नेकपाका केन्द्रीय सदस्य देवनारायणको घरमा प्रहरीको छापा

२०७९ मंसिर ३ गते, शनिबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य देवनारायण शाहको घरमा गएराति १२ बजे प्रहरीले छापामार गरेको छ । शाहको मध्रमा छापा मार्नुका साथै घरिवारलाई मानवीय तनाव दिदै आतंकित बनाएको छ । नेकपाले केन्द्रीय सदस्य देवनारायणको घरमा छापामारको गरेकोप्रति घाेर भत्सर्ना गरेको छ । पार्टीले निर्वाचन खारेज अभियान शान्तिपूर्ण र जनपरिचालित कार्यक्रम रहेको भन्दै नेताकार्यकर्ता र जनतालाई आतंकित गर्ने कार्य नगर्न आग्रह गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु