अर्थ

मोवाइल एक्स्पो चैत २७ गतेदेखि

काठमाडौँ । आगामी चैत २७ गतेदेखि ‘सामसुङ ग्यालेक्सी जे १ मोवाइल एक्स्पो २०१५’ हुने भएको छ । सिटिसि मलमा हुने सो एक्सोमा नझुक्याउने पक्का पर्ने ग्राण्ड अफरको व्यवस्थ गरिने आयोजक सिटिसी मोवाइल बजारले जानकारी दिएको छ । एक्स्पो वैशाखको पहिलो हप्ताभर चल्ने सिटिसी मोवाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले जानकारी दिए । मेलामा १ हजार रुपैयाँदेखि […]

२०७१ चैत्र १६ गते, सोमबार

चरिकोटमा तामाकोशीको सेयरवापत २८ करोड संकलन

काठमाडौ, १६ चैत । माथिल्लो तामाकोशी प्रवद्र्धक रहेको कम्पनीको सेयरमा जिल्लाबाट सञ्चय गरिरहेका सञ्चयकर्ताहरुबाट करिब रु. २८ करोडको सेयर संकलन भएको छ । निश्कासक नागरिक लगानी कोषले आवेदकनका लागि तोकेको राष्ट्रिय बाणिज्य बैंक चरिकोट शाखामा आइतबार अन्तिम दिनसम्म ती सञ्चयकर्ताहरुबाट रु. २८ करोड बराबरको सेयर संकलन भएको हो । हालसम्मको सबैभन्दा ठूलो साधारण सेयर निष्काशन […]

२०७१ चैत्र १६ गते, सोमबार

चीनद्वारा साढे १४ अर्ब सहयोगको घोषणा

काठमाडौ, १५ चैत ।चीन भ्रमणमा रहेका राष्ट्रपति डा. रामवरण यादवसँग शनिबार भएको भेटमा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाललाई कोदारी राजमार्गको स्तरोन्नतिका लागि ९० करोड आरएमबी १४ अर्ब ५० करोड नेपाली रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।परराष्ट्र मन्त्रालयका एक अधिकारीले राष्ट्रपति यादवसँगको भेटमा चिनियाँ राष्ट्रपतिले ९० करोड आरएमबी (चिनियाँ मुद्रा) उपहारस्वरुप सहयोग गर्ने घोषणा गरेको […]

२०७१ चैत्र १५ गते, आईतवार

उखु कृषक र उद्योगीबीच जुहारी

काठमाडौँ । सरकारले उखुको भाउ गत वर्षको भन्दा कम निर्धारण गरेपनि उद्योगीहरुले भने यही मूल्य पनि नदिने भएका छन् ।हचुवामा मूल्य निर्धारण गरिएको भन्दै उनीहरुले कृषकलाई भुक्तानी नदिने जनाएका हुन् । सरकारले विहीबार प्रतिक्विन्टल ४ सय ६१ रुपैयाँ उखुको भाउ निर्धारण गरेको थियो । यो गत वर्षको भन्दा १५ रुपैयाँले कम हो ।बागमती चिनी उद्योगका […]

२०७१ चैत्र १४ गते, शनिबार

सवा लाख अमेरिकी डलरसहित चिनियाँ महिला पक्राउ

काठमाडौं, १३ चैत । काठमाडौंबाट चीन जानेक्रममा एक चिनियाँ महिला करिब १ करोड ३७ लाख रुपैयाँ बराबर हुन आउने अमेरिकी डलरसहित पक्राउ परेकी छन् ।चाइना साउदर्न एअरको विमानबाट शुक्रबार चीन जान लागेकी यीङ लउ सुरक्षा जाँचको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेकी हुन् । उनको साथबाट १ लाख १३ हजार २ सय ५० अमेरिकी डलर […]

२०७१ चैत्र १३ गते, शुक्रबार

माथिल्लो तामाकोशी आयोजनाको काम सुचारु

काठमाडौ, १२ चैत । हिजो भएको वार्ता सहमतिमा टुंगिएपछि झण्डै दुई सातापछि माथिल्लो तामाकोशी आयोजनाको काम आजदेखि सुचारु हुने भएको छ ।आयोजनाको ठेकेदार कम्पनी सिनो हाइड्रो कर्पोरेशनका मजदुरहरुले प्रति मजदुर ५ सय कित्ताका दरले आयोजनाको शेयर पाउनु पर्ने एकसुत्रीय माग राखेर आन्दोलन शुरु गरेका थिए । यस विषयमा टुंगो लगाउन एकसाता भित्र कार्यदल गठन गर्ने […]

२०७१ चैत्र १२ गते, बिहीबार

आर्थिक वृद्धिदर ५ प्रतिशतमा सीमित रहने

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले आगामी आर्थिक वर्ष ०७१/७२ मा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । मंगलवार एसिया–प्रशान्त क्षेत्रका ४८ मुलुकको आर्थिक वृद्धिसम्बन्धी ‘एसियाली विकास परिदृश्य–२०१५’ सार्वजनिक गर्दै एडिबीले यस्तो प्रक्षेपण गरेको हो । सरकारले भने आफ्नो प्रतिवेदनमा आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशतको लक्ष्य राखेको छ […]

२०७१ चैत्र ११ गते, बुधबार

ईपीएसमा ७ हजार एक सय पास हुने

काठमाडौ। दक्षिण कोरियाको मानव संशाधन विकास (एचाआरडी) ले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत यो वर्ष लिने कोरियन भाषा परीक्षामा ७ हजार एक सय युवा उतीर्ण गर्ने भएको छ । यो वर्षको छैठौं भाषा परीक्षा जेठ ३० र ३१ गते पोखरा र काठमाडौमा हुँदैछ। कोरियाली रोजगारदाताको उच्च प्राथमिकतामा नेपाली कामदार पर्दै गएकाले यो वर्षको परीक्षामा गत […]

२०७१ चैत्र ११ गते, बुधबार

कोरियाली भाषा परीक्षा जेठ ३० र ३१ ग्ते

काठमाडौँ १० चैत । कोरियाली भाषा परीक्षा आगामी जेठ ३० र ३१ ग्ते सञ्चालन हुने भएको छ। सन् २०१६ मा काम गर्न दक्षिण कोरिया जानेका लागि भाषा परीक्षा लिन लागिएको हो।यसका लागि वैशाख ३ देखि ६ गतेसम्म आवेदन फारम बुझाउने व्यवस्था मिलाइएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले सोमबार यो निर्णय गरेको हो । […]

२०७१ चैत्र १० गते, मंगलवार

भक्तपुर – नगरकोट सडक विस्तार हुदै

काठमाडौ, ८ चैत । भक्तपुर – नगरकोट पर्यटकीय सडक विस्तार हुने भएको छ । साँघुरो सडकमा धेरै सवारी साधनको ओहोरदोहोर हुने भएपछि भक्तपुरको नगरकोटसम्मको मूल सडक विस्तार हुने भएको हो । सडक विभाग अन्तर्गत सडक सुधार आयोजनाले कूल २८ करोड रुपैयाको लागतमा विस्तार गर्न लागेको सडकको विस्तारका लागि आयोजनाले दुईवटा कम्पनीलाई ठेक्का दिएको छ ।नगरकोटमा […]

२०७१ चैत्र ८ गते, आईतवार