भारतीय प्रहरीबीच आफू आफूमै गोली हानाहान

काठमाडौं, १८ मंसिर । भारतको छत्तीसगढ सिमा नजिक भारतीय सिमा प्रहरीबीच एक आपसमा गोली हानाहान हुदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । अन्य दुई जना घाईते भएका छन् ।
भारत तिव्वत ४६ औ बटालियनका प्रहरीबीच बिहान किन गोली हानाहान भएको हो भन्ने अधिकारीहरुले यकीन गरेका छैनन् । – एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>