राष्ट्र संघमा १० लाख हस्ताक्षर बुझाईने
काठमाडौं ।बुद्ध जयन्तिको अवसरमा बुद्ध नेपालमा जन्मेका हुन भन्ने अभियानमा संकलित १० लाख हस्ताक्षर राष्ट्र संघको प्रधान कार्यलय न्युयोर्कमा मे १४ तारिखको दिन बुझाउने भएको जानकारी आयोजक एडमायर नेपालले जनाएको छ l रिजवुड नेपाली समाज न्युयोर्कको सक्रिय सहयोगमा कार्यक्रमको आयोजना हुने भएकोले सम्पूर्ण संघ ,संस्था तथा नेपाली समुदायलाई उक्त दिनमा सहभागी हुन् आग्रह गरिएको छ […]
२०७१ बैशाख २० गते, शनिबार