प्रवास

डा. केसीको पक्षमा अष्ट्रेलियामा प्रदर्शन

काठमाडौं, ६ साउन । २३ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीको समर्थनमा पश्चिम अष्ट्रेलियाको पर्थमा ऐक्यबद्धतास्वरूप प्रदर्शन गरिएकाे छ । डा. केसीका मागलाई सरकारले सम्बाेधन गर्न नसकेकाे भन्दै तत्काल माग पुरा गर्न त्यहा रहेकाे नेपालीले प्रदर्शन गरेका हुन् । पश्चिम अष्ट्रेलियाको पर्थमा ऐक्यबद्धता कार्यक्रम गर्दै उनीहरुले सरकारबाट भइरहेको हस्तक्षेप समेत तत्काल बन्द गर्न र डा. केसीको […]

२०७५ श्रावण ६ गते, आईतवार

डा. केसीकाे समर्थनमा अमेरिकामा प्रदर्शन

काठमाडौं, ५ साउन । डा. गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै अमेरिकामा प्रदर्शन भएकाे छ । २२ दिनदेखि अनशनमा रहेका केसीकाे जीवन रक्षा र उनले उठाएका मागहरु पूरा गर्न नेपाल सरकारलार्इ अमेरिकामा रहेका नेपालीहरुले प्रर्दशन गर्दै हस्ताक्षर समेत संकलन गरेका छन् । अमेरिकाकाे टेक्सासलगायत विभिन्न स्थानमा भएका प्रदर्शनसँगै संकलित हस्ताक्षर राष्ट्रसंघमा बुझाउने तयारी भइरहेकाे बताइएकाे छ […]

२०७५ श्रावण ५ गते, शनिबार

साउदी अरबमा ३८ नेपाली अलपत्र

काठमाडौँ, २ साउन । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका खोटाङका १४ सहित ३८ जना नेपाली कामदार अलपत्र परेका छन् । विसं २०७४ फागुन १ गते साउदी अरब पुगेका खोटाङसहित विभिन्न जिल्लाका ३८ जना नेपाली युवा सम्झौता अनुसारको काम र दाम नपाएपछि अलपत्र परेका हुन् । साउदी पुगेयता ९०० रियल मात्र पाएका नेपालीले एक दिन […]

२०७५ श्रावण २ गते, बुधबार

विद्यालय शुल्क नतिरेपछि …

काठमाडौं, २७ असार । भारतको दिल्लीस्थित एक स्कुलमा विद्यालय शुल्क नतिरेपछि ५९ बच्चीलाई थुनिएको छ । राजधानीको राबिया गल्र्स पब्लिकले सोमबार शुल्क जम्मा नगरेको भन्दै ५ देखि ८ वर्षका ५९ बच्चीहरु स्कुलमै थुनिएका हुन् । उनीहरुलाई ५ घण्टासम्म शौचालय जान नदिइ थुनिएको थियो । यो घटना मंगलबार सार्वजनिक भएको हो । बच्चीहरुका अभिभावकले बच्चीहरुलाई लिन […]

२०७५ असार २७ गते, बुधबार

मलेसियामा आप्रवासी कामदारविरुद्ध धरपकड,दर्जनौं नेपाली पक्राउ

काठमाडौँ, २० असार । नेपाली कामदारको प्रमुख वैदेशिक रोजगारीको गन्तव्य मलेसियाले अवैधानिक आप्रवासी कामदारविरुद्ध देशैभरि धरपकड थालेपछि नेपालीसहित सयौँ आप्रवासी कामदार पक्राउ परेका छन्। पक्राउ पर्ने कामदारहरूको यकिन संख्या थहा नभएपनि आइतवारयता धरपकडलाई निरन्तरता दिइएको छ। कतिपय अधिकारवादी संस्थाहरूले उक्त कदमले कामदारलाई असुरक्षित बनाएको प्रतिक्रिया दिएका छन्। यसैबीच विदेशी कामदारहरूको निर्भरता हटाउन मलेसियाले नयाँ नीति […]

