विचार

सन्दर्भ- दक्षिण एसियाली र्सार्क सम्मेलनको- युवराज सफल

दक्षिण एसियाली मूलुकहरुको साझा संगठन र्सार्कको १८ औँ शिखर सम्मेलन मंसिर १० गतेदेखि काठमाडौँमा सुरु हुँदैछ । नेपाल ,भारत ,भुटान ,श्रीलंका ,माल्दिभस ,पाकिस्तान ,अफगाननिस्तान र बगंलादेश सदस्य राष्ट्र रहेका र्सार्कको यो शिखर सम्मेलनलाई महत्वपूण रुपमा हेरिएको छ । सो शिखर सम्मेलनको आयोजना गर्न पाएकोमा आयोजक राष्ट्र नेपाल पनि मख्ख परेको छ । शिखर सम्मेलनलाई सफल […]

२०७१ कार्तिक २८ गते, शुक्रबार

सडक सुरक्षित बनाउ- राजेन्द्र चिमौरिया

देशको पछिल्लो तीन महिनाको सडक दुघटनालाई हेदा सडकमा यात्रा गर्ने खतरापूण रहेको तथ्याङ्कले देखाउँछ । दिनप्रतिदिन सडक दुघटनाका दर्दनाक समाचारहरु आइरहेका छन् । सरकारी निकाय एकले अर्काको कमजोरी देखाउँदै उम्कने गरेको छ । सडक सुरक्षाको जिम्मेवारी लिएका सरकारी पक्षको नालायकीपनका कराण यसता दुघटना हुन पुगेको तथा बारमबार आइरहेका छन् । यस विषयमा सरकार गम्भीर भएर […]

२०७१ कार्तिक २४ गते, सोमबार

कमजोर कम्युनिस्ट आन्दोलन – हस्तबहादुर के.सी.

आजको युग साम्राज्यवाद र र्सवहारा वर्गबीचको भीषण संर्घष्ाको युग हो । यो युगको बारेमा यथार्थ विश्लेषण नगरीकन हामी माओवादी क्रान्तिकारी कम्युनिस्टहरूले नेपाली क्रान्तिलाई अगाडि बढाउन सकिँदैन । त्यसो हुनाले विद्यमान अन्तर्रराट्रय परिस्थितिको बारेमा यस लेखमा विशेष चर्चा गर्ने प्रयत्न गरिएको छ । आज विश्व साम्राज्यवाद भूमण्डलीकरणको अवस्थामा छ । सोभियत संघको विघटन र शीतयुद्धको समाप्ति […]

२०७१ कार्तिक २४ गते, सोमबार

सर्कस् छिटै पटाक्षेप हुनेछ – भरत दाहाल

एमाअाेवादी माेर्चा र संसदवादीहरूलार्इ जुधाएर भारतले सुपुर्दगी र सुरक्षा संझाैता गराउने खेल अघि बढाएका संकेतहरू देखिन थालेका छन्। १० बर्षसम्म संसदवादी र माअाेवादी लडाइ सकेपछि मेलमिलाप गराएकाे ऋणचुक्ताका रूपमा नागरीकता एेन पारित गरिएकाे थियाे भने खिलराज सरकार बन्नुभन्दा अगाडि यीनीहरूलार्इ लडाएर जन्मकाे अाधारमा नागरीकता लिएका भारतीयका सन्तानहरूलार्इ बंशजकाे नागरीकता दिने निर्णय गराइएकाे थियाे। २ महिना […]

२०७१ कार्तिक २४ गते, सोमबार

संविधान निर्माणको चुनौति र समाधानका उपाय – युवराज सफल

आगामी माघ ८ गते नयाँ संविधान दिन्छौँ भनी आम नेपाली नागरिकको वीचमा झुटको खेती गर्ने कथित संविधान सभाभित्र रहेका राजनीतिक दलहरुलाई आफूले दिएको बचन निल्नु न ओकेल्नु भएको छ । निलौँ भने निल्न नसकिने फेरि ओकेल्दा अलि अलि भएको इज्जत जाने डरले उनीहरु निकै त्रसित र भयवित देखिएका छन् र अनेक कारण संविधान निर्माण प्रक्रियामा […]

२०७१ कार्तिक २१ गते, शुक्रबार

क्रान्तिबाट भाग्न कसैलाई पनि छुट छैन – धनीराम सिम्खडा

२०६९ साल असार १-४ सम्म चलेको राष्ट्रिय भेलाले नवसंशोधनवाद बाट सम्बन्ध बिच्छेद गरि नयाँ जनवादी क्रान्ति लाई सार्थक बिन्दुमा पुर्याउने उद्देश्यका साथ नेपाल कम्युनिस्ट पार्टी – माओवादी को गठन भएको हो ! १.पार्टी शुद्धीकरण र एकता नेपाली क्रान्तिको झण्डा लाई झुक्न नदिन र सहिद,बेपत्ता र घाइतेको बलिदान लाई सम्मान गर्दै क्रान्तिकारी आदर्शको जगमा अपुरो जनयुद्धको […]

२०७१ कार्तिक २० गते, बिहीबार

अभिजात वर्गदेखि हाेसियार – भारत दाहाल

नेपालकाे संकट विस्तारै राष्ट्रिय-साँस्कृतिक अान्दाेलनका रूपमा मुखर हुने संभावनाहरू बढ्न थालेका छन्। तर यसलार्इ बुझ्ने प्रश्नमा उत्न्न हुन सक्ने समस्याले याे साम्प्रदायीक द्वन्दका रूपमा परिणत हुने खतरा पनि छ। नेपालकाे संदर्भमा साँस्कृतिक अान्दाेलनलार्इ २ वटा अाधारहरूबाट परिभाषित गर्न अावश्यक छ। यसकाे पहिलाे अाधार राष्ट्रियता हाे। वैदेशीक गुलामी र देशकाे नव अाैपनिवेशीक प्रणाालिकाे निषेधकाे दिशामा यसलार्इ […]

२०७१ कार्तिक १९ गते, बुधबार

औचित्यहीन संविधानसभा – राजेन्द्र चिमौरिया

नेकपा-माओवादीलगायत ३३ दलले बहिष्कार गरेको संविधानसभा दिनप्रतिदिन औचित्यहीन सावित हुँदै गएको छ । आगामी माघ ८ गते संविधान जारी गर्ने उद्घोषका साथ संविधानसभामा अड्डा जमाउन पुगेका दलहरु आ-आप\नै दलीय स्वार्थमा लिप्त भएका छन् । खासगरी, संविधानसभा अहिले तीन दलको टाङमुनि छिरेको छ । तीन दलले जे-जे भन्छन्, संविधानसभा त्यसैमा रिङ्गी रहेको छ । ती तीन […]

२०७१ कार्तिक १५ गते, शनिबार

राष्ट्रिय राजनीतिक सभा र प्रतिक्रियावादी षड्यन्त्र – खड्गबहादुर विश्वकर्मा ‘ प्रकाण्ड’

नेपाली समाजको क्रान्तिकारी रुपान्तरणको युगिन प्रक्रियामा नेपाल कम्युनिष्ट पार्टी माओवादीको नेतृत्वमा सञ्चालित दश वर्षो महान जनयुद्ध र माओवादी शक्ति एवं संसदवादी शक्तिको संयुक्त १९ दिने ऐतिहासिक जन-आन्दोलनको राजनैतिक लक्ष्य, कार्यक्रम र नारालाई टेबुलको राजनैतिक मोर्चा -वार्ता, संवाद, सहमति र सहकार्य) मार्फ् अगाडि बढाएर संविधानसभाको नीति र नारालाई निर्वाचनद्वारा प्रयोगमा लगि संविधानसभाको गठन र त्यसबाट जनताको […]

२०७१ कार्तिक १४ गते, शुक्रबार

संविधान सभा आत्मर्समर्पण कि बहिष्कार – युवराज सफल

आगामी माघ ८ गते संविधान सभाबाट नयाँ संविधान ल्याउछौँ भन्ने राजनीतिक पार्टर्ीीलाई अहिले भित्र भित्रै पिरोल्न थालेको छ । माघ ८ मा कुनै पनि संविधान नआउने छाँटकाट देखेपछि आज संविधान सभामा प्रतिनिधित्व गर्ने प्रमूख दलहरु एक अर्कामा आरोप प्रत्यारोपमा उत्रेका छन् । संविधान सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु नै मूख्यत तीन ध्रुवमा बाँडिएको छ । […]

२०७१ कार्तिक ४ गते, मंगलवार