माअाेवादी भुकम्प पिडितलाइ सहयोग र उद्दारमा सघाउदै
२०७२ बैशाख १७ गते, बिहीबार
काठमाडौं, १७ बैशाख । नेकपा माअाेवादीले भुकम्प पिडितलाइ सहयोग र उद्दारमा सघाउन विभिन्न कार्यक्रमहरु सार्बजनिक गरेको छ । यसैक्रममा माअाेवादीले अाज दिउसाे १ बजे गाेगबु बसपार्कमा सरसफार्इ गर्ने भएको छ । सरसफार्इ कार्यक्रममा पार्टीका महासचिब , प्रबक्ता लगायत उच्च तहका नेताहरु समेत सहभागी हुने बताइएको छ । यसैगरी माअाेवादीले भोलि भुकम्प पिडितको सहयोगार्थ रक्त दान कार्यक्रम समेत गर्ने बताएको छ । यस बिषयमा माअाेवादीका महासचिब विप्लबद्वारा जारी गरिएको प्रेस बक्तब्य यस प्रकार रहेको छ –
प्रतिक्रियाहरु
-
कोरिया भाषा परीक्षाका लागि मागको तीन गुणा मात्रै आवेदन लिईने
-
वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक बिदा
-
सन् २०२६ लाई ‘महिला कृषकको अन्तर्राष्ट्रिय वर्ष’ घोषणा
-
राष्ट्रिय सूचना आयोग स्थापना दिवस मनाउँदै
-
काठमाडौँका बिभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने
-
प्रधानमन्त्री प्रचण्डद्धारा आमसञ्चारको परिचय विमोचन
-
अग्नी पीडितलाई गास बासको व्यवस्था गर
-
मे २४ ‘अन्तर्राष्ट्रिय मारखोर दिवस’
-
युक्रेनको ‘ह्यारी पोटर क्यासल’ ध्वस्त