अर्थ

धनकुटामा प्रादेशिक औद्योगिक व्यापार मेला

काठमाडौं । ‘कृषि पर्यटन, स्वाथ्य, शिक्षा, रोजगार उद्योग र व्यापार समुन्नत १ नम्बर प्रदेशको आर्थिक विकासको आधार’ भन्ने नाराका साथ धनकुटामा प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवं ५ औं धनकुटा महोत्सव आजबाट सुरू हुँदैछ । महोत्सवले धनकुटासहित प्रदेश-१ कै कृषि, एतिहासिक, संस्कृतिक परम्परा तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार तथा प्रवर्द्धन साना तथा घरेलु उद्योगबाट […]

२०७९ माघ ६ गते, शुक्रबार

सगरमाथा जलविद्युत कम्पनीको आईपिओ बिक्रि खुला

काठमाडौँ । सगरमाथा जलविद्युत कम्पनीले पहिलो चरणको आईपिओ बिक्रि खुला गरेको छ। कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई आज माघ ५ गतेदेखि आईपिओ निष्काशन गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि ११ लाख २० हजार कित्ता शेयर निष्काशन गरेको हो । यस निष्काशनमा इलाम जिल्ला वासिन्दाले […]

२०७९ माघ ५ गते, बिहीबार

सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपिओ बिक्री खुला

काठमाडौँ। सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपिओ बिक्री खुला भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्रीमा ल्याएको हो। कम्पनीले ३३ लाख ३२ हजार ५०० कित्ता आइपिओ आयोजना प्रभावित स्थानीय बासिन्दा र ४ लाख ९९ हजार ८७५ कित्ता आइपिओ वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गर्नेछ। स्थानीयहरुको लागि जारी […]

२०७९ माघ ४ गते, बुधबार

कालिञ्चोक दर्शनको आईपीओ बिक्री खुला

काठमाडौँ। कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ बिक्री खुला भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा १० करोड ८०लख रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले जारी गर्ने आईपीओमध्ये ५ प्रतिशतले हुन आउने ५४ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। भने, […]

२०७९ माघ ३ गते, मंगलवार

चोभार सुक्खा बन्दरगाह नचलेपछि पार्किङ स्थल र गोदाम बनाइदै

काठमाडौं । काठमाडौँको चोभारमा रहेको ‘चोभार सुक्खा बन्दरगाह’मा पार्किङ र गोदाम स्थल बनाउन लागिएको छ । व्यापार सहजीकरण गर्न विश्व बैङ्कको सहयोगमा निर्माण भएको बन्दरगाह प्रभावकारी रूपमा सञ्चालनमा आउन नसकेपछि बन्दरगाहको पूर्वाधारलाई प्रयोगमा ल्याउन पार्किङ स्थल र गोदाम सञ्चालनमा ल्याउन लागिएको हो । आगामी एक साताभित्रमा सञ्चालनमा ल्याउने तयारी गरिएको नेपाल इन्टरमोडल यातायात विकास समितिले […]

२०७९ माघ २ गते, सोमबार

५ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल निष्काशन हुँदै

काठमाडौँ। नेपाल राष्ट्र बैंकले ५ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल निष्काशन गर्ने भएको छ। राष्ट्र बैंकले ९१ दिनको लागि उक्त ट्रेजरी बिल निष्काशन गर्न लागेको हो। यो ट्रेजरी २०८० बैशाख ५ गते परिपक्व हुनेछ। मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज (सोमबार) दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। ट्रेजरी बिल […]

२०७९ माघ २ गते, सोमबार

बैंकको ब्याजदर एकल अङ्कमा कायम गर्न माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंकको ब्याजदर एकल अङ्कमा कायम गर्न माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । साना तथा मझौला उद्योगीहरूको छाता संस्था महासङ्घको टोलीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई भेटेर बैंक तथा वित्तीय क्षेत्रमा उच्च ब्याजदरका कारण व्यवसायी व्यवसायबाट नै पलायन हुनुपर्ने अवस्थालाई मध्यनजर गर्दै कर्जा ब्याजदर एक अङ्कमा कायम गर्न माग […]

२०७९ पुष ३० गते, शनिबार

यातायातका शाखा अधिकृतविरुद्ध एक करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं । यातायात व्यवस्था कार्यालय, सुकेधाराका पूर्व निमित्त प्रमुख गणेशप्रसाद पोखरेलमाथि गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरेलमाथि गैरकानूनी सम्पत्तिआर्जन गरेको आरोपमा १ करोठ ६ लाख रुपैंया विगो मागदावी सहित भ्रष्टाचारमुद्दा दायर गरेको हो । यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र सुकेधारा चावहिलका तत्कालीन निमित्त कार्यालय प्रमुख […]

२०७९ पुष २९ गते, शुक्रबार

राष्ट्र बैंकद्वारा आर्थिकस्थितिको रिपोर्ट सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को महिनाको तथ्याङ्कमा आधारित रिपोर्ट सार्वजनिक गरेको छ । बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसहितको रिपोर्ट सार्वजनिक गरेको हो। जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ । यस्तै आयात २०.७ प्रतिशतले, निर्यात ३४.६ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १८.८ […]

२०७९ पुष २९ गते, शुक्रबार

माघदेखि ब्याजदर घटने

काठमाडौं । नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले माघ १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ ।नेपाल बैंकर्स संघको नयाँ अध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी निर्वाचित भएलगत्तै बुधबार साँझ बसेको बैठकले अहिले दिईदै आएको ब्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदरमा १० प्रतिशत घटाउने निर्णय गरेको हो ।वाणिज्य […]

२०७९ पुष २८ गते, बिहीबार