प्रवास

साउदीमा नेपालि कामदार अलपत्र

काठमाडौं, १५ चैत । बैदेशिक रोजगारका लागि सात महिना अघि साउदी अरब पुगेका ६ जना नेपाली कामदार अलपत्र परेका छ्न । काठमाडौ स्थित गोरखा नेपाल म्यानपावर मार्फत लेवरको काम भनी पठाइएका नेपाली कामदारले साउदी अरब स्थित दमाममा गएकै दिन देखि बिचल्ली हुनुपरेको बताएका हुन। कामदारले सम्झौता अनुसारको काम र सेवा सुबिधा पाउनु भन्दा पनि शुरु […]

२०७२ चैत्र १५ गते, सोमबार

गोरखा सेवा समाज कतारको अक्षयकोष समापन कार्यक्रम जुन ३ मा

काठमाडौं । शिक्षाका अवसरबाट बन्चित अनाथ, असहाय बाल बालिकाहरुको शैक्षिक कार्यमा सहयोग पुर्‍याउन, प्राकृतिक दैविक प्रकोपबाट क्षतिग्रस्त दयनिय सामाजिक भौतिक संरचनाहरुको पुनः निर्माणमा सहयोग गर्ने उद्देश्यले गोरखा सेवा समाज कतारले स्थापना गरेको अक्षयकोष कार्यक्रम ३ जुन २०१६ दोहा स्थित सालिमार होटल नज्मामा औपचारिक रुपमा समापन हुने भएको छ । गत मार्च ४ का दिन प्रेस […]

२०७२ चैत्र ८ गते, सोमबार

अवैधानिक रुपमा साउदी पुगेका सातजना नेपाली महिलाको उद्धार

काठमाडौं, ७ चैत । अवैधानिक रुपमा कुबेत हुँदै साउदी अरब आई घरेलु कामदारका रुपमा बन्दी जीवन व्यतित गरेका सातजना नेपाली महिलाको उद्धार गरिएको छ । लामो समयदेखि साउदीमा अलपत्र परेका ती नेपाली महिलाको रियादस्थित नेपाली दूतावासको पहलमा उद्धार गरी स्वदेश फर्काइएको हो । दलालमार्फत घरेलु कामदारका रुपमा साउदी ल्याइएका ती नेपाली चेलीले घरधनीको शोषण र […]

२०७२ चैत्र ७ गते, आईतवार

गोरखा सेवा समाज कतारद्वारा १० लाखको अक्षयकोष खडा

काठमाण्डौ ,२४ फागुन ।’तन मन वचन र कर्मले सेवा गरौ भन्ने मुल नाराका साथ २००३ मा स्थापना भएको गोरखा सेवा समाज कतारले सामाजिक तथा सहयोगात्मक कार्यक्रमहरु गर्दै आइरहेको छ।यस्तै कार्यक्रमलाइ निरन्तरता दिने क्रममा अहिले गोरखा सेवा समाज कतारले जिल्लाका अनाथ, असहाय, अवस्थाका र शिक्षाका अवसरबाट बन्चित एवं असुविधा कठीनाई भोगेका वालबालिकाहरुको शैक्षिक कार्य र विकाशमा […]

२०७२ फाल्गुन २४ गते, सोमबार

स्व कोइरालाप्रति दिल्लीमा श्रद्धाञ्जलि

काठमाडौं, १० फागुन । नेपाली काँग्रेसका दिवङ्गत सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनको तेह्राँै दिनको पुण्यतिथिमा प्रवासी नेपाली समुदायका विभिन्न सङ्घसंस्थाले आज यहाँस्थित नेपाली दूतावासमा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरेका छन् । नेपाली जनसम्पर्क समिति, भारतका अध्यक्ष बालकृष्ण पाण्डेले कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलन, संविधान निर्माणमा दिनुभएको योगदानको चर्चा गर्नुभएको थियो । प्रवासी नेपाली सङ्घका अध्यक्ष […]

