‘रेडमी ५ ए’ बजारमा

२०७४ पुष २९ गते, शनिबार

काठमाडौं, २९ पुस । वत्सल इम्पेक्सले साओमीको एमआई ब्राण्डको ‘रेडमी ५ ए’ को बिक्री सुरु गरेको छ । सस्तो मूल्यमा गुणस्तरिय सुविधा रहेको रेडमी ५ ए मा २ जिबी र्‍याम र १६ जिबी रोम, ५ इन्चको डिस्प्ले, १३ मेगापिक्सलको रेयर र ५ मेगा पिक्ससलको फ्रन्ट क्यामेरा र ३००० एमएएचको ब्याट्री छ । १३ हजार ९ सय ९९ रुपैयाा पर्ने फोनमा उत्कृष्टताका साथै फोरजी सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
HD Display, Qualcomm MSM8917 Snapdragon 425 Processor, 64-bit Quad-core 1.4 GHz Cortex-A53, Android 308 GPU, Dual SIM + Dedicated micro SD slot, Non-removable Li-Ion 3000 mAh battery (Up to 8 days standby time), 13MP f/2.2 PDAF LED Flash, 5MP f/2.0, Android Nougat 7.1.2, LED Selfie-light लगायतका फिचर्स पनि यसमा छन् ।

प्रतिक्रियाहरु