पर्यटन

बैशाख ५ देखि बुङमति महोत्सव

काठमाडौं,१२ चैत । ललितपुर उद्योग वाणिज्य संघले रातो मत्स्येन्द्रनाथको प्रसिद्ध १२ वर्षे मेलाको अवसरमा बुङमति महोत्सव आयोजना गर्ने भएको छ । महोत्सव बैशाख ५ देखि ९ गतेसम्म आयोजना हुने बताइएको छ । महोत्सवमा ओझेलमा परेका प्राचिनकालका विभिन्न परम्परा, संस्कृति, बाजागाजा, नाच तथा सा्रस्कृतिक प्रस्तुति प्रस्तुत गरिने संयोजक प्रेमभक्त महर्जनले बताए । महोत्सवको मूख्य उद्देश्य लोप […]

२०७१ चैत्र १२ गते, बिहीबार

भोलिदेखि सेतो मच्छिन्द्रनाथ रथजात्रा

काठमाडौँ, १२ चैत । भोलिदेखि सुरु हुने सेतो मच्छिन्द्रनाथको रथजात्राको सम्पूर्ण तयारी पूरा भएको छ । सेतो मच्छिन्द्रनाथ रथजात्रा व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले भोलिदेखि १७ गतेसम्म हुने रथयात्राको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै रथयात्राका लागि स्थानीय जनता र सरकारी पक्षबाट पर्याप्त सहयोग पाएको बताए । समितिका सचिव सुजीव बज्राचार्यले सेतो मच्छिन्द्रनाथ रथजात्रा सम्पन्न […]

२०७१ चैत्र १२ गते, बिहीबार

नेवानिको एयरबसले हङकङ उडान भर्ने

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आगामी हप्तादेखि हङकङमा एयरबस ‘ए३२०-२००’ जहाजबाट उडान गर्ने भएको छ । हाल बोइङ ७५७ जहाजबाट नियमित उडान गरिरहेको निगमले चैत १९ देखि नयाँ जहाजबाट उडान गर्ने भएको हो । तीन दशक पुरानो ‘बोइङ ७५७’ जहाज एप्रिलदेखि हङकङ जान नपाउने भएपछि हालसालै यूरोपबाट ल्याएको एयरबसबाट उडान गर्न लागेको निगम […]

२०७१ चैत्र ११ गते, बुधबार

ठमेलमा पर्यटन महायज्ञ हुने

काठमाडौँ, १० चैत् । ठमेलमा इतिहासमै पहिलो पटक पर्यटन महायज्ञ हुने भएको छ । आगमी वैशाख २४ गते उद्घाटन हुने महायज्ञ ३१ गते सम्म सञ्चालन हुने बताईएको छ । पण्डित दिलबन्धु पोखरेलले बाचन गर्ने महायज्ञले धार्मिक पर्यटन प्रवर्दन गर्ने ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी)का अध्यक्ष रामशरण थपलियाले बताए । उक्त महायज्ञले भारत लगायत देशका धार्मिक […]

२०७१ चैत्र १० गते, मंगलवार

लुम्बिनीमा १४ किमि लामो ग्रेटवाल बनाइने

काठमाडौँ । लुम्बिनी विकास कोषले लुम्बिनी क्षेत्रको पर्यटकीय प्रवद्र्धनका लागि गुरु योजनाअन्तर्गत १४ किलोमिटर लामो सुरक्षा पर्खाल परिवर्तन गरी ग्रेटवाल बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ। कोषका सदस्यसचिव अजितमान तामाङका अनुसार ग्रेटवाल संसारका सात आश्चर्यमध्ये गणना हुने चीनको ग्रेटवालजस्तै भव्य र विशाल हुनेछ। कोषको हालैको बोर्ड बैठकले ग्रेटवाल बनाउने निर्णय गरेको हो। कोषले योजना स्वीकृतिका […]

