो । जनविद्रोह हुन समय लाग्छ । त्यसको लागि धैर्य र तयारी गर्नुपर्छ । ०         जनयुद्धको जगमा जनविद्रोह भन्नुभएको छ, जनयुद्धको जग […]

२०६९ माघ २८ गते, आईतवार

Testप्रचण्ड र बाबुराम प्रतिक्रियावादीका नया जोगीहरू हुन् — हरिभक्त कडेल ‘प्रतिक’, पोलिटब्युरो सदस्य, नेकपा-माओवादी

० राष्ट्रिय सहमतिको सरकार गठन गर्न राष्ट्रपतिले दिएको छैठौ पटकको समय पनि सकिएको छ, अझै सहमति कायम हुन सकेको छैन, अब मुलुक कसरी अगाडि बढ्छ ? मुलुक संकटपूण अवस्थाबाट गुजि्ररहेको छ । मुलुकलाई यो अवस्थामा पुर्‍याउन आफूलाई मुख्य दल ठान्ने शक्तिहरू नै दोषी छन् । उनीहरूको विगतको कार्य नै यो संकटको मुख्य कारक हो । […]

२०६९ माघ ५ गते, शुक्रबार

प्रधानमन्त्री र दाहालले वार्ता गर्ने

काठमाडौ, माघ ४ – एमाओवादीले युरोपेली युनियन, अमेरिका र अस्टे्रलियालगायत काठमाडौंस्थित मिसनका प्रतिनिधिसँग पत्रकार डेकेन्द्र थापाको मुद्दा र सत्य निरूपण तथा मेलमिलाप आयोग लगायत विषयमा छलफल गर्ने भएको छ । विदेश विभागका तर्फबाट पठाइएको पत्रमा एमाओवादीबाट प्रधानमन्त्री बाबुराम भट्टराई, अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र विदेश विभाग प्रमुख राम कार्की सहभागी हुने […]

२०६९ माघ ५ गते, शुक्रबार