आफैं धामी आफै बोक्सी भएपछि … – छत्र मैनाली

२०७० असार २९ गते, शनिबार

अमेरिका स्थित फरेन पोलिसी संस्थाले फन्ड फर पिस संस्थासँगको सहकार्यमा सन् २०१३ को विफल राष्ट्रको सूचकांक र्सर्भेक्षण तथ्यांक र्सार्वजनिक गरेको लगत्तै भ्रष्टाचार बिरुद्ध सहकार्य गर्दै आएको अन्तर्रर्ााट्रय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले ग्लोबल करप्सन व्यारोमिटर -जिसीबी)२०१३, मिति २०७० असार २५ मा काठमाडौँमा र्सार्वजनिक गरेको छ । फरेन पोलिसी संस्थाले विफल राष्ट्रको सूचकांकमा संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त र्सार्वभौम मुलुकलाई मात्र समाबेश गरेको जनाएको छ । फेल्डस्टेट -असफल राज्य) शिर्षा तयार पारिएको र्सार्वजनिक तथ्यांकमा दक्षिण एसियाली मुलुक श्रीलंका, बंगलादेश लगायतका मुलुक समाबेश छन् । सन् २०१० को तथ्यांकमा २६ औंं नम्बरमा रहेको नेपाल सन् २०११ र २०१२ मा क्रमसः २७ ,२७ नम्बरमा रहेको तथ्यांक छ भने सन् २०१३ को परिणाममा ३० औं स्थानमा रहेको छ । असफल राष्ट्रको र्सर्भेक्षण मापन सम्बन्धित मुलुकले हासिल गरेको जनसांख्यिक दबाब, मानव अधिकार, शान्ति सुरक्षा, अर्थतन्त्र गिरावट, बाहृय हस्तक्षेप, असमान बिकाश, सुरक्षा उपकरण, लोकसेवा लगायतका १२ बुंदे भिन्न शिर्षाई आधार बनाएर र्सर्वेक्षण गरेको छ । यसरी नेपाल सम्बन्धि बिबिध बिषयमा बिश्वव्यापी र्सर्भेक्षण गर्ने संस्थाहरु अरु पनि छन् । ति संस्थाको सूचीमा समेत नेपाल धेरै पछि पर्दै आएको तथ्यांक र्सार्वजनिक छ । अहिले भर्खरै ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल च्याप्टरले र्सार्वजनिकरण गरेको ग्लोबल करप्सन व्यारोमिटर -जिसीबी) २०१३ को, रिपोर्टमा नेपालमा सबैभन्दा बढी भ्रष्टाचार नेपालका राजनीतिक दलहरु भएको उल्लेख गरेको छ । हरेक बर्षयस्ता अनगिन्ति असफलता, अराजकताका रिपोर्टहरु र्सार्वजनिक हुने गरेको छ तै पनि मुलुकको सुशासनमा केहि पनि परिवर्तन हुन सकेको छैन । एक्सपातुलातोर नामक वेब अनलाईनले विश्वका १० सस्तो सहरहरुको सूचीमा काठमाडौँलाई समाबेश गरेको छ । नेपालको बारे छोटकरीमा भनिएको छ । नेपाल एक सानो मुलुक हो तर विश्वको अग्लो चुचुरो सगरमाथा अवस्थित छ । काठमाडौँ समुन्द्रि सतहबाट निकै उचाइमा रहेको उल्लेख गर्दै -कति उचाइमा रहेको नखुलाएको) काठमाडौँको जनसंख्या ९ लाख ९० हजार उल्लेख छ कुल जनसंख्याको एक चौथाई गरिबीको रेखामुनी रहेको, सन् २००८ देखि ४६ प्रतिशत बेरोजगार कायम रहेको जनाउदै नेपाली जनजीवन चरम कठिनाईको संज्ञा दिएर काठमाडौँलाई विश्वका १० सस्तो सहर मध्यको सहरमा सुचिकृत