२०७१ चैत्र ९ गते, सोमबार

बिस्केट जात्राका लागि लिङ्गो ठड्याइयो

काठमाडौँ, ५ चैत । यस बर्षको बिस्केट जात्राका लागि लिङ्गो ठड्याइएको छ । टोखामा एक महिनासम्म जारी रहने बिस्केट जात्राका लागि लिङ्गो आज ठड्याइएको हो । प्रत्येक वर्ष चैत कृष्ण चतुर्दशीका दिन विधिपूर्वक लिङ्गो उठाएपछि परम्परादेखि चल्दै आएको बिस्केट जात्रा सुरु भएको मानिन्छ । शिवपुरी राष्ट्रिय निकुञ्जबाट ल्याइएको करिब ६० फिट अग्लो लिङ्गोलाई मूल नाइकेले […]

२०७१ चैत्र ५ गते, बिहीबार

सगरमाथा महोत्सव चैत २४ देखि

काठमाडौँ । उद्योग वाणिज्य सङ्घ लहानको आयोजनामा सिरहाको लहानमा तेस्रो सगरमाथा महोत्सव हुने भएको छ । व्यापारीको हकहित संरक्षण एवम् सम्वद्र्धन गर्ने उद्देश्यले सो महोत्सव गर्न लागिएको बताइएको छ । महोत्सवको बारेमा पत्रकार सम्मेलन गरेर सङ्घका अध्यक्ष सुनिल महतोले अगामी चैत २४ गतेबाट सुई हुने महोत्सव २०७२ वैशाख ३ गतेसम्म चल्ने जानकारी दिए । “विगतमा […]

२०७१ चैत्र २ गते, सोमबार

हेलिकप्टर चढेर सिकारमा

काठमाडौ ।ढोरपाटन सिकार आरक्षमा यस वर्षको दोस्रो सिकार याम चलिरहेको छ । विदेशी सिकारी नाउर तथा झारलको सिकार गर्न आरक्ष पुग्ने क्रम सुरु भएको छ । फागुन १ गतेदेखि सुरु भएको दोस्रो यामका लागि १३ नाउर र ६ झारलको सिकार अनुमति दिइएको आरक्ष कार्यालयले जनाएको छ । तालिमप्राप्त सिकारीले आगामी वैशाख ७ गतेसम्म आरक्ष क्षेत्रका […]

२०७१ फाल्गुन ३० गते, शनिबार

थाइल्याण्डाका भिक्षुहरुद्धारा तिलौराकोटमा सामूहिक प्रार्थना

काठमाडौ । बुद्धकालीन सयममा बिरोधकद्धारा बध गराईएका ९० हजार शाक्यहरुको आत्मको मोक्षको कामनाका गर्दै तिलौराकोट दरबार क्षेत्रमा सामुहिक प्रार्थना गरिएको छ ।बुद्धको क्रिडास्थल प्राचीन कपिलवस्तुको तिलौराकोटमा थाईल्याण्को बिभिन्न बिहारबाट आएका भिक्षुहरुले सामूहिक प्रार्थना गरेका हुन । २४ जनाभन्दा धेरै भिक्षुहरुले तिलौराकोटको पश्चिमी द्धार नजिकै २ घण्टा बिशेष पुजापाठ गरेका थिए । थाईल्याण्डका राजधानी बैकक स्थित […]

२०७१ फाल्गुन २६ गते, मंगलवार

वन्यजन्तुका लागि अस्पताल

काठमाडौँ । वन तथा भू–संरक्षण मन्त्री तथा प्रकृति संरक्षण कोषका अध्यक्ष महेश आचार्यले वन्यजन्तुको संरक्षणको लागि चितवनको सौराहामा वन्यजन्तु अस्पतालको बुधबार शिलान्यास गरेका छन । अस्पतालको शिलान्यास गर्दै मन्त्री आचार्यले वन्यजन्तुको उपचार गर्ने रोगव्याधीको पत्ता लगाउने, आहारा र वासस्थानको संरक्षण गरी वन्यजन्तुको संरक्षण गर्न सकियोस् भनेर अस्पताल सञ्चालन गर्न लागेको बताए । जैविक विविधता संरक्षण […]

२०७१ फाल्गुन २१ गते, बिहीबार