अक्षय तृतीया पर्व मनाइँदै

२०८१ बैशाख २८ गते, शुक्रबार


काठमाडौँ । आज वैशाख शुक्ल तृतीया अर्थात अक्षय तृतीया । आज हिन्दु धर्मावलम्बीहरुले ब्रह्मा, विष्णु, महेश्वरको आह्वान गरेर घडामा सर्बत र जौको सातु आदि वस्तु दान गर्ने परम्परा छ । शीतलता प्रदान गर्ने यस्ता वस्तुहरु दान गर्नाले अक्षय फल प्राप्त हुने मान्यता रहेको छ । गर्मीको मौसम भएको हुनाले आज बाटो हिँड्ने बटुवालाई सर्बत र सातु खुवाउने चलन पनि रहेको छ ।

प्रतिक्रियाहरु