भारत र पाकिस्तानमा कारोना संक्रमण बढ्दै

काठमाडाैँ, ६ चैत । पाकिस्तानमा कारोनाका कारण दुई जनाको मृत्यु भएको छ । मर्दनमा पहिलो मृत्यु भएको थियो भने पञ्जावमा दोस्रो व्यक्तिको मृत्यु भएको त्याहाँको श्वास्थ्य मन्त्रालयले जनाएको छ । यता भारतमा कोरोना संक्रमितको संख्या एक सय ७० नाघेको छ । यस अघि नै त्याहाँ तीन जनाको मृत्यु भईसकेको छ । भारतले यात्रा प्रतिवन्ध, स्कुल कलेज बन्द लगायत विभिन्न अभियान चलाए पनि कोरोना प्रभावितको संख्या बढीरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>