चार दल बन्दैछन् विदेशीका दलालचार दल बन्दैछन् विदेशीका दलाल

२०६९ फाल्गुन १२ गते, शनिबार

काठमाडौँ । आफूलाई देशभक्त, राष्ट्रवादी घोषित गर्ने दलहरू पछिल्लो समयमा आइपुग्दा विदेशी शक्तिको इमानदार दलाल भएको पुष्टि भएको छ । मुलुकमा बढ्दै गएका राजनीतिक संकटको निकास खोज्ने दलहरूको लामो प्रयास पटक-पटक असफल हुँदै आएकोमा विदेशी शक्तिको हस्तक्षेपपछि नाटकीय पाराले सहमतिमा पुग्न खोज्दैछन् । प्रजातन्त्र र बहुदलीय संसदीय व्यवस्थाको पक्षमा निरन्तर लडेको दाबी गर्ने काँग्रेसलगायतका दलसमेत अब दलको विकल्प खोज्न तयार भएका छन् । नेपालमा प्रधानमन्त्री चुन्ने, हटाउने सबै ठेक्का विदेशी शक्तिले लिएको प्रमाणित भइरहँदा त्यही मेसोमा प्रधान न्यायधीश खिलराज रेग्मीसमेत न्याय छाडेर कार्यपालिका प्रमुख बन्ने ध्याउन्नमा लागेकोप्रति कानुनविद्हरूले चर्को आलोचना गरेका छन् । पूरापूर विदेशी शक्ति त्यसमा पनि भारत र युरोपियन युनियनको प्रत्यक्ष हस्तक्षेपमा यहाँ प्रधानन्यायधीशलाई प्रधानमन्त्री बनाउन खोजिएको जानकारहरूले बताएका छन् । नेपालको इतिहासमा यति नाङ्गो गरी कहिल्यै आन्तरिक मामलामा हस्तक्षेप नभएको समेत उनीहरूको भनाइरहेको छ । त्यो पनि आफूलाई राष्ट्रवादी शक्ति दाबी गर्ने र राष्ट्रिय स्वाधीनताको पक्षमा लड्ने बताउँदै आएको एमाओवादीकै सरकार रहेको बेला यसरी वैदेशिक हस्तक्षेप बढ्नुलाई अर्थपर्ूण्ारूपमा हेरिएको छ ।
एमाओवादी, काँग्रेस, एमाले र मधेसी मोर्चा आबद्ध दलहरूको एकाधिकारवादी सोच र उनीहरूले गर्दैमा राष्ट्रिय सहमति हुने कुरालाई अन्य राजनीतिक शक्तिले कडा रूपमा विरोध गर्ने भएका छन् । चार दल विदेशी शक्तिको इमानदार दलाल बन्दै गएको भन्दै ती दलहरूले त्यसमा नमुछिन राष्ट्रपति र प्रधान न्यायधीशलाई समेत सचेत गराएका छन् । आन्तरिकरूपमा समस्या समाधान गर्ने विभिन्न उपाय हुँदाहुँदै विदेशी शक्तिले बनाइदिएको सूत्रलाई आफ्नो सूत्र भन्दै एमाओवादी अध्यक्ष प्रचण्ड हेटौँडाबाट कर्ुर्लिएपछि रणभुल्लमा परेका काँग्रेस, एमाले पछिल्लो समय प्रचण्डको त्यही मुद्दामा एकता भएका छन् । स्मरणीय कुरा के छ भने काँग्रेस, एमालेका अधिकांश नेताहरू प्रधानन्यायधीशलाई प्रधानमन्त्री बनाउने पक्षमा देखिँदैनन् । ती पार्टर्ीी नेतृत्व तहमा रहेका एक हात नेताहरूको अधिनायकत्वका कारण ती पार्टर्ीी प्रधानन्यायधीशलाई प्रधानमन्त्री बनाउन सहमत देखिएको बताएको छ । अर्कोतर्फनेपाली काँग्रेसका सभापति सुशील कोइराला स्वयम् विदेशी शक्तिको हस्तक्षेपलाई स्वीकार्न नसकेर त्यस्तो निर्ण्र्ाागराउनु परेको निरीह बन्दै गरेको बताएका छन् । आफूहरू विदेशीको दलाल हुनु परेकोमा चार दलका शर्ीष्ा नेताहरूलाई कुनै पछुतो छैन । लामो समयदेखि सहमति र सहकार्यको वकालत गर्दै आएका प्रमुख दलहरू अन्ततः विदेशी शक्तिले ल्याइदिएको योजनामा सहमत भएर उनीहरूको दलाल बनेकोमा त्यही दलभित्रका इमानदार नेता, कार्यकर्ता मात्र होइन, आमजनतासमेत आर्श्चर्यचकित भएका छन् । नेपाललाई प्रयोगशाला मात्र होइन, आफ्नो अनुकूलताको सरकार खडा गरेर युरोप र भारत यहाँ खेल्दै अन्ततिर प्रचार गर्न चाहेको विश्लेषकहरूले बताएका छन् । र्सार्वभौम देशका जनता आफ्नो मुलुकलाई कुनै पनि हालतमा प्रयोगशाला बन्न दिने पक्षमा नभएको भन्दै उनीहरूले चार दलको दलालीकरणको विरुद्ध एकजुट हुनसमेत आहृवान गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

‘चुनाव पनि क्रान्तिकै मोर्चा’

२०८१ बैशाख ५ गते, बुधबार

नेकपाको पोलिटब्यूरो बैठक सुरु

२०८१ बैशाख ४ गते, मंगलवार