प्रवास

साफ्टाको मन्त्रिस्तरीय बैठक आगामी बिहीबारदेखि

काठमाडौं,२ साउन । दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा)को आठौँ मन्त्रिस्तरीय बैठक आगामी बिहीबारदेखि भुटानको राजधानी थिम्पुमा हुने भएको छ । ।बैठकमा साफ्टा कार्यान्वयनको सिलसिलामा संवेदनशील वस्तुहरुको सूचीमा रहेका उत्पादनहरुको सङ्ख्या र भन्सार तथा गैरभन्सार अवरोध हटाउने, व्यापार तथा सेवासम्बन्धी सार्क सम्झौताबारे छलफल हुनेछ ।त्यस्तै सार्क क्षेत्रमा व्यापार प्रवर्द्धनका र अन्तर क्षेत्रीय व्यापार वृद्धिबारे पनि […]

२०७१ श्रावण २ गते, शुक्रबार

एमआरपी बनाउन घरदैलो कार्यक्रम

काठमाडौ।बेलायतमा रहेको नेपाली दूतावासले हस्तलिखित राहदानी प्रतिस्थापनका लागि घरदैलो अभियान थालेको छ ।सन् २०१५ नोभेम्बर २४ सम्ममा प्रतिस्थापन गरिसक्नका लागि अहिले घरदैलो अभियान थालिएको बेलायतमा रहेको नेपाली दूतावासका कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीले बताए । उनका अनुसार विभिन्न ठाउँमा रहेका झण्डै डेढलाख नेपाली नागरिकलाई समुदायसम्मै पुगेर एमआरपी बनाउन प्रोत्साहन गरिएको छ । अहिलेसम्म झण्डै तीस हजार […]

२०७१ श्रावण १ गते, बिहीबार

भारतीय वैदेशिक मामिला मन्त्री नेपाल आउँदै

काठमाडौँ। परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेको निमन्त्रणामा भारतका वैदेशिक मामिला मन्त्री सुषमा स्वराजले आगामी साउन ९ गतेदेखि ११ गतेसम्म नेपालको भ्रमण गर्ने भएका छन् । भारतीय वैदेशिक मामिला मन्त्री स्वराजको यो पहिलो औपचारिक नेपाल भ्रमण हुनेछ ।मन्त्री स्वराजले नेपाल–भारत संयुक्त आयोगको साउन १० र ११ गते हुने तेस्रो बैठकमा भारतीय पक्षको नेतृत्व गर्ने बताइएको छ । […]

२०७१ असार १९ गते, बिहीबार

अखिल भारत नेपाली स्वतन्त्र महासंघ गठन

काठमाडौँ । भारतमा क्रियाशिल विभिन्न संघ–संगठनहरुले दुर्गा पूसाद अर्यालको संयोजकत्वमा अखिल भारत नेपाली स्वतन्त्र महासंघ गठन गरेका छन् ।नयाँ दिल्लीमा औपचारिक कार्यक्रम गरेर दुर्गा पूसाद अर्यालको संयोजकत्वमा समिति गठन भएको हो ।समितिको उपाध्यक्षमा रामबहादुर डाँगी र तुल्सी ढकाल महासचिवमा दीपक जीसी, सचिवमा रामबहादुर प्यासी, विरबहादुर वोहरा र कृष्ण आर्चाय छन् । त्यसैगरि कोषाध्यक्षमा रमशे शर्मा, […]

२०७१ असार १७ गते, मंगलवार

भारतीय प्रधानमन्त्री मोदी साउन तेस्रो साता नेपाल आउने

काठमाडौ, १ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउन तेस्रो साता नेपाल आउने भएका छन् ।नेपालसँगको सम्बन्ध विस्तार र वृहत् छलफलका लागि मोदी अगस्ट पहिलो साता (साउन तेस्रो साता) काठमाडौं आउने तय भएको दी टेलिग्राफले जनाएको छ । भूटानबाट विदेश भ्रमण सुरु गर्ने तयारी गरेका मोदीको नेपाल तेस्रो विदेश भ्रमण हुनेछ । नेपालअघि उनी जापान […]

