विचार

सवारी दुर्घटनाका कारक चालक – रमेश गिरी

विभिन्न संचार मध्यमहरुबाट प्राप्त समाचार अनुसार बिक्रम सम्बत २०७१/०६/२० का दिन डोटीबाट धनगढीको लागि हिडेर दुर्घटनामा परेको पहाडी बसको क्षमता ३४ सिट भन्दा बढी नरहेको अनुमान सहजै लगाउन सकिन्छ / अहिले सम्म यातायात व्यवस्था बिभागले ४२ सिट भन्दा ठुलो बस कुनै पनि पहाडी रुटमा हाल्न सकेको देखिएको छैन / तर अत्यन्त जोखिमपूर्ण पहाडी रुटमा सिट […]

२०७१ आश्विन २७ गते, सोमबार

माओवादी एक हुनुको विकल्प छैन – नरेन्द्रजंग पिटर

प्रचण्ड र किरणबाट फेरि थालिएको माओवादी पार्टी एकता पहलले अहिले आकार लिँदैंछ । दोस्रो चरणमा दुवै पक्षका निर्णायक पङ्क्तिको उपस्थितिमा एकता एजेण्डा केन्द्रित बहस सुरु भए । त्यसको असर आँउदो समयमा माओवादी मात्रै नभई देशकै राजनीति नयाँ तरग बनेर देखिनेछ । जति यो एकता अभियान अगाडि बढ्ने छ यसलाई देब्रे वा दाहिने कोणबाट भाँडने बाहिरी […]

२०७१ आश्विन २२ गते, बुधबार

फुजेल प्रकरण ,डलरखेती र नन्दप्रसादको अन्त्य – युवराज सफल

तत्कालीन जनयुद्वकालीन समयमा नेकपा -माओवादी)का कार्यकर्ताद्वारा हत्या गरिएका भनिएका गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणले गर्दा आज नेपाली राजनीतिक क्षेत्रमा थप बहश सिर्जना गरिदिएको छ । आम मानिसहरु कृष्णप्रसाद अधिकारीको हत्या प्रकरण र सो हत्या प्रकरणले उव्जाएको कैयँन अनुत्तरित प्रश्नको जवाफ खोज्न खोजि रहेका छन् तर हालसम्म कसैले पनि यसवारे आधिकारिक धारणा राख्ने हिम्मत गरेका […]

२०७१ आश्विन २१ गते, मंगलवार

संविधान ‘आँ’ गर्नुभन्दा पहिले फेरि इतिहास हेरौं – भारत दाहाल

नेपालीहरु, जो विदेशीका हातका गुडीया बनेका छैनन्, लाई थाहा थियो कि माघ ८ गते त के विदेशी एजेन्टहरुलाई चितामा नपोल्दासम्म देश र जनताको भलो हुने संविधान बन्ने छैन । संविधानसभाको मुद्दा संविधान बनाउनका लागि ल्याईएको होईन । इतिहासले प्रमाणित गरीदिएको छ कि यीनीहरु १० बर्षसम्म प्रायोजित रुपमा लडाईएका थिए, १२ बुँदेमा प्रायोजित रुपमैं जुटाईएका थिए […]

२०७१ आश्विन २१ गते, मंगलवार

माओवादीहरूको एकतावारे – हुकुमबहादुर सिंह

अहिले फेरी एक पटक माओवादीहरूको बीचमा एकताको चर्चा सुरू भएको छ । खासगरी जव एमाओवादी अध्यक्ष प्रचण्डले नेकपा-माओवादी अध्यक्ष किरणलाई पार्टीएकताका निम्ति औपचारिक रूपले पत्र लेखे । हुनत गत बैशाखमा नेकपा-माओवादीको पोलिट व्यूरोले एमाओवादीस“ग एकताका लागि ६ वटा बूदा अगाडि सारेको थियो । करिब ५ महिना कानमा तेल हालेर बसेका प्रचण्डले यो समय त्यसको प्रतिउत्तरका […]

