चुरोट खाने ढुंगा !चुरोट खाने ढुंगा !

२०६९ फाल्गुन १३ गते, आईतवार

काठमाडौँ । चीनमा मान्छेले जस्तै चुरोट पिउने ढुङ्गा भेटिएको छ । चीनका लोउ युआनसुइको घरमा रहेको एउटा ढुंगाको टुक्राले मान्छेले भन्दा पनि छिटो अर्थात् ५ मिनेटमै चुरोटको खिल्ली तानेर सकिदिन्छ । मान्छेभन्दा पनि कडा अम्मली यो ढुंगो दर्ुइ किलोभन्दा केही बढी तौलको छ । दक्षिणपर्ूर्वी फुजियान प्रान्तको लोंग्यानमा बस्ने लोउले फेला पारेको यो अम्मली चट्टानलाई हर्ेन आजभोलि मान्छेहरूको घुइँचो नै लाग्ने गरेको छ । यो ढुंगाको मुखजस्तो प्वालमा चुरोटको खिल्ली राखिदिएपछि आफैँ सल्किएर धुवाँ नै नउठी ५ मिनेट भित्रमा सकिन्छ । लोउले यो चुरोट खाने ढुंगा सांगिउ पहाडमा फेला पारेका थिए । यो ढुंगा खैरो रंगको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु