जनखबर विशेष

‘ओली र प्रचण्ड देशद्रोही र जनअपराधी तत्वको रुपमा नेपाली जनताका सामु सर्वाङ्ग भएका छन्’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले ओली र प्रचण्ड देशद्रोही र जनअपराधी तत्वको रुपमा नेपाली जनताका सामु सर्वाङ्ग भएको ठोकुवा गरेका छन् । प्रकाण्डले कथित संघीय लोकतान्त्रिक गणतन्त्रले आभूषित वर्तमान दलाल पुँजीपति वर्ग, त्यसको राज्य सत्ता,दलाल संसदीय शासन व्यवस्था, यसको नेतृत्व गरिराखेको के.पी. ओली सरकार र दलाल नेताहरु अभूतपूर्व संकट, विघटन र लाजमार्दो असफलताले […]

२०७७ मंसिर ८ गते, सोमबार

नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन दिवस भव्य रूपमा मनाउँने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले आगामी मङ्सिर ६, ७ र ८ गते सातौँ पार्टी पुनर्गठन दिवस भव्य रूपमा मनाउने जनाएको छ । पार्टी स्रोतका अनुसार ६ देखि ८ गतेसम्म देशव्यापी प्रचारप्रसार, प्रदर्शन, सभाहरू र उत्सव आयोजना गरी पार्टी पुनर्गठन दिवस मनाउन लागिएको छ । नेपालमा दस वर्षसम्म चलेको महान् जनयुद्धका उपलब्धिहरूलाई धराशायी बनाउने गरी जनयुद्धको […]

२०७७ कार्तिक २७ गते, बिहीबार

नेकपाद्वारा संघर्षको शंखघोष : आम जनतालाई सहभागिता र सहयोगका लागि अनुरोध

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले वर्तमान राज्यव्यवस्था र सरकार राष्ट्र र जनताप्रति झन्‌पछि झन्‌ उत्तरदायित्वविहीन र हदैसम्म गैराजम्मेवार बनिरहेको ठोकुवा गर्दै सरकारको यस किसिमको क्रियाकलापले नेपालका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरू दिन- प्रतिदिन अझ जटिल र सङ्कटपूर्ण बन्दै गइरहेकाले संघर्षको शंखघोष गरेको छ। सो पार्टीका महासचिव विप्लवले आज एक बिज्ञप्ति जारी गर्दै कोरोना महामारीको विश्वव्यापी […]

२०७७ कार्तिक ५ गते, बुधबार

बर्तमान सङ्कटको निकास : राज्यव्यवस्थाको परिवर्तन – विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले देशको कुशासन, भ्रष्टाचार, राष्ट्रघातलगायत सङ्कटले दलाल पुँजीवादी राज्यसत्ताको असफलता पुष्टि गरेको र यो असफलता र सङ्कटको निकास संविधान संशोधन वा परिमार्जन नभएर राज्यव्यवस्थाको परिवर्तन नै भएको ठोकुवा गरेको छ । सो पार्टीका महासचिव विप्लवले आज एक बिज्ञप्ति जारी गर्दै सो ठोकुवा गरेका हुन् । महासचिव विप्लवले वर्तमान दलाल पुँजीवादी राज्यसत्ता […]

२०७७ आश्विन ४ गते, आईतवार

नेकपाको कारवाही सुचिमा भष्ट कर्मचारी , ठेकेदार र पार्टीको नाममा चन्दाको आतंक मच्चाउने गुण्डा, लुटेरा, सुराकी र भगौडासम्म

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले भष्ट कर्मचारी , ठेकेदार र पार्टीको नाममा चन्दाको आतंक मच्चाउने गुण्डा, लुटेरा, सुराकी र भगौडासमेतलाई कारवाही गर्ने उदघोष गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले बिज्ञप्ति जारी गर्दै सो उदघोष गरेका हुन् । प्रवक्ता प्रकाण्डले देशको उत्पादनलाई धरापमा पार्ने, किसानहरूको टाउकोमा गिर खेल्ने, मल आपुर्ति गर्ने ठेक्का लिएर पुरा नगर्ने […]

