स्वास्थ्य / शिक्षा

आज विश्व जनसंख्या दिवस

काठमाडौ, २७ असार । आज विश्व जनसंख्या दिवस , विश्वका विभिन्न देशहरुजस्तै नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाईदैछ । संयुक्त राष्ट्रसघको आव्हान अनुसार हरेक बर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा सरकार र गैरसरकारी क्षेत्रमा पनि विभिन्न कार्यक्रम हुँदैछन् । राष्ट्रसंघीय जनसंख्या कोषले १० देखि १९ बर्ष […]

२०७३ असार २७ गते, सोमबार

औषधि पसलमा सिलबन्दी

काठमाडौँ, २६ असार । सरकारी अनुगमन टोलीले क्षेत्रपाटीका दुई औषधि पसलमा सिलबन्दी गरेको छ । स्थलगत अनुगमनका क्रममा ति औषधि पसलले असहयोग गरेपछि सिलबन्दी गरिएको हो । व्यवस्थापिका–संसद्, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनका क्रममा सहयोग गर्नाको साटो उल्टै पसल नै बन्द गरेर हिँडेपछि विभागले बजगाईं मेडिसिन सप्लायर्स र इखापुखु मेडिसिन डिस्टिब्युटरलाई २४ […]

२०७३ असार २६ गते, आईतवार

२ हजार छात्रवृत्ति गायब

काठमाडौं, २६ असार । निजी लगानीबाट सञ्चालित क्याम्पस कलेजले वर्षेनि १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनु पर्ने कानुनी प्रावधान भएपनि पालना नगरी ती कोटा गायब पारेका छन्। प्राविधिक विषयमा करिब दुई हजारको संख्यामा यो छात्रवृत्ति कोटा गायब हुँदै आएको छ। इन्जिनियरिङ, कृषि, वन, भेटरिनरी, नर्सिङ, ल्याब टेक्नोलोजी लगायतका प्राविधिक पढाउने संस्थाले छात्रवेत्ति उपलब्ध नगराएका हुन्। यो […]

२०७३ असार २६ गते, आईतवार

शिक्षित जनशक्ति तयार गर्नु अपरिहार्य

काठमाडौँ, २५ असार । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा दक्ष एवम् शिक्षित जनशक्ति तयार गर्नु अपरिहार्य भएको बताएका छन । व्यवस्थापिका–संसद्को बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत शिक्षा मन्त्रालयको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ आज दिँदै उनले सन् २०२२ सम्ममा मुलुकलाई अल्पविकसित राष्ट्रबाट विकासशील देशमा स्तरोन्नति गर्नुपर्ने भएकाले तदनुरुपको […]

२०७३ असार २५ गते, शनिबार

बालबालिका अमेरिका तस्करी गर्ने रजनी श्रेष्ठविरुद्ध प्रहरी अनुसन्धान

काठमाडौँ, २५ असार । नौ जना बालबालिका अमेरिका पुर्याएर उतै छोडेको अभियोगमा पुतलीसडकस्थित सहारा लिङ्क इन्टरनेसनल प्रालिकी प्रबन्ध निर्देशक रजनी श्रेष्ठविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ । समर स्कूलका लागि भनेर अमेरिका पुर्याइएका ९ बालबालिका न्युयोर्क विमानस्थलबाट भगाएपछि फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले रजनीलाई नियन्त्रणमा लिएको थियो । अमेरिका प्रवेश गर्दा साथमा रहेका बालबालिका बेपत्ता […]

२०७३ असार २५ गते, शनिबार

प्रसूतिका लागि घन्टौं कुर्नुपर्ने बाध्यता

काठमाडौँ, २५ असार । एक छेउका कपडाको पोको र पानी अनि अर्कोतिर ठूलो पेट लिएर गाह्रो गर्दै उभिएकी कविता मगर । डाक्टरले सुत्केरी हुन दिएको समय सरिसकेको छ । रक्तश्राव भएकाले उभिन पनि गाह्रो भएको छ । तर पनि उहाँले बेड नभएकाले भर्ना हुन पाउनुभएको छैन । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आएकी उहाँ बिहान […]

२०७३ असार २५ गते, शनिबार

पोलिक्लिनिकहरुको मनपरी

काठमाडौं, २४ असार । आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभाग नेतृत्वको टोलीले विहीबार नयाँबजार, बालाजु, माछापोखरी, गोंगबु, धापासीलगायतका स्थानमा स्वास्थ्य संस्था तथा औषधि पसलहरुमा छापा मारेको छ । उक्त संयुक्त टोलीले गरेको अनुगमनकाक्रममा स्वास्थ्य संस्था तथा औषधि पसलहरुमा व्यापक अनियमितता भेटिएको छ । २०६३ सालमा एक वर्षको लागि पोलिक्लिनिक सन्चालनको अस्थायी स्वीकृति लिएको संस्थाले […]

२०७३ असार २४ गते, शुक्रबार

विस्थापित शिक्षकको पुनःबहाली हुने

काठमाडौ, २३ असार । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले राजनीतिक आधारमा कारवाही गरिएका र द्वन्द्वका क्रममा पेशाबाट विस्थापित भएका विद्यालय तहका शिक्षक–कर्मचारीहरूलाई पुनःबहाली गर्न प्रक्रिया अघि बढाएको बताएका छन । २०४६ सालअघि तत्कालिन व्यवस्थाले कार्वाही गरेका शिक्षक–कर्मचारी, ०५२ पछिको माओवादी सशस्त्र संघर्षका क्रममा विस्थापित भएका र मधेस आन्दोलनका क्रममा विस्थापित भएका शिक्षकहरुलाई पुनःबहालीको प्रक्रिया अघि बढाउन लागिएको […]

२०७३ असार २३ गते, बिहीबार

ललिपपमा हानिकारक रसायन

काठमाडौँ, २२ असार । स–साना नानीले रमाई रमाई ललिपप खाएको त हामीले सधैँ देखेका छौँ । हामीले पनि बालबालिकाको खुसीका लागि उनीहरुलाई मनपर्ने भन्दै ललिपप किनेर लगिदिने गरेका छौँ । अब भने बालबालिकालाई मनपर्ने ललिपप खुवाउन पनि सावधान हुनुपर्ने अवस्था आएको छ । गुडलाइफ ग्लोपप नामक ललिपप खाएकै कारण बर्दिया सानोश्री ताराताल नगरपालिका–५ का चारजना […]

२०७३ असार २२ गते, बुधबार

डा. केसीलाई अनशन नबस्न त्रिवि चिकित्सककै सुझाब

काठमाडौ, २२ असार । अनशन नै बस्ने भए आइओएम परिसरबाहिर बसिदिन उनीहरूको आग्रह छ । केसीले आइतबारदेखि अनशन बस्ने घोषणा गरेका छन् । पटकपटकको अनशनले शिक्षण अस्पतालको स्वास्थ्य सेवामा अवरोध भएको र आइओएमको पठनपाठनमा पनि नकारात्मक असर परेकाले अनशनमा पुनर्विचार गर्न आग्रह गरिएको अस्पतालका निर्देशक डा. दीपक महराले बताए । ‘हामीले सकेसम्म अनशन नै नगर्न […]

२०७३ असार २२ गते, बुधबार