राजनीति

सहसचिव सुवेदीलाई तत्काल कारवाही गर : युवा संघ

काठमाडौं, २८ असार । युवा संघ नेपालले दोहोरो नागरिकता लिएका सरकारका सहसचिव एवं वैदेशिक रोजगार विभागका महानिर्देशक भरत सुवेदीलाई तत्काल कारवाही गर्न माग गरेको छ । मुलुकको प्रचलित नियमकानुन विपरित दोहोरो नागरिकता लिएको तथ्य प्रमाणित हुँदासमेत सुवेदी माथि सरकारले कुनै कारवाही नगरेको भन्दै संघले गम्भिर आपत्ती जनाएको हो । “निजामती सेवामा रहदा अत्यन्तै विवादास्पद र […]

२०७२ असार २८ गते, सोमबार

जोखिमयुक्त बस्ती स्थानान्तरणको लागि सेनाको परिचालन

काठमाण्डौ ,२७ असार ।रसुवामा भुकम्प र वर्षाका कारण जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि नेपाली सेनासहितको टोली परिचालन गरिएको छ । टोलीले नुवाकोटको चाउथे र मनकामना गाविसको जोखिमयुक्त वस्ती स्थानान्तरण गरेको छ । जिल्ला दैवी प्रकोप उद्दार तथा विपद व्यवस्थापन समितिले तीन वटै निर्वाचन क्षेत्रका दुई हजार पाँच सय घर स्थानान्तरण गर्न सिफारिस गरेको छ । सो […]

२०७२ असार २७ गते, आईतवार

संबिधानको मस्यौदाले नँया युद्ध निम्त्यायो : राई

काठमाण्डौ ,२६ असार । संघिय समाजवादी फोरम नेपालका वरिष्ठ नेता तथा संसदीय दलका नेता असोक राईले चार दलको सहमतीमा ल्याईएको संबिधानको मस्यौदाले नया क्रान्तिको जन्म गराएको बताए । राजधानीमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता राईले जनचाहना बिपरीत चार दलको स्वार्थमा बनेको संबिधानको प्रारम्भीक मस्यौदाले देशमा नँया युद्ध निम्त्याएको बताए । उनले संघियता ,धर्मनिरपेक्षता ,शासकीय […]

२०७२ असार २६ गते, शनिबार

कांग्रेसको महाधिवेशन एक हप्ता पछि सारियो

काठमाण्डौ ।नेपाली कांग्रेसको १३ औं महाधिवेशनको मिति एक हप्ता सरेको छ ।शुक्रबार बसेको कांग्रेसका पदाधिकारीको बैठकले महाधिवेशन असोज २ देखि असोज ५ गतेसम्म काठमाडौंमै गर्ने निर्णय गरेको प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिए । यसअघि महाधिवेशन भदौ २४ देखि २८ गतेसम्म हुने तय भए पनि संविधान निर्माणमा सम्पूर्ण पार्टी पंति लाग्नू पर्ने भएकाले महाधिवेशन एकहप्ता पर […]

२०७२ असार २६ गते, शनिबार

संविधानको मस्यौदामाथि सुझाव लिन प्रश्नकर्ता खटिंदै

काठमाडौं, २५ असार । संविधानको प्रारम्भिक मस्यौदामाथि नागरिकको सुझाव लिन शुक्रबारदेखि जिल्लाजिल्लामा प्रश्नकर्ता खटिंदैछन् । साउन ७ गतेभित्र प्रतिवेदन पेस गर्ने तयारीका साथ संविधानसभा सचिवालयले प्रश्नकर्तालाई खटाउन लागेको हो । सभासदहरु भने साउन लागेपछि जिल्ला जानेछन् । संविधानसभा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले ७५ जिल्ला र २ सय ४० निर्वाचन क्षेत्रमा संविधानको पहिलो मस्यौदाबारे […]

२०७२ असार २५ गते, शुक्रबार

सरकार भ्याकेटमा जाने

काठमाडौ, २४ असार । सरकारले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश पुनरावलोकन गर्न निवेदन गर्ने भएको छ । सर्वोच्च अदालतले १६ बुँदे सहमति कार्यान्वयन नगर्न र त्यस अनुसार संविधान निर्माण प्रक्रिया अघि नबढाउन दिएको अन्तरिम आदेश खारेज गर्न झण्डै एक महिनापछि सरकार भ्याकेटमा जान लागेको हो । बिहान ११ बजेतिर निवेदन दिने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले […]

२०७२ असार २४ गते, बिहीबार

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

काठमाडौ, २३ असार । सरकारले आज आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । व्यवस्थापिका संसदको आजको बैठकमा राष्ट्रपति डा. रामवरण यादवले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुनेछ । आज दिउँसो ३ बजे बस्ने व्यवस्थापिका संसद्को बैठकमा राष्ट्रपति यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसद् सचिवालयले जानकारी दिएको […]

२०७२ असार २३ गते, बुधबार

सरकारको नेतृत्व लिन एमाले तयार : ओली

बिराटनगर, आषाढ २२ । एमाले अध्यक्ष केपी ओलीले संविधान आएपछि बन्ने राष्ट्रिय सरकारको नेतृत्व एमालेले गर्ने बताएका छन् । एमाले जिल्ला कमिटी मोरङले गरेको अगुवा कार्यकर्ता भेलामा ओलीले एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले राष्ट्रिय सरकारको नेतृत्व एमालेले गर्न भनिरहेकाले सरकारको नेतृत्व लिन एमाले तयार रहेको जानकारी दिए । एमाले चूप बसेका बेलामा पनि सरकारको […]

२०७२ असार २२ गते, मंगलवार

चार दलद्धारा संविधानसभा बैठक बहिष्कार

काठमाडौं, २१ असार । संविधानको मस्यौदामाथि संविधानसभामा छलफल भइरहेको छ । तर, मस्यौदाप्रति असहमति जनाउँदै चार दलले सोमबार पनि संविधानसभाको बैठक बहिस्कार गरेका छन् । बैठकको प्रारम्भमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संघीयतासहितको लोकतान्त्रिक संविधानका लागि जनताले आन्दोलन गरे पनि त्यसअनुरुपको मस्यौदा नल्याइएको भन्दै आपत्ति जनाए । उनले मस्यौदामा नागरिकताका सवालमा मधेसीमाथि अन्याय गरिएको, […]

२०७२ असार २१ गते, सोमबार

वैद्य माओवादीको अध्ययन भ्रमण टोली चीन प्रस्थान गर्दै

काठमाडौँ, २१ असार । चिनिया कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेकपा–माओवादीका केन्द्रीय सदस्य तथा नेकपा – माओवादी केन्द्रीय पार्टी स्कुल विभागका सचिव एवं माक्र्सवादी लेखक हस्तबहादुर के.सी.को नेतृत्वमा नेकपा–माओवादीको ५ सदस्यीय एक अध्ययन भ्रमण मण्डल चीनको विविध क्षेत्रको अध्ययनका लागि भोलि चीनतर्फ प्रस्थान गर्दैछ । यस टोलीका अन्य सदस्यहरुमा नेकपा–माओवादीका केन्द्रीय सदस्य देवेन्द्र श्रेष्ठ (भक्तपुर), केन्द्रीय सदस्य […]

२०७२ असार २१ गते, सोमबार