२०७१ आश्विन ११ गते, शनिबार

सिके राउतको बितण्डा – युवराज सफल

केही समय अघि सिके राउत नामधारी एक देशद्रोही गद्वारले मधेशलाई नेपालवाट अलग गराउन गतिविधि गरेको र त्यसको छानविन गर्न सरकारले गिरफ्तार गरेको खबर बाहिर आएको छ । नेपाललाई विखण्डन गर्ने योजनाका साथ गुरुयोजना बनाएका उनलाई प्रहरीले मुद्वा चलाएको छ । तर उसलाई अब कस्तो कार्रवाही गर्ने भन्ने बारेमा आम चासो सिर्जना भएको छ । नेपाललाई […]

२०७१ आश्विन १० गते, शुक्रबार

पीडित मधेस कि पहाड ? – भीम उपाध्याय

कसैसंग विन्तिपत्र हालेर मानिस जन्मेकोे हुदैन, न उ आफ्नो इच्छाले मत्र्यलोक त्याग्छ । नेपालमा जन्मनु पाउ भनेर कुनै नेपाली जन्मेको होइन, न यो जात वा उ जातको गर्भबाट मागेर जन्मन पाउछ । न कोही पहाडीया पहाड वा हिमालमा जन्मन खोजेर जन्मेको हो, न त कुनै मधेशीले आवेदन दिएर मधेशमा जन्मन्छ । कुन देश, क्षेत्र वा […]

२०७१ आश्विन ६ गते, सोमबार

धर्म, चार्डपर्व र रूपान्तरणबारे – खेम थपलिया

क्रान्तिमा धर्म, भगवान् र अलौकिक शक्तिको अस्तित्वलाई ठाडै अस्वीकार गर्ने नेपालका कम्युनिस्टहरू सत्तामा पुगेपछि जनताभन्दा अरू नै शक्तिमा भरोसा गर्ने गरेका छन् । सत्तामा गएपछि उनीहरूका प्रगतिशील एजेन्डा धेरै कमजोर भएको छ । बुर्जुवाहरूले लागि पद, शक्ति र प्रभावमा रहिरहन अलौकिक शक्तिलाई मुख्य ठाने पनि नेपालका मार्क्सवादीहरूले सरकार प्राप्त गरेपछि जनतालाई चटक्कै भुलेर कथित भगवान्को […]

२०७१ आश्विन ५ गते, आईतवार

राष्ट्रिय राजनीतिक सभाबाट नभाग-राजेन्द्र चिमौरिया

गत भदौ ३१ गते गर्ने तयारी गरिएको राष्ट्रिय राजनीतिक सभा अन्तिम समयमा आएर रोकिएको छ । मुख्यतः राष्ट्रिय राजनीतिक सभा अन्तिम समयमा आएर रोकिनुमा सरकारी पक्षको ठूलो कमजोरी देखिन्छ । करिब एक साताअघिदेखि कार्यदल बनाएर पनि परिपक्वरूपमा सभाको वातावरण बनाउन नसक्नु सरकारी पक्षको नालायकीपन नै हो । किनकि नेकपा-माओवादीलगायत काँग्रेस, एमाले र एमाओवादी सम्मिलित कार्यदलले […]

२०७१ आश्विन ४ गते, शनिबार

राजनीतिक सभा विथोलिनुको अर्न्तकथा – युवराज सफल

र्सवपक्षीय राजनीतिक सभामार्फ संविधानका अर्न्तवस्तुमा सहमति भएपश्चात मात्र संविधान सभाको निर्वाचनमा जान पर्ने अडान लिएका तेत्तिस दलीय राष्ट्रिय मोर्चा त्यो माग पुरा नभएको कारण संविधान सभाको दोस्रो निर्वाचनमा समेत सहभागी नभएको कुरा दुनियाँलाई थाहा छ । निर्वाचन सम्पन्न हुनुभन्दा केही दिनअघि तत्कालीन चार दलीय संयन्त्र र आन्दोलनरत पक्षवीच गोलमेच सभा गर्ने सहमति भएको थियो । […]

२०७१ आश्विन ४ गते, शनिबार