पाठ्यपुस्तकको अभाब कायमै
काठमाडौँ, ११ असार । शैक्षिकसत्र सुरु भएको तीन महिना बित्न लाग्दासमेत यो वर्ष पनि पाँचथरलगायत सुदूरपूर्वी पहाडी जिल्लामा पाठ्यपुस्तक पुग्न सकेको छैन । शैक्षिकसत्र सुरु भएको तीन महिना बित्न लागिसकेको छ । तर, पनि पाँचथरसहित पूर्वी पहाडी जिल्लाका विद्यार्थीको हातमा अहिलेसम्म पाठ्यपुस्तक पर्न सकेको छैन । सरकारले प्रत्येक वर्ष जिल्ला–जिल्लामा समयमै पाठ्यपुस्तक पुर्याउने बताउँदै आएपनि […]
२०७३ असार ११ गते, शनिबार