प्रवास

१९ नेपालीविरुद्ध भारतमा ज्यान मुद्दा

काठमाडौ, २७ साउन । नवलपरासीको सुस्ताका १९ जना सर्वसाधारण नेपाली भारत जान असुरक्षित भएका छन् । भारतमा भएको एक हत्याको अभियोगमा सुस्ताका सार्वसाधारणलाई भारतीय प्रहरीले मुद्दा दर्ता गरेपछि उनीहरु भारत जान असुरक्षित बनेका हुन् । सुस्तामा बस्दै आएका २८ वर्षीय प्रभू लोनियाको गत असार १४ गते भारतीय भूमिमा सुस्ताबाट करिब ५० किमी टाढा रहस्यमय तरिकाले […]

२०७३ श्रावण २७ गते, बिहीबार

बेलायतमा मुन्धुम सांगीतिक साँझ हुने

काठमाडौ, २६ साउन । याक्थुङ् माङ्गेना चुम्लुङ् बेलायतले आउदो शनिबार अर्थात १३ अगष्ट्का दिन मुन्धुम सांगीतिक साँझ आयोजना गरेको छ । याक्थुङ,माङ्गेन्ना चुम्लुङ,युकेको पहल र निमन्त्रणामा लिम्बु “मुन्धुम संगित” का खोज तथा अनुसन्धानकर्ता तथा गायिका” झुमा लिम्बु (वनेम) संग मुन्धुम सांगीतिक साँझ” कार्यक्रम गर्न लागिएको याक्थुंग माङ्गेन्ना चुम्लुङ्ग बेलायतको महा सचिव सुस्मिता कन्दंगवाले बताएकी छन […]

२०७३ श्रावण २६ गते, बुधबार

हिरोशिमा स्मृति दिवसमा नेपालीको सहभागिता

काठमाडौ, २४ साउन । बेल्जियमको लुभेन सेन्टरमा बेल्जियमका विभिन्न पिस मुभमेन्टहरुको आयोजना र सहभागितामा ७१ औं हिरोशिमा मेमोरियल दिवस मनाइएको छ । क्याथोलिक पिस मुभमेन्ट पाक्स क्रिस्टी फ्लान्दर्स, इन्टल ग्लोबल सोलिडारिटी, बेल्जियम, लुम्बिनी–कपिलवस्तु ग्लोबल क्याम्पेन, बेल्जियम र अन्तर्राष्ट्रिय फेमिनिस्ट पिस मोभमेन्ट अन्तर्गतको वोमेन इन ब्लैक, लुभेनले कार्यक्रममा सहभागिता जनाएका थिए । दोस्रो विश्व युद्धको अन्त्यतिर, […]

२०७३ श्रावण २४ गते, सोमबार

दलालको चंगुलमा श्रीलंका पुगेका ९० नेपाली महिला अलपत्र

काठमाडौं,१९ साउन । इराक, कुबेत, ओमनजस्ता मुलुकमा धेरै आम्दानी हुने काम लगाइदिन्छु भन्दै श्रीलंका पुर्‍याइएका ९० जनाभन्दा बढी नेपाली महिलालाई त्यहाँको एउटा घरमा थुनेर राखिएको छ । ‘मलाई सन्चो पनि छैन, अब यहीँ आत्महत्या गर्छु’ भन्दै रोइकराइ गरेपछि श्रीलंकाबाट नेपाल फर्कन सफल ४१ वर्षीया मनमाया दनुवारले त्यहाँ अलपत्र दिदीबहिनीको उद्धार गरिदिन सरकारलाई गुहारेकी छन् । […]

२०७३ श्रावण १९ गते, बुधबार

आत्मनिर्भरताको पिरलो – शोभा गजुरेल

बिहान अलार्मको घन्टी बज्दा म अर्धनिन्द्रा मै हुन्छु, हतार–हतार उठेर बाथरुम पस्छु । अहो मेरो निन्द्रा अझै खुलेको हुन्न । कहिलेकाहीँ त्यही निदाई दिन्छु । फेरि झसंग भै ब्युँझन्छु, बुरुश समात्छु, अनि घ्वार आवाज दिएर कराउने त्यो बुरुसले मलार्ई थोरै भए पनि जगाउँछ । यसो मुख धोइदे जस्तो गर्दै निन्द्रालार्ई भगाउने कोसिस मै हुन्छु । […]