२०७१ असार १ गते, आईतवार

नेपाल-भारत सुरक्षा सुझाव समितिको बैठक हुदै

काठमाडौं। नेपाल-भारत सुरक्षा सुझाव समितिको दुईदिने बैठक काठमाडौंमा सुरु हुने भएको छ । हरेक वर्ष नेपाल र भारतमा आलोपालो गरी सञ्चालन हुँदै आएको बैठक यही जेठ २५ र २६ गते हुने तय भएको छ । बैठकमा भारतका तर्फबाट वैदेशिक मामिला मन्त्रालयका सहसचिव अभय ठाकुरले १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । १५ सदस्यीय नेपाली टोलीको नेतृत्व […]

२०७१ जेष्ठ २३ गते, शुक्रबार

नेपाली कामदार बिना शुल्क इजारायल जान पाउने

काठमाडौं । वैधानिक माध्यमबाट इजरायल जाँदा नेपाली कामदारलाई कुनै पनि शुल्क नलाग्ने भएको छ ।इजरायल सरकारले म्यानपावर एजेन्सीबाट कामदार लिन बन्द गरी सरकारमार्फत नि:शुल्क लिने प्रक्रिया अघि बढाएको हो । नेपालका लागि इजरायली राजदूत हानन गोडरले विगतमा अनियमितता भई कामदारसँग ठूलो रकम असुल्ने गरेको भेटिएकाले रोकिए पनि अब सरकारमार्फत लिने बताएको छ । ‘नेपाली कामदार […]

२०७१ जेष्ठ १९ गते, सोमबार

नब्बे हजार भुटानी शरणार्थी तेस्रो मुलुक पुगे नब्बे हजार भुटानी शरणार्थी तेस्रो मुलुक पुगे

काठमाडौं।संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर)ले नेपालमा रहेका ९० हजार भुटानी शरणार्थी पुनर्वास योजनाअन्तर्गत तेस्रो मुलुक गएको जनाएको छ ।सन् २००७ देखि अन्तर्राष्ट्रि«य आप्रवास कार्यक्रममार्फत अमेरिका तथ युरोपेली मुलुकमा भुटानी शरणार्थी नेपालस्थित शरणार्थी शिविरबाट तेस्रो मुलुक जान थालेका हुन् । दमकस्थित युएनएचसिआरको उपशाखा कार्यालयका अनुसार आज काठमाडौँबाट ९० हजारौँ शरणार्थीका रुपमा दमक बेलडाँगीका ११ वर्षीय सुमन […]

२०७१ जेष्ठ ७ गते, बुधबार

नेपालको सगरमाथाबारे कोलम्बियामा बहस

काठमाडौं, २ जेठ । नेपालको सगरमाथाबारेमा कोलम्बियामा बहस भएको छ । दर्ुइपटक सगरमाथाको सफल आरोहण गरेका कोलम्बियाली नागरिक जुआन पाब्लो रुइजले लेखेको एभरेष्ट नामको पुस्तकको र्सार्वजनिकीकरण कार्यक्रममा नेपालको प्राकृतिक सुन्दरता र सगरमाथाका बारेमा बहस भएको हो । सन् २००१ र २००७ मा सगरमाथाको सफल आरोहण गरेका रुइजले नेपालको प्राकृतिक सुन्दरता र सगरमाथा आरोहणका क्रममा अनुभुति […]

२०७१ जेष्ठ २ गते, शुक्रबार

भाकपा-माओवादी र नक्सलबाडीबीच एकता

काठमाडौँ । भारतमा दीघकालीन जनयुद्धसञ्चालन गरिरहेको पार्टी भारतीय कम्युनिस्ट पार्टी-माओवादी) र ‘क्रान्तिकारी अन्तर्रााट्रयतावादी आन्दोलन’ -रिम) को संस्थापक पार्टीये एक भारतीय कम्युनिस्ट पार्टीमा-ले) नक्सलबाडीबीच हालै पार्टीकता सम्पन्न भएको छ । मई दिवसको ऐतिहासिक दिन पारेर भाकपा -माओवादी) का जनरल सेक्रेटरी कमरेड गणपति र भाकपा -माले ) नक्सलवाडीका सेक्रेटरी कमरेड अजिथको हस्ताक्षरका साथ एकता घोषणापत्र र्सार्वजनिक गरिएको […]

२०७१ बैशाख २७ गते, शनिबार