२०७२ फाल्गुन १० गते, सोमबार

मलेसियामा पनि जनयुद्ध दिवस मनाइयो

काठमाडौ । नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाले फागुन १ मा २१ औं जनयुद्ध दिवस भब्य रूपमा मनाएको छ । मलेसियाको क्वालालम्पुर होटेल मन्डलामा सम्पन्न भएको छ । मोर्चाका केन्द्रिय अध्यक्ष लीलाराज आचार्यको सभा अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी प्रवास साखा मलेसियाका संयोजक युबराज कोइराला थिए । सहिदहरु प्रति एक मिनेट श्रदान्जली गरेपछि उपस्थितिलाई […]

२०७२ फाल्गुन ३ गते, सोमबार

बेलायतमा ‘सेण्ड योर फ्रेण्ड्स टु नेपाल’ कार्यक्रम सम्पन्न

काठमाडौं, २६ माघ । नेपाल-बेलायत दौत्य सम्बन्ध स्थापनाको दुईसय बर्षगांठको अवसर पारी बेलायतस्थित नेपाली राजदुतावासको ब्यबस्थापन तथा स्थानीय हस्पिटालिटी क्षेत्रमा प्रसिद्ध एभरेष्ट इन ग्रुपको संयोजनमा ‘सेण्ड योर फ्रेण्ड्स टु नेपाल’ कार्यक्रम सम्पन्न भएको छ । ‘ए रिसेेप्सन फर द लुइसहाम नर्थ स्काउट्स नेपाल इक्स्पीडिसन २०१६’ नाम दिइएको उक्त कार्यक्रममा आगामी महिना नेपाल भ्रमण गर्ने ४३ […]

२०७२ माघ २६ गते, मंगलवार

इन्डोनेसियामा परिवार नियोजन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौ, ११ माघ । आजदेखि इन्डोनेसियाको बालीमा परिवार नियोजनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ । चार दिनसम्म चल्ने सम्मेलनमा नेपालसहित विभिन्न एकसय ५० भन्दा बढी राष्ट्रका यस क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरुको सहभागिता रहनेछ । अन्तर्राष्ट्रिय प्रतिबद्धता, स्थानीयस्तरमा काम भन्ने नाराका साथ सम्मेलन हुन लागेको हो । सम्मेलनमा परिवार नियोजनको साधनको बढ्दो प्रयोग […]

२०७२ माघ ११ गते, सोमबार

बेलायतमा आमा – २ को लोकार्पण सम्पन्न

काठमाडौ, १० माघ । निरमाया रोधीघर अल्डर सट, यु केमा गतसुक्रबार याक्थुङ् माङगेन्ना चुम्लुङ्ग यूकेले सोही सस्थाको उपाध्यक्ष कल्पना आङ्बुहाङको गीति एल्बम आमा – भाग २ र सचिब जानुका काम्बाङ लिङ्देनको गीति एल्बम अनुभब र कविता संग्रह “सिविरमा इश्वर” को लोकार्पण कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रममा आमन्त्रित साङगितिक,साहित्यिक. गीतकार तथा कवि र अन्य […]

२०७२ माघ १० गते, आईतवार

कतारमा नया शक्ति निर्माण अभियान ओक्रा क्षेत्रीय समिती गठन

दोहा,कतार । ‘सम्बृद्दी र सदाचार सरल जीवन हाम्रो आधार’ भन्ने मुख्य नाराका साथ पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई शुरु गरेको नयाँ शक्ति निर्माण अभियानको देश तथा बिदेशमा संगठनहरु निर्माण कार्य भैरहेको छ। केही समय अगाडि जनमुक्ती सेनाका पुर्ब लडाकु बि.बि खराल ‘रोशन’ को संयोजकत्वमा निर्माण भएको नयाशक्ती निर्माण अभियान कतारले कतारको ओक्रामा क्षेत्रिय कमिटी गठन गरेको छ। […]

२०७२ माघ ४ गते, सोमबार