आज विश्व जनसंख्या दिवस

२०७३ असार २७ गते, सोमबार

काठमाडौ, २७ असार । आज विश्व जनसंख्या दिवस , विश्वका विभिन्न देशहरुजस्तै नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाईदैछ । संयुक्त राष्ट्रसघको आव्हान अनुसार हरेक बर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिएको छ ।
दिवसको अवसरमा सरकार र गैरसरकारी क्षेत्रमा पनि विभिन्न कार्यक्रम हुँदैछन् । राष्ट्रसंघीय जनसंख्या कोषले १० देखि १९ बर्ष उमेर समूहका किशोर किशोरीका रुपमा परिभाषित गरेको छ ।
विश्वमा दैनिक एक करोड ८० लाख युवती प्रजननका लागि सहभागी हुने भए पनि उनीहरूमा प्रजननबारे वास्तविक ज्ञानको अभाव देखिएको छ ।

प्रतिक्रियाहरु