हिरासतमा रहेका दर्नाललाई भेट्न नदिएको परिवारजनको दुखेसो

२०७७ मंसिर ७ गते, आईतवार


काठमाडौं । गत शुक्रबार ललितपुरवाट प्रहरीले गिरफ्तार गरेका नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय आर्थिक विभागका बरिष्ठ सदस्य एबम् पार्टी बिशेष कमिटीका इन्चार्ज प्रेम दर्नाललाई प्रहरीले परिवारजनलाई भेट्नवाट रोक लागाएको बताइएको छ । दर्नालको पारिवारिक स्रोतका अनुसार ललितपुर प्रहरी कार्यालयको हिरासतमा रहेका दर्नाललाई प्रहरीले बिभिन्न बहाना बनाएर परिवारजनलाई भेट गर्नवाट रोक लगाएको छ । ’हिरासतमा रहेका दर्नाल लाई प्रहरीले भेट गर्न नदिए पछि उनका परिवारजनले मानवअधिकारवादी, बुद्धिजीवी र पत्रकारलगायतलाई न्यायको पक्षमा आवाज उठाई दिन अनुरोध गरेका छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु