बिज्ञान तथा प्रबिधि

फेसबुकमा मल्टिपल पर्सनल प्रोफाइल फिचर !

काठमाडौँ । मेटाले फेसबुकमा मल्टिपल पर्सनल प्रोफाइल फिचर ल्याएको छ । यो फिचर सुरु भएसँगै अब एकजना फेसबुक प्रयोगकर्ताले फेसबुकमा आफ्ना चारवटा प्रोफाइल बनाउन सक्नेछन् । फेसबुकले शुक्रबार अर्थात् सेप्टेम्बर २२ देखि यो फिचरलाई विश्वव्यापी रुपमा सुरु गरेको घोषणा गरेको हो । सबै आम प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाउनका लागि भने केही समय कुर्नु […]

२०८० आश्विन ७ गते, आईतवार

चीनद्वारा याओगान ३९ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

काठमाडौँ । चीनले आईतवार याओगान ३९ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण गरेको छ । चीनको दक्षिणपश्चिम सिचुवान प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको हो । स्याटेलाइट याओगान—३९ बोक्ने लङ मार्च— टुडी रकेटले बेइजिङको समयानुसार सवा १२ बजे उडान भरेको थियो । आईतवारको प्रक्षेपण लङ मार्च रकेट श्रृङ्खलाद्वारा गरिएको ४८८ औं […]

२०८० आश्विन १ गते, सोमबार

गुगल ९ करोड ३० लाख डलर क्षतिपूर्ति तिर्न तयार

काठमाडौँ । गुगलमाथि उपभोक्ताहरुलाई दिग्भ्रमित बनाएको आरोप लागेको छ । प्रयोगकर्ताको लोकेसन कसरी ट्रयाक गरेर त्यसलाई संग्रहित गरिएको हुन्छ भन्ने बारेमा गुगलले सही जानकारी नदिएको अभियोग गुगलमाथि लागेको थियो । उक्त मुद्दालाई टुंग्याउनका लागि गुगलले ९ करोड ३० लाख डलर अर्थात् करिब १२ अर्ब ३५ करोड रुपैयाँ क्षतिपूर्ति दिन तयार भएको छ ।अमेरिकाको क्यालिफोर्नियाका महान्यायाधिवक्ता […]

२०८० भाद्र ३१ गते, आईतवार

टिकटकलाई ३४ करोड ५० लाख युरो जरिवाना !

काठमाडौँ । युरोपेली सङुघ (ईयू)ले टिकटकलाई ३४ करोड ५० लाख युरो जरिवाना गराएको छ। ईयूको एक नियामक निकायले चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल प्लेटफर्म टिकटकलाई बालबालिकाको तथ्याङ्क चोरी गरेको आरोपमा शुक्रबार ३४ करोड ५० लाख युरो जरिवाना गरेको छ । आयरल्यान्डको तथ्याङ्क सुरक्षा आयोगले एक विज्ञप्ति जारी गर्दै दुई वर्षको अनुसन्धानमा पत्ता लागेको उल्लङ्घनका लागि ३६ […]

२०८० भाद्र ३० गते, शनिबार

मिथेनोलबाट चल्ने पानीजहाज सञ्चालन

काठमाडौँ । विश्वको पहिलो मिथेनोलबाट चल्ने कन्टेनर पानीजहाज सञ्चालनमा आएको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन दार लेयनले कोपेनहेगनमा सो जहाजको शुभारम्भ गर्दै उक्त जहाजको नाम ‘लौरा मार्स्क ’ राखेकी छन् । उनले यात्रा गर्दा सहजता प्रदान गर्न र कार्यहरु सफल बनाउन सञ्चालक कम्पनीलाई आग्रह पनि गरिन् । उनले चालक दलका सदस्यहरुमा यसले खुशियाली […]

२०८० भाद्र ३० गते, शनिबार

आज अधिकांश स्थानमा वर्षाकाे संभावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ […]

२०८० भाद्र ३० गते, शनिबार

शनिबारसम्म मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भएको जनाएको छ । यसैगरी ,महाशाखाले भोलि शुक्रबार र ३० गते शनिबार पनि बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र […]

२०८० भाद्र २८ गते, बिहीबार

आइफोन १५ सार्वजनिक

काठमाडौँ । एप्पलले बहुप्रतिक्षित आइफोन १५ सार्वजनिक गरेको छ। नेपाली समयअनुसार मंगलबार राति एप्पलले अमेरिकाको क्यालिफोर्नियामा रहेको हेडक्वार्टर एप्पल पार्कमा आइफोन १५ सार्वजनिक गरेको हो । एप्पलले आफ्नो नयाँ आईफोनमा लाइटनिङ चार्जिङ पोर्टको सट्टा सी–टाइप चार्जिङ पोर्ट भएको जनाएको छ । युरोपेली सङ्घको दबाबमा कम्पनीले यो कदम चालेको हो । साथै एप्पलले आइफोन १५ प्रो […]

२०८० भाद्र २७ गते, बुधबार

जापानद्वारा एच आइ आइ ए प्रक्षेपण

काठमाडौँ । जापानले राष्ट्रिय अन्तरिक्ष एजेन्सीको मुन ल्यान्डर बोकेको रकेट एच आइ आइ ए प्रक्षेपण गरेको छ। खराब मौसमका कारण गत महिना तीन पटक मिसन स्थगित गरे पनि बिहीबार बिहान भने जापान अन्ततः मुन मिशन अभियान सफल बनाउन सफल भयो। यो प्रक्षेपण तानेगाशिमा स्पेस सेन्टरबाट रकेट मार्फत गरिएको थियो। बारम्बार खराब मौसमका कारण जापानी अन्तरिक्ष […]

२०८० भाद्र २१ गते, बिहीबार

फेसबुक चलाउन पैसा तिर्नुपर्ने !

काठमाडौँ । मेटा कम्पनीले आफ्ना दुई ठूला सोसल मिडिया प्लाटर्फम फेसबुक र इन्स्टाग्रामलाई सशुल्क बनाउने निर्णय गरेको छ । यो निर्णयसंगै अब फेसबुक तथा इन्स्टाग्राम चलाउनका लागि पैसा खर्च गर्नुपर्ने छ । रिपोर्ट अनुसार मेटाले तत्कालका लागि युरोपमा यस्तो सशुल्क सेवाको सुरुआत गर्ने निर्णय गरेको हो । युरोपेली युनियनका तर्फबाट विज्ञापन तथा प्राइभेसीलाई लिएर लगातार […]

२०८० भाद्र १८ गते, सोमबार