गरेको छ । मुलुक लामो समय देखि राजनीतिक संक्रमणकालमा गुज्रदै आएको र्सवबिदितै छ । राजनीतिक छत्र छायाँमा भ्रष्टाचार कसरी मौलाउँदो रहेछ भन्ने ज्वलन्त उदाहरण हुन् माथिको तथ्यांक भ्रष्टाचार मापन मुलुकको कुल गर््रार्हस्थ आर्म्दानी, खर्च, बिकाश आदिलाई आधार बनाएर गरिन्छ बर्षोनी बिकाश निर्माणका नाममा छुट्टनिे बजेटको मुल्यांकन गर्ने हो भने भ्रष्टाचार कुन रुप र कति परिणाममा हुने गर्दछ, धेरैले सहजै अनुमान लगाउन सक्दछन । ठुला ठुला परियोजना लगायत सडक निर्माण, मर्मत सम्भारमा हुने भ्रष्टाचार, सडक पिच गरेको साता नबित्दै पिच उप्कने, साता नबित्दै पिच सडकमा दुबो उम्रने, र्सार्वजनिक भवनहरु चर्किनु, पानि चुहिनु आदि भ्रष्टाचारको ठोश प्रतिक हो । र्सार्वजनिक पद धारण गरेर इमान्दारिताका साथ कमाई गर्ने हो र वास्तविक जीवनयापन गर्ने हो भने राजधानीमा भब्य महल खडा गर्नसक्ने हैसियत औंलामा गन्न सकिने बाहेकको पहुँच पुग्न सक्दैन भ्रष्टाचारको नमुना सबैका सामु खडा छ । इतिहासमा नेपाल प्रहरीमा घटेको सुडान भ्रष्टाचार काण्ड निक्कै चर्चित रहृयो । उक्त भ्रष्टाचार काण्डमा राजनीतिक संलग्नता थियो भन्ने अझै सुनिन्छ । तर राजनीतिक नेतृत्वलाई नछोएर तल्लोतहका उपल्लो दर्जामा रहनेहरु दोषी करार भएका छन् । देखावटी सत्य, सेवा, सुरक्षनमको पवित्र मन्त्र जप्दै भित्र भित्र अकुत सम्पत्ति आर्जन गर्ने लालसा बोकेकाहरु भ्रष्टाचारमा लिप्त भएर रातारात करोडपति बन्ने सपनामा आदर्श र मुल्यको सीमा भत्काएर नव धनाढ्य बन्न के खोजेका थिए । थोरै भने पनि देश र जनताप्रति खाएको सपथले पोलेर सजायको भागी बनाएको छ । नेपाल प्रहरीको इतिहासमा सुडान घोटाला काण्ड सदाको लागि कालो धव्बाको रुपमा रही रहनेछ । निवर्तमान प्रधानमन्त्री डाक्टर बाबुराम भट्टर्राई नेतृत्व सरकारको मन्त्रिमण्डलका एक सदस्यले बिकाश निर्माणको बजेटमा प्रचलित कानुनमै नभएको १ प्रतिशत कमिशनको माग राखेर योजनाहरु स्वीकृत नगरेको खबर छताछुल्ल भएको थियो । खबर छताछुल्लको प्रभावले योजनाहरु नियमित स्वीकृत भएको घटना नजिर बनेर बसेको छ । भ्रष्टाचार कसरी हुदो रहेछ भन्ने भ्रष्र्टाार बिरोधि असल शासनका अध्यक्ष केदार खर्कालाई तर्कालिन बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट कै सामुन्नेमा पेट्रोलियम डिलर्सअसोसिएसनका अध्यक्षले र्सार्वनिक रुपमा हातपात गरेको खबर सनसनी फैलिएको थियो । यो विकृतिले सरकारको धज्जी मात्र उडेको थिएन साख पनी दिन प्रतिदिन गिर्दै गएको थियो । कानुनी शासनको ठाडो उल्लंघन हुँदा समेत निरिह बनेर लाचार प्रकट गरेका थिए । तर्कालिन मन्त्रि महोदयले , निबर्तान श्रम मन्त्रि कुमार बेलबासेले ले आर्ना सहयोगी मार्फुलेआम घुष लेनदेनको टेप रर्कर्डसहितको समाचार र्सार्वनिक भयो । तर्कालिन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टर्राईले मन्त्रि पद बाट राजिनामा दिन निर्दशन भए पर्चात राजिनामा चढाएर बहिरिना साथ चोखो देख्ने । राज्य संयन्त्र कति कम्जोर र निरिह छ भन्ने पुष्टि हुन्छ अथवा राज्य संयन्त्रलाई कति कम्जोर बनाएर राखेका रहेछन । नयाँ नेपाल निर्माणको गुड्डी हाँक्ने हरुले ,रौतहट जिर्ला बाट तर्कालिन संबिधानसभा सदस्य पदमा बिजयी बबन सिंहले जिर्ला प्रसासन कार्यालय रौतहट सामुन्ने बिकाश निर्माणमा हुने चरम भ्रष्र्टाार नियन्त्रणको माग राखेर अनसन बसेका थिए तर त्यो आन्दोलनले मर्ुतरुप लिन पाएन । यर्ता अनगिन्ति घटना छन् । जुन प्रतिनिधि घटनाका पात्र बन्न पुगेका छन् । मुलुकमा अस्थिरता कायम गरेर खुलेआम मुलुक लुट्ने काम भएको छ । तै पनि नयाँ नेपालको रटान लाउन छाडेका छैनन्। कसरि सुसान सम्भव देख्दै छन् – यस्तो अस्त व्यस्त भ्रष्टाचारले चर्ुलम्म डुबेको अवस्थामा भ्रष्टाचारकै सर्न्र्द्धभमा छिमेकी मुलुक भारतमा योग गुरु राम देब देखि गान्धीबादी अभियन्ता अफ्ना हजारेसम्मले भ्रष्टाचार बिरुद्धको अभियान अगाढी बढाउदै आएका छन् । भ्रष्टाचार बिरुद्धको यो अभियानलाई भारतीय जनताले स्वतफूर्त र्समर्थन गरेका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनलको सन् २०१२ अवाधारना सूचकांकमा भारतमा गएको २ साल भन्दा गत बर्षभ्रष्टाचार बढेको तथ्यांकमा उल्लेख छ । भ्रष्टाचार विरुद्धको बिस्वव्यापी अभियान चलेको पछिल्लो सिलसिला अर्न्तर्गत अमेरिकी शहर न्युयोर्कस्थित वालस्टि्रट कब्जा गरौँ भन्ने सामुहिक अभियानप्रति बिस्वभरीबाट र्समर्थन जुट्दै गएको थियो । तर अहिले त्यो अभियान अस्तित्वमा देखिन्न बिस्वव्यापी रुपमा रहेको धनि र गरिब बिचको खाडल यति धेरै फराकिलो हँुदै गइरहेको छ । जसले सबैलाई आफ्नो हक र अधिकार, प्रति एक पटक सोच्न बाध्य पारेको छ भन्ने चेतना जगाउदै आएका थिए । अहिले मुलुकमा आफैं धामी आफै बोक्सी भन्ने भनाइ उजागर बन्दै गएको छ । मुलुक निर्माण गर्छ भनेर सपथ लिएकाहरु बिपरित बाटोमा लागेर कर्तव्यच्युत बन्दै गएका छन् । हुँदा हुँदा आफ्नो मर्यादालाई समेत ख्याल गर्न नसक्नेगरी मानसिक बिचलन आएको आभाष दिँदै छन् । र्सार्वभौम स्वतन्त्र मुलुकको शिर निहुरिने गरी आकाशै खस्ला जसरी हुलका हुल बाँधेर दर्शन भेट गर्न जानुले मुलुकको स्वतन्त्र र्सार्वभौम अस्तित्व माथि नै प्रश्न उठेको छ ।

प्रतिक्रियाहरु