प्रवास

नेपालको विमान इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालिन अवतरण

काठमाडौं, २७ भदौ । नेपाल एअरलाइन्सको आरए –२१८ विमान भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । आइतबार राति दिल्लीबाट काठमाडौंका लागि उडेको विमान करिब २५ मिनेटपछि दिल्लीमै आपतकालिन अवतरण गराइएको हो । आरए –२१८ विमानमा प्राविधिक समस्या देखिएपछि दिल्ली फर्काइएको स्रोतले जनाएको छ । विमानमा १ सय ६० जना सवार […]

२०७३ भाद्र २७ गते, सोमबार

जनता भिखारी होइनन – शोभा गजुरेल

प्रचण्डले मर्नेको घरमा र जन्मने को घरमा २० किलो चामल दिने भए रे नि ? मलाई यौटा साथीले प्रस्न गर्नु भयो , मैले उत्तर के दिउ भनेर सोच्दै थिए । फेरि उहाले नै जवाफ लेख्नु भयो , प्रचण्ड गिरे भन्ने त लागेको थियो तर यति गिरि सकेछन यो चाही आज थाहा पाए । उहाको यो […]

२०७३ भाद्र २५ गते, शनिबार

नेपाल भारत गृहसचिव स्तरीय बैठक शुरु

काठमाडौ, २३ भदौ । नेपाल भारत गृहसचिव स्तरीय बैठक आजदेखि शुरु हुँदैछ । बैठकमा सहभागी हुन गृह सचिव नेतृत्वको टोली हिजो नै दिल्ली पुगिसकेको छ । बैठकमा खुला सिमाका कारण दुवै मुलुकमा हुने र भइरहेका अपराध नियन्त्रणका बारेमा विशेष छलफल हुने तयारी रहेको जनाइएको छ । त्यस्तै लागूऔषध ओसारपसार, भारतीय जाली नोटको कारोबारलगायतका विषयमा पनि […]

२०७३ भाद्र २३ गते, बिहीबार

सिमलाको बाढीमा ६ नेपालीको मृत्यु

काठमाडौँ, १५ भदौ । भारतमा एक हप्ता अगाडि आएको बाढीमा ६ नेपालीको मृत्यु भएको छ । भारतको सिमलामा आएको बाढीका कारण एकै घरपरिवारकाले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा रोल्पाको पश्चिम क्षेत्रमा पर्ने तालाबाङ–४ रिजाबाङका लक्षीराम पुनमगर, उहाँकी श्रीमती देउकली पुनमगर, ११ वर्षका छोरा परसु पुनमगर, ६ वर्षका छोरा सुरज पुनमगर, सात वर्षकी छोरी सुनिता […]

२०७३ भाद्र १५ गते, बुधबार

संगठित वेश्यालयमा छापा, नेपाली पनि पक्राउ

काठमाडौ, १४ भदौ । भारतको नयाँ दिल्लीमा एउटा संगठित वेश्यालयमा प्रहरीले छापा मारेर ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली पनि रहेको प्रहरीले जनाएको छ । जीबी रोडस्थित अड्डामा छापा मारेर प्रहरीले वेश्यालयका संचालक आफाक हुसेन र उनकी पत्नी सायरा बानोलाई पक्राउ गरेको हो । उनीहरुले सो क्षेत्रमा ६ वटा त्यस्ता वेश्यालय संचालन […]

२०७३ भाद्र १४ गते, मंगलवार

श्रीलंकामा मृत्युदण्ड पाएका नेपालीबारे सरकार अनभिज्ञ

काठमाडौं, १२ भदौ । लागूपदार्थ कारोबार अभियोगमा वर्षैंदेखि श्रीलंकामा जेल सजाय भोगिरहेका दुई नेपालीको अवस्थाबारे सरकार अनभिज्ञ देखिएको छ । पाटन ललितपुरका चेतबहादुर थापा र धादिङ सत्यदेवी गाविसका सुकबहादुर तमाङ श्रीलंकामा अहिले जेल जीवन व्यतित गरिरहका छन् । श्रीलंकाली लागूऔषध व्यरोले ७९।८४ ग्राम शुद्ध हेरोइन बोकिरहेको अवस्थामा ६३ वर्षीय थापालाई सन् २००९ मा पक्राउ परेका […]

२०७३ भाद्र १२ गते, आईतवार

नेपालीविरुद्ध भारतीय अदालतमा मुद्दा

काठमाडौं, ९ भदौ । विहार प्रहरीका लागि सुराकीको काम गर्दै आएका भनिएका सुस्ताका एक व्यक्तिको हत्या आरोपमा १९ जना नेपालीविरुद्ध भारतमा मुद्दा चलाइएको छ । मुद्दा चलाइएको थाहा पाएपछि सुस्ताबासी त्रसित भएका छन् । नेपालीहरूलाई डर, त्रास देखाइराख्न उनीहरूले मुद्दा चलाएको आरोप सुस्ताबासीको छ । सुस्ताको जनता दलित प्रावि पछाडि घर भएका २७ वर्षीय प्रभु […]

२०७३ भाद्र ९ गते, बिहीबार

सगूनले बन्द गर्‍यो प्राइभेट प्लेसमेन्ट अफरिङ्ग

काठमाडौं, १ भदौ । अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुले स्थापना गरेको सामाजिक सञ्जाल सगून डट कम www.sagoon.com ले अमेरिकी सरकारको जब्स एक्ट २०१२ अनुसार सर्वसाधारणहरुलाई लगानीको अवसर प्रदान गर्ने सिलसिलामा शुरु गरेको प्राइभेट प्लेसमेन्ट अफरिङ्ग अगस्ट १५ देखि बन्द गरेको छ। आ–आफ्नो देशको कानून अनुसार विश्वको जुनकुनै देशबाट समेत लगानी गर्न पाउने यो अवसर सगूनले जुन […]

२०७३ भाद्र १ गते, बुधबार

प्रधानमन्त्री प्रचण्डलाई पत्र- पुष्पकमल होइन प्रचण्ड बनेर देखाउनुस – अनिस तामाङ

सम्मानिय प्रधानमन्त्री ज्यु, खाडीमा पसिना बगाउदै गरेको सहिदको भाईको तर्फबाट रातो सलाम। कामरेड सर्वप्रथम यो देशको प्रधानमन्त्री भएकोमा यो चिठ्ठि मार्फत भएपनि हार्दिक बधाई भन्न चहान्छु । केहि दिन अगाडि नै तपाईंलाई एउटा चिठ्ठि कोर्दै थिए तर किनकिन बिगतको घाउँहरुले फेरि पोल्न थाल्यो, कलमको सुइहरु घुमाउनै सकिएन अनि कलम बन्द गरेर जनयुद्धकालिन गित सुन्दै सुतियो( […]

२०७३ श्रावण ३० गते, आईतवार

१९ नेपालीविरुद्ध भारतमा ज्यान मुद्दा

काठमाडौ, २७ साउन । नवलपरासीको सुस्ताका १९ जना सर्वसाधारण नेपाली भारत जान असुरक्षित भएका छन् । भारतमा भएको एक हत्याको अभियोगमा सुस्ताका सार्वसाधारणलाई भारतीय प्रहरीले मुद्दा दर्ता गरेपछि उनीहरु भारत जान असुरक्षित बनेका हुन् । सुस्तामा बस्दै आएका २८ वर्षीय प्रभू लोनियाको गत असार १४ गते भारतीय भूमिमा सुस्ताबाट करिब ५० किमी टाढा रहस्यमय तरिकाले […]

२०७३ श्रावण २७ गते, बिहीबार