अखिल क्रान्तिकारीका महासचिव ललित आफ्नै कोठाबाट गिरफ्तार

२०७९ मंसिर ३ गते, शनिबार


काठमाडौ । अखिल क्रान्तिकारीका महासचिव ललित बिश्वकर्मा आफ्नै कोठाबाट गिरफ्तार भएका छन। मङ्सिर ४ गते हुने चुनावको पुर्व सन्ध्यामा विश्वकर्मालाई काठमाडौको किर्तिपुरस्थित आफ्नै कोठामा रहेको बेला प्रहरीले गिरफ्तार गरेको अखिल क्रान्तिकारीका सचिब प्रकाश जप्रेलले जानकारी दिएका छ्न।
महासचिव बिश्वकर्माको गिरफ्तारीले राज्यको दमनकारी र दलाल प्रवृत्त पुस्टी भएको भन्दै अखिल क्रान्तिकारीका नेता कार्यकर्ताहरुले तुरुन्त रिहा गर्नु पर्ने अन्यथा कडा आन्दोलनमा जाने चेतावनी समेत दिएका छन।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु