साढे ६ महिनामा दुई पटक सुत्केरीसाढे ६ महिनामा दुई पटक सुत्केरी

२०६९ फाल्गुन २० गते, आईतवार

काठमाडौ । ३१ वर्षकी सेडी बुडेनले साढे ६ महिनाको अन्तरालमा दुइवटा बच्चा पाइन् । त्यो पनि सामान्य बच्चा, यो अनौठो घटना बेलायतमा घटेको हो । सायद यो घटना विश्वमा पहिलो पटक भएको हुनुपर्छ । बुडेनले छोरा जन्माएको तिन हप्तामै फेरि अर्को गर्भ बोकेपछि यस्तो सम्भव भएको हो । बिहे गरेपछि लामो समयसम्म बच्चा नहुादा चिन्तित सेडीले पहिले एउटा छोरा जन्माइन् । छोरा जन्मेपछि उनको परिवारमा खुसी छायो र उनी आफैा पनि निकै खुसी भइन् । तर यहीा खुसीका बीचमा एक दिन उनीझसाग भइन् । बच्चा पाएको तीन हप्ता पछि नै उनको पाठेघरमा अर्को गर्भ रहेछ । उनले शंका लागि प्रेग्नेन्सी टेष्ट गरिन् । परीक्षणमा पोजेटिभ देखियो । उनलाई अझै विश्वास लागेन र डाक्टरको मागइन् । डाक्टरले पनि उनी गर्भवती भएको पुष्टि गरे । गर्भ रहेको २६ हप्तामा उनले छोरी साइनालाई जन्मदिइन् । यो अहिलेसम्म कै सबैभन्दा कम समयको गर्भ रहेको र छोटो समयमा जन्मिएको बच्चा रहेको बताइएको छ । सेडी र डेनिस ६ महिनामै दुई बच्चा पाएकोमा निकै खुसी छन् । दाजु बहिनी आजभोलि स्वस्थ रुपमा हुर्किरहेका छन् । साढे ६ महिनामा जन्मिएका यी दुइ बच्चाले गिनिजबुकमा नाम लेखाउने तयारी गरिरहेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु