स्वास्थ्य / शिक्षा

प्रसूतिगृहमा भ्रष्टाचारीको जगजगी

काठमाडौँ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल -प्रसूतिगृह) मा प्रशासक अमर अमात्यले मच्याएको लुट एकपछि अर्को पर्दाफास हुँदैछ । प्रसूतिगृहमा सञ्चालित सामाजिक सुरक्षा एकाईमा व्यापक अनियमितता गर्दै लुट मच्याउँदै आएका अमात्यले गरिब र असहायको गाँस खोसेको सम्बद्ध कर्मचारीहरु बताउँछन् । सामाजिक सुरक्षा इकाईले गरिब र अशक्तहरुलाई पूण र आंशिक छुटको व्यवस्था गरेको छ । तर, […]

२०७१ भाद्र १४ गते, शनिबार

कक्षा १२ को नतिजा सार्बजनिक हुदै

काठमाडौँ , १३ भदौ। उच्च माध्यमिक शिक्षा परिषद्ले १२ कक्षाको विज्ञान बिषयको नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । गत वैशाखमा भएको परीक्षाको नतिजा ढिलाई भएको भन्दै चौतर्फी बिरोध हुन थालेको छ ।सबै तयारी सकिएको छ, परिषद्का सहसचिव नारायण कोइरालाले भने,शुक्रबार नतिजा सार्वजनिक गर्छौ । उनका अनुसार १ हजार ८ सय भन्दा बढी विद्यार्थीको […]

२०७१ भाद्र १३ गते, शुक्रबार

तालु खुइलिनुबाट बच्ने भए……

काठमाडौँ । तालु खुइलिएका बिषयमा हाम्रो समाजमा अनेकौं किस्सा सुन्न पाइन्छन् । कतिपयले तालु खुइलिनुलाई बुद्धि र विवेकको क्षमतासँग पनि दाँज्ने गरेका छन् । तर, यो वास्तविकता होइन । तालु खुइलिनु पनि एउटा रोग नै हो । खासमा तालु २ प्रकारले खुइलिन्छ । सिकाट्राइसियल र नन-सिकाट्राइसियल । सिकाट्राइसियलमा जन्मजात समस्या, सुन्निएको अवस्था, कोठी, चोटपटक वा […]

२०७१ भाद्र १२ गते, बिहीबार

मपविश्वविद्यालय उपकुलपति र रजिस्ट्रारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौ, १० भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. पदमलाल देवकोटासहित १६ जनाविरुद्ध सोमबार भ्रटाचारको मुद्दा दायर गरेको छ। पूर्वाधार निर्माण, शिक्षक तथा कर्मचारी नियुक्ति, खरिद प्रक्रियालगायतमा विश्वविद्यालयको सम्पत्ति (कोष) हिनामिना गरेकाले भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। अभियुक्तमध्ये १४ जना अख्तियारको हिरासतमा छन् भने दुई फरार छन्। मुद्दा दायर […]

२०७१ भाद्र १० गते, मंगलवार

प्रसूतिगृहका परजीवी

काठमाडौँ । परोपकार तथा स्त्रीरोग अस्पताल -प्रसूतिगृह) भ्रष्ट कर्मचारीका कारण तहसनहसको स्थितिमा पुगेको अस्पताल सम्बद्ध कर्मचारीले बताएका छन् । अस्पतालका प्रशासक अमर अमात्यको मनपरीतन्त्रले अस्पताल लथालिङ्ग र भताभुङ्ग हुन लागेको अस्पताल सम्बद्ध कर्मचारी बताउँछन् । अस्पतालभित्र व्यापक अनियमितता गर्दै आएको अमात्य कमिशनबिना वरको सिन्को पर सार्दैनन् । अस्पतालमा सूची दर्ता भएका पसल-पसल र संस्था-संस्था पुगेर […]

२०७१ भाद्र ७ गते, शनिबार

कक्षा १२ को नतिजा एक हप्ताभित्र

काठमाडौ । उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को परीक्षाको नतिजा एक हप्ताभित्र सार्वजनिक गर्ने भएको छ ।वैशाख १९ देखि ३० गतेसम्म सञ्चालन गरिएको कक्षा १२ को बिज्ञान संकायको परीक्षाको नतिजा एक हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको परिषदका परीक्षा नियन्त्रक दुर्गा अर्यालले बताए ।अहिले उत्तरपुस्तिकाको परीक्षण सकेर सम्परीक्षण, कोडिङ, डिकोडिङ गर्ने कार्य अन्तिम चरणमा पुगेको […]

२०७१ भाद्र ६ गते, शुक्रबार

प्रसूतिगृहमा अमरको अचाक्ली

काठमाडौँ । र्सवसाधारण महिलालाई सरल र सुलभ तरिकाले प्रसूतिसम्बन्धी सेवा गर्ने उद्देश्यले स्थापना भएको थापाथलीस्थित इन्द्रराज्यलक्ष्मीदेवी प्रसूति गृह दिनप्रतिदिन सेवामा खस्कँदै गएको सेवाग्राहीहरुले बताएका छन् । प्रसूतिगृहमा मौलाएको भ्रष्टाचारको जालोले गर्दा अस्पतालको सेवामा समेत असर परेको सम्बद्ध कर्मचारीहरु नै बताउँछन् । अस्पतालका प्रशासक अमर अमात्यका कारण अस्पतालको सेवा र कामकारवाहीमा सुस्ता आएको अस्पताल स्रोतले बताएको […]

२०७१ भाद्र १ गते, आईतवार

आन्दोलनरत चिकित्सकसंग वार्ता हुने

काठमाडौं ,२६ साउन।चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा आन्दोलनरत आवासीय चिकित्सकसंग आज वार्ता हुने भएको छ ।वीर अस्पतालका आवासीय चिकित्सक संघका अध्यक्ष डा. मंगल रावलले सरकारी वार्ता टोली र प्रतिष्ठानका पदाधिकारीसंग वार्ता हुने बताए । वार्ताको समय भने टुंगो लागेको छैन । सरकारले आइतबार प्रतिष्ठानको शिक्षाध्यक्षमा प्राध्यापक डा. रंगबहादुर बस्नेत, रजिष्टारमा प्राध्यापक डा. किरण मानन्धर, डिनमा सहायक […]

२०७१ श्रावण २६ गते, सोमबार

न्याम्समा पदाधिकारी नियुक्ति

काठमाडौं ,२५ साउन। वीर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका पदाधिकारी नियुक्त भएका छन् । प्रतिष्ठानका उपकुलपति एवं स्वास्थ्यमन्त्री खगराज अधिकारीले आइतबार अपराहृन पदाधिकारी नियुक्त गरेका हुन् । शिक्षाध्यक्षमा रंगबहादुर बस्नेत, रजिष्टारमा प्रा. डा. किरण मानन्धर, डीनमा यहुनचन्द्र शिवकोटी र निर्देशकमा स्वयमप्रकाश पण्डितलाई नियुक्त गरेका छन् । नवनिर्वाचित पदाधिकारीले आइतबार नै पद तथा गोपनियताको सपथ […]

२०७१ श्रावण २५ गते, आईतवार

राष्ट्रिय स्वास्थ्य नीति २०७१ र्सार्वजनिक

काठमाडौँ । सरकारले ‘राष्ट्रिय स्वास्थ्य नीति २०७१’ र्सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको ‘स्वास्थ्य नीति २०७१ र्सार्वजनिक’ कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले उक्त स्वास्थ्य नीति र्सार्वजनिक गरेका हुन् । मन्त्री अधिकारीले स्वास्थ्य नीतिले आधुनिक चिकित्सालाई मात्र नभएर आयर्ुर्वेदलाई पनि त्यक्तिकै ध्यान दिएको र सम्पूण नागरिकलाई गुणस्तरीय स्वास्थ्य प्रदान गर्ने कुरा […]

२०७१ श्रावण २४ गते, शनिबार