२०७७ भाद्र २० गते, शनिबार

‘ अबको विकल्प नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रान्ति ‘

काठमाडौं ।  नेपाल कम्युनिष्ट  पार्टीका प्रवक्ता प्रकाण्डले    नेपाली जनताका निम्ति अबको विकल्प नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रान्ति बन्दै गएको  ठोकुवा गरेका छन ।  उनले नेपाल र नेपालीका निम्ति यो निकै गौरव र गह्रौँ कुरा भएको समेत बताएका छन ।    प्रवक्ता प्रकाण्डले    इरातोखबर अनलाईनलाई दिएको अन्तर्वार्तामार्फत  आम  जनताले साथ दिए  पार्टीले  क्रान्ति र मुक्ति दिने […]

२०७७ भाद्र १७ गते, बुधबार

‘भारतीय अतिक्रमण र हस्तक्षपको विरोध गर्नु नेपाल र नेपालीको राष्ट्रिय दायित्व हो ‘

काठमाडौँ । लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि आक्रोशित बनेको भारतीय पक्षले स्थानीयवासीलाई दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्रसम्म पनि जान रोक लगाएको छ । विगतमा कालापानी मुहान नजिकैसम्म आवत–जावत गर्न दिएको ठाउँसम्म पनि अहिले भारतीय सुरक्षाकर्मीले जान नदिएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । माथिल्लो कौवा क्षेत्रसम्म जान पनि स्थानीयवासी डराउने […]

२०७७ श्रावण १८ गते, आईतवार

‘सरकारको दमनविरुद्ध प्रतिरक्षात्मक र प्रतिरोधात्मक कारबाही गर्नु अधिकार हो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सरकारले दमन गर्दै गएमा प्रतिरक्षात्मक र प्रतिरोधात्मक कारबाही गर्नु आफ्नो अधिकार भएको बताएको छ । सो पार्टीका महासचिव विप्लवले हालै पार्टीको मुखपत्र इ–रातोखबरलाई दिएको अन्तर्वार्तामार्फत् सो खुलाशा गरेका हुन् । महासचिव विप्लवले क्रान्ति भन्ने कुरा भित्रभित्रै र बाहिर–बाहिरै गर्ने भन्ने हुँदैन भन्दै केही पत्रकार र पत्रिकाले ढुङ्गा हानेर तरङ्ग नाप्न […]

२०७७ श्रावण १८ गते, आईतवार

नेपालद्वारा भारतलाई कडा जवाफः लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, आवतजावत गर्न कसैले पनि रोक्न सक्दैन

काठमाडौं । भारतीय पक्षले कालापानी,लिम्पियाधुरा क्षेत्रमा नेपालीको सुरक्षाकर्मीलगायतको चहलपहल बढेको भन्दै दार्चुला प्रशासनलाई लेखेको पत्रमा नेपालले कडा जवाफ फर्काएको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भारतीय सिमावर्ती धार्चुलाका अधिकारीलाई जवाफी पत्र पठाउँदै आफ्नो भूमिमा आफ्ना जनता निर्वाधरुपमा आवत जावत गर्न सक्ने र त्यस विषयमा कसैले रोक्न नसक्ने उल्लेख गरेका छन ।पत्रमा भारतले दाबी गरेको […]

२०७७ श्रावण १४ गते, बुधबार

भारतीय साम्राज्यवाद–मुर्दावाद !(नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको बिशेष लेख)

१) भूमिका : गत वैशाख २६ गते (८ मे २०२०) रक्षामन्त्री राजनाथ सिंहले भारत सरकारले नेपाली भूमि लिपुलेकदेखि तिब्बतको कैलाश मानसरोबर जोड्ने झण्डै  ३४ किलोमिटर सडक बनाएर दिल्लीबाट उद्घाटन गरी ट्वीटरमा सार्वजनिक गरे पछि देशप्रेमी नेपाली जनता इतिहासमै अभूर्तपूर्व उद्वेलित, आक्रोशित र आन्दोलित हुन शुरु गरे । यो क्रम अद्यावधी जारी छ । भीषणतापूर्वक जारी […]

२०७७ श्रावण १२ गते, सोमबार