अन्तराष्ट्रिय अपांगता दिवस मनाइदैँ

२०७६ मंसिर १७ गते, मंगलवार

काठमाडौं, १७ मंसिर । आज २८ औं अन्तराष्ट्रिय दिवस , ’दिगो विकासको लक्ष्य अपाङगमैत्री भविष्य’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैँछ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन १९९२ देखि यो दिवस मनाउन सुरू गरिएको हो। नेपालमा सन् १९९३ देखि दिवस मनाउन थालिएको हो। २०६८ सालको जनगणना अनुसार नेपालमा अपाङगता भएका ब्यक्तिहरुको संख्या सांढे पाँच लाख छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार