किन केही मानिसहरूको मुखबाट झुटो मात्र निस्कन्छ ?

२०७१ भाद्र २३ गते, सोमबार


काठमाडौँ । के कारण छ कि केही मानिसहरूको मुखमा जुनसुकै बेला पनि झुटो कुरा मात्र निस्कन्छ, जबकि केही मानिसहरू साँचो कुराका लागी जस्तो सुकै त्याग गर्नपनि तयार हुने गर्दछन्् । हालै गरिएको एक अध्ययन अनुसार, यसको सम्बन्ध सिँधै मस्तिष्कको एक भागसंग हुने गर्दछ । अध्ययनको निष्कर्षा बताइए अनुसार, संज्ञानात्मक नियन्त्रणका लागी उत्तरदायी हुने मस्तिष्कको एक प्रमुख भाग डार्सर्ीीेटरल प्रि प|mन्टल कर्टक्सलर्ेर् इमानदार व्यवहारमा मुख्य भूमिका निर्वाह गर्दछ । अमेरिकामा भर्जीनिया टेक कोरिलियन रिर्सच इन्स्टीच्यूटमा पोस्ट डाक्टरल सहयोगी र अध्ययनको मुख्य लेखक लूशा झूले बताए अनुसार औसत मानिसहरू झुटो कुरालाई मन पराउँदैनन । अध्ययनका अनुसार, डार्सर्ीीेटरल प्रि प|mन्टल कर्टक्समा आघात भएका मानिसहरू अन्य मानिसहरू जस्तो झुटो कुरालाई मन नपराउने हुँदैनन । उनीहरूलाई यस कुराको चिन्ता हुँदैन कि उनीहरूको छविमा के प्रभाव पर्दछ । दर्ुइ प्रकारका मानिसहरूको कुराको तुलनात्मक अध्ययन पछि यो निष्कर्षनिकालिएको हो । यो अध्ययन पत्रिका ‘नेचर न्यूरोसाइन्स’ मा प्रकाशित भएको छ । एजेन्सी

प्रतिक्रियाहरु