प्रवास

कँग्रेस नेता राहुल, सिसोडिया पक्राउ

काठमाडौँ, १८ कात्तिक । भारतीय कँग्रेसका नेता राहुल गान्धी र दिल्लीका उप–मुख्यमन्त्री मनिस सिसोडियालाई भारतीय सुरक्षाकर्मीले आरएमएल अस्पताल परिसर, दिल्लीबाट बुधबार पक्राउ गरेको छ । उहाँहरु ओआरएपी मुद्दापछि आत्महत्या गरेको भनिएका पूर्व कर्मचारीका आफन्तजनलाई भेट्न आरएमएल अस्पताल पुग्नुभएकोमा कँग्रेस नेता राहुललाई अस्पताल परिसरभित्र सुरक्षाकर्मीले पस्न नदिएको बताइएको छ । उक्त असवरमा नेता गान्धीले मोदी सरकारविरुद्ध […]

२०७३ कार्तिक १८ गते, बिहीबार

भारत–पाकिस्तान सीमामा ‘क्रस फायर ‘

काठमाडौं, १७ कात्तिक । भारत र पाकिस्तानको सीमावर्ती काश्मिरमा केही दिनदेखि जारी गोलीबारीमा २४ जनाको मृत्यु भएको छ । सीमा पारीबाट भएका गोलाबारीका लागि भारत र पाकिस्तानले एकअर्कामाथि आरोप लगाउँदै आएका छन् । गत शुक्रबार यता कम्तिमा २४ जनाको मृत्यु भएको छ भने दर्जनौं घाईते भएका छन् । मारिनेमा सर्वसाधारण तथा बालबालिकासमेत रहेको बताइएको छ […]

२०७३ कार्तिक १७ गते, बुधबार

सुमलको दुई कृति बजारमा

काठमाडौँ, १४ कात्तिक । बेलायतमा बस्दै आएका श्रष्टा सुमलकुमार गुरुङले लेखेको दुई कृति विमोचन गरिएको छ । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले नेपाल खोज्दैछु कविता संग्रह र फेरि हङकङ सेरोफेरो यात्रा संस्मरण पुस्तक विमोचन गरेका हुन् । साहित्यकार, कवि तथा लेखक गुरुङको यो पाँचौ र छैटौ कृति हो । यसअघि उहाँले नियात्रा, कथा र कविता […]

२०७३ कार्तिक १४ गते, आईतवार

घरबाट भाग्दा ७० लाख चोरी मुद्दा

काठमाडौ, ११ कात्तिक । कुवेतमा करिब ७० लाख रुपैयाँ (२० हजार दिनार) चोरी अभियोगमा एक वर्ष जेलको सजाय पाएकी सिन्धुपाल्चोककी एक महिलाले कानुनी प्रतिरक्षाका लागि पुनरावेदन अदालतमा अपिल गरेकी छन् । घरेलु कामका लागि कुवेत पुगेकी ती महिलाले नेपाली समुदायका तर्फबाट कानुनी प्रतिरक्षा गर्न वकिल पाएपछि पुनरावेदनमा अपिल गरेकी हुन् । पीडितलाई प्रवासी नेपाली श्रमिक […]

२०७३ कार्तिक ११ गते, बिहीबार

अलपत्र नेपाली कामदारको उद्धार

काठमाडौँ, ४ कात्तिक । फोकस नेपाल ओभरसिज प्रा.लि.ले कुवेतमा तलब नपाएर अलपत्र परेका १५ नेपाली कामदारलाई उद्धारगरी नेपाल ल्याएको छ । ती कामदार फोकस नेपाल प्रा.लि.बाटै कुवेतस्थित रोजगारदाता कम्पनी खलिफा दुअ‍ैज अल डाबोस एण्ड ब्रदर्शका लागि सन् २०१५ जनवरीमा त्यसतर्फ गएका थिए । उद्धार गरी नेपाल ल्याइएका कामदारहरुमा अनिल चौधरी, दिलबहादुर कुमाल, गणेशदास तत्मा, गंगाबहादुर […]