२०७३ श्रावण १५ गते, शनिबार

१४ नेपाली चीनको हिरासतमा

काठमाडौं, १३ साउन । चौध जना नेपाली युवा चिनियाँ प्रहरीको नजरबन्द ‘डिटेन्सन’मा रहेका छन् । दलालको भरमा चीनमा काम गर्न भनेर विभिन्न समयमा गएका उनीहरु पर्यटक भिसा सकिएर अवैध भएपछि नजरबन्दमा परेका हुन् । पीडितले पत्रकार बताउने सीताराम पराजुली र ‘जम्प टु जब’ नामक मेनपावरका एजेन्ट गोपाल शिवाकोटीले आफूहरुलाई चीनमा ल्याएर बिचल्ली पारेको भन्दै बेइजिङस्थित […]

२०७३ श्रावण १३ गते, बिहीबार

एनआरएन सुद्ध र सफा सस्था होइनन – शोभा गजुरेल

हुन त एनआरएन पनि पुरै सुद्ध र सफा सस्था होइन । यसभित्रपनि धेरै खराब पात्रहरु छन् । धेरै देशमा फैलिएको यो सस्थामा विदेश बसेर अलि धेरै पुजी आर्जन गर्नेको बाहुल्यता रहेको छ । फ्रान्सको हकमा यो सस्थालाई मैले चिन्दा १५ ,२० जना मिलेर कार्यकारी सदस्यहरु छानेको पाइएको छ । साधरण सदस्यको काम भनेको बर्षमा गएर […]

२०७३ श्रावण ६ गते, बिहीबार

मोदीको नाम शीर्ष अपराधीको सूचीमा !

काठमाडौं, ५ साउन । लोकप्रिय सर्च इन्जिन गुगल सर्चमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम शीर्ष दश अपराधीको सूचीमा देखिएको घटनाले नयाँ मोड लिएको छ। यो विषयमा भारतको इलाहवादस्थित एक अदालतले मंगलबार गुगल कम्पनीका भारतस्थित प्रमुखलाई सुचना पठाएको छ। अदालतले गुगल वा गुगलका उच्च अधिकारीविरुद्ध अपराधिक मुद्दा दर्ता गर्न आदेश समेत दिएको छ। अधिवक्ता सुशील कुमार […]

२०७३ श्रावण ५ गते, बुधबार

प्रधानमन्त्रीलाई प्रवासीको पत्र – आदित्यलाई किन एक करोड दिइयो ?

सम्माननिय प्रधानमन्त्री ज्यू आदित्य दाहाल शारीरिक रूपमा अस्वास्थ्य हुन । यदि उसलाई एक करोड दिन्छ भने ऊ जस्ता हजारौ शारिरिक कम्जोर नेपाली बाल बालिका हरूलाई पनि दिनु उचित छ। यदि उसको भबिस्य वाणी सही छन भने पनि एक करोड दिन लायक आदित्य दाहाल मात्र छैनन । आदित्य दाहाल जस्ता सयौ ज्योतिषी भबिस्यबाणी गर्ने छन । […]

२०७३ श्रावण २ गते, आईतवार

अब काेरियामा नेपाली कामदारले मासिक १ लाख ३० हजार पाउने

काठमाडौं । रोजगार अमुनति प्रणाली (इपीएस)मार्फत कोरिया पुगेका नेपाली कामदारले अागामी वर्षबाट न्युनतम् मासिक तलवमा १ लाख ३० हजार रुपैयाँ पाउने भएका छन् । सन् २०१७ देखि लागू हुने गरी कोरियामा इपीएस प्रणालीबाट गएका कामदारको न्युनतम तलबमा यसरी वृद्धि गरिएको हो । कोरियाको श्रम मन्त्रालय अन्तरगतको पारिश्रमिक निर्धारण परिषद्ले इपीएसबाट ल्याइएका कामदारको तलवामा ७ प्रतिशतले […]

२०७३ श्रावण २ गते, आईतवार