प्रवास

प्रधानमन्त्रीलाई प्रवासीको पत्र – आदित्यलाई किन एक करोड दिइयो ?

सम्माननिय प्रधानमन्त्री ज्यू आदित्य दाहाल शारीरिक रूपमा अस्वास्थ्य हुन । यदि उसलाई एक करोड दिन्छ भने ऊ जस्ता हजारौ शारिरिक कम्जोर नेपाली बाल बालिका हरूलाई पनि दिनु उचित छ। यदि उसको भबिस्य वाणी सही छन भने पनि एक करोड दिन लायक आदित्य दाहाल मात्र छैनन । आदित्य दाहाल जस्ता सयौ ज्योतिषी भबिस्यबाणी गर्ने छन । […]

२०७३ श्रावण २ गते, आईतवार

अब काेरियामा नेपाली कामदारले मासिक १ लाख ३० हजार पाउने

काठमाडौं । रोजगार अमुनति प्रणाली (इपीएस)मार्फत कोरिया पुगेका नेपाली कामदारले अागामी वर्षबाट न्युनतम् मासिक तलवमा १ लाख ३० हजार रुपैयाँ पाउने भएका छन् । सन् २०१७ देखि लागू हुने गरी कोरियामा इपीएस प्रणालीबाट गएका कामदारको न्युनतम तलबमा यसरी वृद्धि गरिएको हो । कोरियाको श्रम मन्त्रालय अन्तरगतको पारिश्रमिक निर्धारण परिषद्ले इपीएसबाट ल्याइएका कामदारको तलवामा ७ प्रतिशतले […]

२०७३ श्रावण २ गते, आईतवार

भारतमा बस दुर्घटना, पाँच नेपालीको मृत्यु

काठमाडौ, २८ असार । गएराति भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा पाँच नेपालीको मृत्यु भएको छ । बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार बुटवलबाट नेपालगन्जको जमुनाहा नाका हुँदै दिल्ली जाँदै गरेको ना४ख ७६८७ नम्बरको बस भारत उत्तर प्रदेशको बहराइच जिल्लाको रिसियामा ट्रकसँग ठोक्किएको थियो । सो दुर्घटनामा पाँच नेपालीको मृत्यु भएको खबर भारतीय प्रहरीबाट प्राप्त […]

२०७३ असार २८ गते, मंगलवार

एनआरएनएको नवौँ क्षेत्रीय सम्मेलन अमेरिकामा

काठमाडौं, २४ असार । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ क्षेत्रीय सम्मेलन अमेरिकाको न्युजर्सीमा हुन गइरहेको छ । नेपालमा ग्लोबल सम्मेलन हुने र अर्को वर्ष क्षेत्रीय सम्मेलनको नाममा नेपालबाहिर ग्लोबल सम्मेलनका रूपमा गर्ने गरिएको छ । योभन्दा पहिलाको क्षेत्रीय सम्मेलन जापानमा गरिएको थियो । सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नका लागि संयोजकमा सोनाम लामा, सहसंयोजकमा एसी शेर्पा, […]

२०७३ असार २४ गते, शुक्रबार

काँचो सुन प्रतिबन्ध गर्ने नीति विरुद्ध ऐक्यबद्धता जनाउन मंचको आग्रह

काठमाडौँ, २३ असार  । नेपाल सरकारको भंसार विभागले श्रावण १ गतेदेखि विदेशबाट काँचो सुनचाँदी ल्याउन प्रतिबन्ध लगाउन गरेको निर्णयप्रति प्रवाशी नेपालीहरुको तर्फबाट आपत्ती जनाउदै प्रधानमन्त्रीलाई खुल्लापत्र मार्फत खारेज गर्न माग गरेकोप्रति नेपाली साझा मंचले अन्तर्राष्ट्रियरुपमा ऐक्यबद्धता जनाउन अपिल गरेको छ । मंचको अन्तर्राष्ट्रिय अभियन्ताहरुको सोमबार बसेको बैठकले नेपाल तथा विदेशमा रहेका सम्पूर्ण सामाजिक तथा पेशागत […]