२०७३ कार्तिक ४ गते, बिहीबार

बाल अपांग टेवा संस्थालाई शेर्पा संघ इजरायलको आर्थिक सहयोग

काठमाडौँ , ३ कात्तिक । शेर्पा संघ इजरायलले अपाङ्ग बालबालिकाहरुको हितमा कार्य गरिरहेको काठमाडौं कपन स्थित बाल अपांग टेवा संस्थालाई सहयोग स्वरुप नगद रु. एक लाख ७५ हजार प्रदान गरेको छ । शेर्पा संघ इजरायलका महासचिव सुश्री आङ माया शेर्पाको विशेष पहलमा संकलन गरिएको सो आर्थिक सहयोग नेपाल बौद्ध महासंघका कार्यालय प्रमुख आचार्य सार्की शेर्पामार्फत […]

२०७३ कार्तिक ३ गते, बुधबार

डब्लूएचओको महानिर्देशकका उम्मेदवार डा. ब्लाजी नेपाल आउँदै

काठमाडौँ, ३० असोज । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को महानिर्देशकका लागि उम्मेदवार बन्नुभएका फ्रान्सका प्राध्यापक डा. फिलिप डुत्से ब्लाजी सोमबार नेपाल आउँदैछन । आफ्नो उम्मेदवारीमा नेपालको समर्थन जुटाउन उनि काठमाडौँ आउन लागेका हुन् । डा. फिलिपले नेपालका उच्च अधिकारीसँग भेटेर आफ्नो उम्मेदवारीमा समर्थन गरिदिन आग्रह गर्ने कार्यक्रम तय भएको बताइएको छ । नेपालस्थित फ्रान्सेली राजदूतावासका अनुसार […]

२०७३ आश्विन ३० गते, आईतवार

अस्ट्रेलियामा नेपाली युवालाई ‘उत्कृष्ट विद्यार्थी’ पुरस्कार

काठमाडौ, २७ असोज । अस्ट्रेलियामा अध्ययनरत नेपाली युवालाई यहाँको सरकारले उत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित गरेको छ । सिड्नीमा रहेको युनिभसिर्टी अफ टेक्नोलोजीमा अध्ययनरत विजय सापकोटालाई न्यु साउथ वेल्स राज्यले उत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित गरेको हो । यहाँको सरकारले प्रत्येक बर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरुमध्येबाट छनौट गरेर उक्त पुरस्कार दिने गर्दछ । अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिइने उक्त पुरस्कार सबैभन्दा […]

२०७३ आश्विन २७ गते, बिहीबार

भारतीय हस्तक्षेप बिरुद्ध प्रवासी

काठमाडौं, २१ असोज । नेकपा (माओवादी)को प्रवासी मोर्चा नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाले छलफल तथा बैठकको आयोजना गरेको छ । अक्टोबर १९ तारिखमा मलेसियाको केएल कोतरायस्थित नयाँ आइएमी बैंक नजिकै विस्तारित बैठकको आयोजना गरिएको मोर्चाका केन्द्रीय सल्लाहकार विवशकुमार सेजुवालले जानकारी दिएका छन् । मोर्चाका अध्यक्ष सुमन श्रेष्ठले एक सूचना जारी गर्दै उक्त विस्तारित बैठकमा उपस्थित हुनका […]

२०७३ आश्विन २१ गते, शुक्रबार

सन् १९५० को शान्ति तथा मैत्री सन्धि संशोधनको प्रस्ताव पेश

काठमाडौं, १९ असोज । नेपाल र भारतका प्रबुद्ध समूहको बैठकमा नेपालले औपचारिक रुपमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि संशोधनको प्रस्ताव गरेको छ । भारतको नयाँदिल्लीमा मंगलबार सुरु भएको प्रबुद्ध समूहको बैठकमा नेपाली समूहका संयोजक भेषबहादुर थापाले सन् १९५० को सन्धि संशोधनको प्रस्ताव गरेका हुन् । नेपाली पक्षले राखेको प्रस्तावमाथि मंगलबारबाट छलफल सुरु भएको […]

२०७३ आश्विन १९ गते, बुधबार