Main Banner

समाजवादी मोर्चाले चैत २० गते गर्ने बृहत अन्तरक्रियाको तयारी पुरा

काठमाडौँ । समाजवादी मोर्चा नेपालको सचिवालयले मोर्चाले चैत २० गते गर्न लागेको बृहत अन्तरक्रिया कार्यक्रमको तयारी पुरा भएको जनाएको छ । आज नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यालय बुद्धनगरमा बसेको मोर्चाको सचिवालयको बैठकपछि नेकपाका प्रवक्ता प्रकाण्ड सीले बृहत अन्तरक्रिया कार्यक्रमको तयारीको पुरा भएको जानकारी दिएका हुन् ।उक्त बैठकले अन्तरक्रिया कार्यक्रमका वक्ताहरुसमेत ठोस गरेको बताइएको छ । […]

२०८० चैत्र १८ गते, आईतवार

‘साम्राज्यवादी र दलालहरुको खेल तोड्ने समय आयो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चाका संयोजक विप्लव सीले देशभित्र भइरहेको साम्राज्यवादी र दलालहरुको खेल तोड्ने समय आएको बताएका छन। शनिबार जेलब्रेक स्मृति दिवस समितिद्वारा आयोजित २४ औ जेल स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले जनयुद्धमा जेल तोडेको प्रसंग उल्लेख गर्दै […]

२०८० चैत्र १७ गते, शनिबार

नेकपाको मिसन ८४ समाजवाद

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चाका अध्यक्ष विप्लव सीले नेकपाको मिसन ८४ समाजवाद भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिद्वारा शुक्रबार आयोजित कम्युनिस्टहरुबिचको एकता तथा ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।महासचिव विप्लव सीले संसदिय पार्टीहरुले मिसन ८४ को नारा दिएर जनतामा भ्रम छर्ने काम गरेको बताउदै […]

२०८० चैत्र १६ गते, शुक्रबार

जेलव्रेक दिवस मनाइदैं

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी, नेकपा माओवादी केन्द्रसहितका दलले संयुक्तरुपमा जेलव्रेक दिवस मनाउने भएका छन। नेकपाका स्थायी समिति सदस्य तथा जनप्रचार तथा प्रकाशन विभागका इञ्चार्ज अनिल सीका अनुसार चैत १७ गते मध्यान्ह १२ बजे प्रज्ञा भवन, कमलादीमा एक कार्यक्रम गरी ‘जेलव्रेक दिवस’ मनाउन लागिएको छ । उक्त कार्यक्रममा नेपाल सरकारका प्रधानमन्त्री तथा नेकपा ।माओवादी केन्द्र)का […]

२०८० चैत्र १६ गते, शुक्रबार

श्रम संघर्ष र अनुसन्धानको नयाँ कम्युनिष्ट स्कुल

आजसम्मको  नेपाली कम्युनिष्ट आन्दोलन बिभिन्न सफलताका बावजुद टुटफुट र बिभाजनको दुस्चक्रवाट गुर्जिरहेको छ । नेपालमा सबैभन्दा बढि संघर्ष बलिदानको कृतिमान खडा गर्ने कम्युनिष्टहरु नै छन् ।  तर आफैभित्र कहिल्यै नमिल्ने सधै टुटफुट र बिभाजनको सिमाका कारण अरुभन्दा शक्तिशाली हुँदा हुँदै    पनि परिणाममा कमजोर सावित हुन पुग्ने गरेका छन ।   यसको एउटै कारण हो, नेपालका कम्युनिष्टहरुको […]

२०८० चैत्र १५ गते, बिहीबार

नेपाल कम्युनिष्ट पार्टीद्वारा बिभिन्न कार्यक्रम गर्ने उदघोष

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले ध्रुवीकरण , जेलब्रेक दिवस , एकीकृत जनक्रान्तिका सहिदहरुको जीवनीमा आधारित सहिद गाथाको विमोचन र अन्तरक्रियालगायतका कार्यक्रम गर्ने तयारी गरेको छ। सो पार्टीका महासचिव विप्लव सीको उपस्थितिमा आज उपत्यकामा उपलब्ध केन्द्रिय सदस्यहरुसङ्गको बैठकमार्फत उपरोक्त कार्यक्रम गर्ने निर्णय गरिएको हो ।आजको बैठकले चैत १६ काठमाडौमा ध्रुवीकरण , चैत १७ गते जेलब्रेक दिवस […]

२०८० चैत्र १४ गते, बुधबार

नेकपाका शिर्षस्थ नेता र नेपाली कांग्रेसका सभापति देउवाबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ । उक्त भेटवार्तामा देउवा नेतृत्वको सरकार र नेकपाबीच तीन बुँदे सहमति कार्यान्वयनका बिषयमा भएका कार्य र बाँकी कामका बारेमा छलफल भएको बताइएको छ। उक्त भेटवार्तामा नेकपाका नेताहरुले तीन बुँदे सहमति कार्यान्वयनका लागि आबश्यक […]

२०८० चैत्र १२ गते, सोमबार

समाजवादी मोर्चाले चैत २० गते बृहत अन्तरक्रिया गर्ने

काठमाडौँ । समाजवादी मोर्चा नेपालको सचिवालय बैठक सम्पन्न भएको छ । आज अपरान्ह प्रधानमन्त्री निवास वालुवाटरमा मोर्चाका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको अध्यक्षतामा समाजवादी मोर्चा नेपालको शिर्षथ नेताहरुसहित सचिवालयको बैठक बसेको हो । उक्त बैठकले यही चैत २० गते काठमाडौँमा बृहत अन्तरक्रिया गर्ने निर्णय गरेको छ।यसैगरी, आजको बैठकले समाजवादी मोर्चा नेपालको मुखपत्र […]

२०८० चैत्र ११ गते, आईतवार

उदारवादकाे अन्त्य नै वर्तमान सङ्कटकाे समाधान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले उदारवादकाे अन्त्यले नै अहिलेको सङ्कटकाे समाधान भएकाे बताएका छन् । शनिबार जनपत्रकार संगठन नेपाल केन्द्रीय समितिले झापामा आयाेजना गरेकाे ‘वर्तमान आर्थिक-राजनीतिक सङ्कट र आम-सञ्चारमा यसकाे दुष्प्रभाव’ विषय अन्तरक्रियामा बोल्दै अनिलले उदारवादकाे अन्त्य र समाजवादकाे स्थापना नै वर्तमान सङ्कटकाे समाधान भएकाे बताएका हुन् ।नेपालकाे पञ्चायत सङ्कटमा […]

२०८० चैत्र ११ गते, आईतवार

आर्थिक संकटले मिडियामा नकारात्मक प्रभाव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रचारप्रसार बिभाग इन्चार्ज अनिल सीले अहिलेको आर्थिक संकटले मिडियामा निकै नकारात्मक प्रभाव पारेको उल्लेख गर्दै समस्या सम्बोधनमा सरोकारवालाहरुबीच साझा मुद्दामा सहकार्य गर्नुपर्ने बेला आएको बताएका छन । जनपत्रकार संगठन नेपाल केन्द्रिय समितिद्वारा बिराटनगरमा आयोजित ‘वर्तमान राजनीतिक आर्थिक संकट र संचारमा यसको दुष्प्रभाव’ बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन […]

२०८० चैत्र ९ गते, शुक्रबार