२०७५ असार २० गते, बुधबार

पत्रकार बुखारीको हत्या

काठमाडौँ, १ असार । भारतमा राइजिङ कश्मीरका सम्पादक शुजात बुखारीको हत्या गरिएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार पत्रिकाको कार्यालयबाट निस्कँदै गर्दा बुखारीमाथि बिहीबार गोली हानेर हत्या गरिएको हुन् । चार जनाको समूहमा रहेको आतंकवादीले बुखारी चढेको गाडीमा अन्धाधुन्ध गोली प्रहार गरेका थिए । बुखारीसँगै उनको गाडीमा रहेका अरु दुई जना गम्भीर घाइते भएका छन् । […]

२०७५ असार १ गते, शुक्रबार

बाढी र पहिरोमा परेर १४ जनाको मृत्यु

काठमाडौं, ३० जेठ । बंगलादेशमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परेर १४ जनाको मृत्यु भएको छ । २० जना हराइरहेका छन् । मुसलधारे बर्षासँगै आएको बाढी र पहिरोमा परेर उनीहरुको मृत्यु भएको हो । बाढी र पहिरोमा परेर मर्नेहरु रोहिंग्या शरणार्थी रहेको बंगलादेशका अधिकारीहरुले जनाएका छन् । बंगलादेशको दक्षिण पश्चिमी क्षेत्रमा रहेको कोक्स बजार […]

२०७५ जेष्ठ ३० गते, बुधबार

जन प्रगतिशील मोर्चा कतारद्वारा नेपाली मजदुरहरुको उद्वार

काठमाडौं, २९ जेठ । नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय ब्यूरो प्रबास सगठन नेपाली जन प्रगतिशील मोर्चा कतारले बिगत लामो समय देखि कतारमा रहेका चार लाख नेपाली मजदुरहरुका समस्याको समाधान गर्दै र मजदुरमाथि हुने शोषण ठगि दलाली मानव तस्कर दमन र अत्याचारका बिरुद लडदै अाएको कतार मोर्चा अाज लाखौ नेपाली मजदुरहरुको साझा र प्रिय सठगन बन्न सफल […]

२०७५ जेष्ठ २९ गते, मंगलवार

म्याग्दीका १३ युवा नाइजेरियामा अलपत्र

काठमाडौं , २८ जेठ । अमेरिका प्रवेशका लागि मोटो रकम बुझाएर नाइजेरियाको लागोसमा पुगेका म्याग्दीका १३ जना युवा अलपत्र परेका छन् । दलाललाई मोटो रकम बुझाएर भारत, थाइल्याण्ड हुँदै नाइजेरिया पुगेका म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनका युवाले दिएको जानकारीअनुसार दलालले विभिन्न बहाना बनाएर नाइजेरियामा प्रवेश गरेपछि लागोसमा रहेको एक होटलमा म्याग्दीका १३ सहित २३ जना नेपाली […]

२०७५ जेष्ठ २८ गते, सोमबार

‘नेपालको श्रीपेच’ भारतीय वस्तुको नाममा प्रदर्शन

काठमाडौं, २४ जेठ । चीनको राजधानी बेइजिङका दरबार संग्रहालय (प्यालेस म्युजियम) ‘फोर्बिडन सिटी’ मा यतिबेला एउटा प्रदर्शनी चलिरहेको छ । प्रदर्शनीमा राखिएका ऐतिहासिक र पुरातात्विक महत्वका सामग्रीमध्ये एउटा छ– नेपालको श्रीपेच । प्रदर्शनीमा राखिएको श्रीपेच तत्कालिन श्री ५, श्री ३ वा अरु नै कसैको हो भन्ने यकिन नभए पनि यसले धेरैको ध्यान तानेको छ । […]

२०७५ जेष्ठ २४ गते, बिहीबार