योङ रेड फोर्स बाँकेको अध्यक्षमा जिसी

२०७५ कार्तिक ९ गते, शुक्रबार

काठमाडौं, ९ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी निकट योङ रेड फोर्स, नेपाल बाँकेको अध्यक्षमा बिष्णु जिसी चयन भएका छन् । बिहीबार सम्पन्न पाँचौ जिल्ला भेलाले बिष्णु जिसीलाई अध्यक्षमा चयन गर्दै १५ सदस्य जिल्ला कार्यसमिति चयन गरेको छ । जसको कार्यसमितिमा उपाध्यक्ष दिपक बुढाथोकी, सचिव गणेश राउत र कोषाध्यक्ष धनसरा बिसी रहेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु