माओवादी केन्द्रका केन्द्रीय सदस्य अधिकारी नेकपा(माओवादी)मा समाहित

२०७३ माघ २ गते, आईतवार

काठमाडाैँ, २ माघ । ने.क.पा. माओवादी केन्द्रका नेता–कार्यकर्ता सो पार्टी परित्याग गरी ने.क.पा.(माओवादी)मा प्रवेश गर्ने लहर नै चलेको छ । यसैक्रममा, नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य कृष्णबहादुर अधिकारी ‘उमेश’ ने.क.पा.(माओवादी) मा समाहित भएका छन । माओवादी केन्द्र राष्ट्रघात र जनघात, भ्रष्टचारमा चुर्लुम्व डुवेको र जनविरोधी पार्टीमा बस्नुको कुनै औचित्य र अर्थ नभएको भन्दै उनि ने.क.पा.(माओवादी) मा समाहित भएका हुन् ।
यस बिषयमा उनले जारी गरेको जारी गरेको विज्ञेप्तीको पूरा पाठ यस प्रकार रहेको छ –

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु