तामाङ मुक्ती मोर्चा ललितपुरको अध्यक्षमा बुद्धिमान सी

२०८० जेष्ठ १३ गते, शनिबार


काठमाडौँ । तामाङ मुक्ती मोर्चा ललितपुर २ को भेलाले बुद्धिमान सीलाई नेतृत्व चयन गरेको छ। शुक्रबार ललितपुरमा भएको भेलाले १२ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको हो। भेलामा प्रमुख अतिथिको रुपमा तामाङ मुक्ती मोर्चा नेपालका केन्द्रीय अध्यक्ष प्रेरक सी, बिशेष अतिथि नेकपा ललितपुर २का सेक्रेटरी अनुप सी, जिल्ला सदस्यहरु कुलमान, मानबहादुर, अशोक रहेका थिए भने कार्यक्रमको सञ्चालन प्रेम सीले गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार