२०६९ चैत्र १८ गते, आईतवार

नेकपा–माओवादी पार्टी कार्यालय बुद्धनगरमा बसेको ३३ दलको संयुक्त बैठकले सरकारले वार्ताको लागि गरेको आव्हानलाई नौटंकीको संज्ञा दिँदै निर्बाचन नै बिथोल्ने निर्णय गरेको छ ।

प्रतिक्रियाहरु