स्वास्थ्य / शिक्षा

आयु बढाउने भए …

काठमाडौँ, ११ असार । लामो आयुको चाहना सबैको हुन्छ । तर, दैनिक जीवनमा हामी यस्ता काम गर्दछौ जसले हाम्रो जीवनका केही घण्टा, केही दिन वा केही वर्ष कम हुँदै जाने गर्दछ । तपाई पनि त्यसै त गरिरहनु भएको छैन ? टेलिभिजन ब्रिटिश र्जल अफ स्पोर्टस एण्ड मेडिसिनमा प्रकाशित एउटा रिपोर्ट अनुसार टेलिभिजनको हरेक एक घण्टाले […]

२०७३ असार ११ गते, शनिबार

पाठ्यपुस्तकको अभाब कायमै

काठमाडौँ, १० असार । इलाममा शैक्षिकसत्र सुरु भएको दुई महिना बितिसक्दा पनि अझै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । जिल्लाका धेरैजसो विद्यालयमा कक्षा ६ को अङ्ग्रेजी, नैतिक, कक्षा ७ का धेरै विषयका पाठ्यपुस्तक, कक्षा ९ को अर्थशास्त्र अभाव भएको हो । अन्य विषयको पढाइ निक्कै अघि बढ्दा समेत माईपोखरीस्थित बालमण्डल माविमा कक्षा ६ को […]

२०७३ असार १० गते, शुक्रबार

जनस्वास्थ्यका कर्मचारीको दादागिरी , सुचना माग्दा धम्की !

काठमाडौँ, ८ असार । जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुका एक कर्मचारीले सञ्चारकर्मीलाई अनैतिक व्यवहार गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय संग सम्बन्धित समाचार संकलनको क्रममा हिजो कार्यालय परिसर पुगेका सञ्चारकर्मी समक्ष जनस्वास्थ्य कार्यालयका अधिकृत रहेका विष्णु प्रसाद जैयसवालले अनैतिक व्यवहार प्रदर्शन गरेका हुन् । रेडियो बुद्धआवाजका समाचार सम्पादक दिपक अनुरागी र समाचार सहायक सोनुकुमार सुनार समक्ष […]

२०७३ असार ९ गते, बिहीबार

रातो खुर्सानीले हृदयघातबाट बचाउने !

काठमाडौं, ८ असार । रातो खुर्सानी हृदयघातबाट बचाउन तत्काल काम लाग्न सक्दछ । हालै गरिएको एउटा अध्ययनका अनुसार रातो खुर्सानी हृदयघातबाट बचाउन तत्काल काम लाग्न सक्ने देखिएको छ । cayenne pepper अर्थात रातो खुर्सानी हरेक भन्सामा पाइने गर्दछ । यदि तपाईको वरपर कसैलाई हृदयघात भयो भने तब तपाईसँग रातो खुर्सानीका रुपमा एक मिनेटमा ज्यान बचाउने […]

२०७३ असार ८ गते, बुधबार

खोप व्यवस्थापनको मापदण्ड पूरा गर्न अझै असक्षम

काठमाडौँ, ८ असार । नेपालले प्रभावकारी खोप व्यवस्थापनमा विश्व स्वास्थ्य सङ्गठन र युनिसेफद्वारा निर्धारण गरिएको मापदण्ड पूरा गर्न सकेको छैन । खोपको उचित व्यवस्थापन गर्न नौ प्रकारका मापदण्ड कम्तीमा ८० प्रतिशतभन्दा माथि पूरा गरेको हुनुपर्नेमा नेपालले अहिलेसम्म ६५ प्रतिशत मात्र मापदण्ड पुरा गर्न सकेको छ । स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा पदमबहादुर चन्द प्रभावकारी खोप […]

२०७३ असार ८ गते, बुधबार

अनलाइन सञ्चालनसम्बन्धी निर्देशिका दुई दिनभित्र परिमार्जन

काठमाडौँ, ७ असार । सूचना तथा सञ्चार मन्त्रालयले अनलाइन सञ्चालनसम्बन्धी निर्देशिका–२०७३ संशोधनका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा प्रेस काउन्सिल नेपालका अध्यक्ष, नेपाल पत्रकार महासङ्घका अध्यक्ष र अनलाइनमध्येका एक प्रतिनिधि रहनेछन् । निर्देशिकामा समेटिएका कतिपय बुँदासंविधानसँग बाभिएको भन्दै आज महासङ्घले सूचना तथा सञ्चारमन्त्री शेरधन राईलाई ध्यानाकर्षण गरेलगत्तै मन्त्री राईले सो कार्यदल गठन […]

२०७३ असार ७ गते, मंगलवार

आफ्नै विद्यार्थीको हत्या गर्ने शिक्षक हतियारसहित पक्राउ

काठमाडौँ, ७ असार । डोटीको मीना साउदको हत्यामा संलग्न रहेको आशङ्कामा पक्राउ परेका पचनाली गाविसस्थित हरिहर उमाविका शिक्षक लालबहादुर चन्दलाई पक्राउ गरिएको छ । उनीबाट एक एक थान पेस्तोल र रिभल्भर तथा चार गोली बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय डोटी, क्षेत्रीय प्रहरी कार्यालय दिपायल, अञ्चल प्रहरी कार्यालय कैलाली र केन्द्रीय अनुसन्धान ब्युरोको संयुक्त […]

२०७३ असार ७ गते, मंगलवार

अनौठो रोगका कारण विद्यालय बन्द

काठमाडौँ, ७ असार । झापाको कनकाई नगरपालिकामा पर्ने सुरुङ्गामा रहेको मेरीगोल्ड अङ्ग्रेजी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी अनौठो रोगका कारण दिनहुँ बेहोस हुन थालेपछि विद्यालयमा तनाव सिर्जना भएको छ । विद्यालयका प्रधानाध्यापक गोकुल उप्रेतीका अनुसार आइतबार कक्षा ७ मा अध्ययनरत सातजना छात्रा एकै पटक बेहोस भएका थिए भने सोमबार पनि विद्यार्थी बेहोस भएपछि विद्यालयमा तनाव सिर्जना […]

२०७३ असार ७ गते, मंगलवार

अन्तर्राष्ट्रिय योग दिवस मनाईंदै

काठमाडौं, ७ असार । संयुक्त राष्ट्रसंघको आह्वानमा गत वर्षको जुन २१ का दिनदेखि संसारभर योग मनाउन थालिएको अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि मनाईदैछ । राष्ट्र संघले एकता र शक्तिको सन्देश दिन यो दिवस मनाउन थालेको जनाएको छ । नेपालमा काठमाडौंको नारायणहीटी दरबारको दक्षिण दरबारमार्ग क्षेत्रमा अहिले विहान ७ बजेदेखि सामूहिक योगका लागि हजारौं मानिस एक […]

२०७३ असार ७ गते, मंगलवार

आरु खाँदाको फाइदै बेग्लै

काठमाडौं, ६ असार । अहिले आरुको सिजन हो । आरु निकै हदसम्म स्याउजस्तै देखिन्छ । तर, यसको बाहिरी भाग पहँलो रंगको र भित्र कठोर बियाले यसलाई भन्दा फरक गरिदिएको हुन्छ । आरुमा कार्बोहाइड्रेट, प्रोटिन, मिनरल र फाइबरको मात्रा प्रचुर हुन्छ । जसलाई शरीरलाई धेरै प्रकारका लाभ पुराउने गर्दछ । १. आरुमा निकै कम क्यालोरी पाइन्छ […]

२०७३ असार ६ गते, सोमबार