२०७३ असार २३ गते, बिहीबार

क्यानडामा नेपाली फिल्म अवार्ड हुने

काठमाडौं, १९ असार । नेपाली चलचित्र र नेपाली चलचित्रकर्मीलाई प्रोत्साहन र सम्मानका लागि नेपालमा धेरै अवार्ड कार्यक्रमहरु आयोजना हुने गर्छन तर अहिलेसम्म कुनै पनि अवार्डहरु निष्पक्ष नभएको गुनासो चौतर्फी सुनिरहेको अबस्थामा पहिलो पटक अन्तरािष्ट्रय स्तरमा नेपाली चलचित्रकर्मी र नेपाली चलचित्रको सम्मान र प्रोत्साहनका लागि ‘राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड २०७२’ को आयोजना हुने भएको […]

२०७३ असार १९ गते, आईतवार

बेलायती गोर्खा सैनिकद्वारा समान निवृत्तिभरण र स्वास्थोपचारको माग

काठमाडौँ, १८ असार । बेलायती गोर्खा सत्याग्रह सङ्घर्ष समिति नेपालले समान निवृत्तिभरण, स्वास्थोपचारको सुविधा लगायत आफ्ना मागलाई बेलायत सरकारले सम्बोधन गर्नुपर्ने जनाई नेपालस्थित बेलायती राजदूतावासमा धर्ना दिएको छ । पूर्वगोर्खा सैनिकद्वारा स्थापित उक्त समितिले एकल महिला सुविधा तथा १८ वर्ष माथिका वयस्कलाई उमेरको हदबन्दी नतोकी आवासीय प्रवेशाज्ञा प्रदान गराउन बेलायती सरकारलाई आग्रह समेत गरेको छ […]

२०७३ असार १८ गते, शनिबार

नयाँ दिल्लीमा ऊर्जा सचिवस्तरीय बैठक बस्दै

काठमाडौँ, १३ असार । नेपाल र भारतबीच भएको विद्युत् व्यापार सम्झौता(पिटिए)को कार्यान्वयनको अवस्था र सुधार गर्नुपर्ने प्रावधानलगायत विषयमा छलफल गर्न आजदेखि नयाँ दिल्लीमा ऊर्जा सचिवस्तरीय बैठक बस्दैछ । पिटिए कार्यान्वयनमा देखिएको अवरोध हटाउने, अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा सुदृढीकरणका विषयमा समेत संयुक्त बैठकमा छलफल गर्ने कार्ययोजना रहेको ऊर्जा मन्त्रालयले जनाएको छ । ऊर्जा मन्त्रालयका सहायक […]

२०७३ असार १३ गते, सोमबार

राष्ट्र बैंकले जित्यो १० करोडको मुद्धा

काठमाडौ, ७ असार । अमेरिकाको पुनरावेदन अदालत (अपिल कोर्ट) ले आठ वर्ष पुरानो एक मुद्धामा नेपाल सरकार र राष्ट्र बैंकको पक्षमा फैंसला गरि दिएको छ । सोमबार भएको यो फैसलापछि नेपाल सरकारले १० करोड रुपैयाँको मुद्धा जितेको छ । न्यूयोर्कस्थित ‘युनाइटेड स्टेट कोर्ट अफ अपिल’ ले राष्ट्र बैंकको रकम जफत गर्ने निर्णयकै पक्षमा फैंसला गरेको […]

२०७३ असार ७ गते, मंगलवार

म्यारिल्याण्डमा सवारी चालक अनुमतिपत्र लिन नेपाली भाषामा जाँच दिन पाईने

काठमाडौं, ६ असार । अमेरिकामा नेपाली समुदायको जनघनत्व बिज गणतीय रुपमा वृद्धि हुदै गरेको अवस्थाको कारण नेपाली समुदायले एक पछि अर्को फाईदा लिन थालेका छन् l अमेरिका सरकारले नेपाली समुदायका मांग तथा समस्यालाई मध्ये नजर गर्दै सम्बोधन समेत गर्न थालेको छ lगैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको म्यारिल्याण्ड शाखाको बिशेष पहलमा सवारी चालक […]

२०७३ असार ६ गते, सोमबार