२०६९ फाल्गुन ९ गते, बुधबार

नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले चार दलको सहमतिमा प्रधानन्यायाधीशको अध्यक्षतामा गठन गर्न लागेको सरकार अन्तरिम संविधानको मर्म बाहिर भएकाले आफ्नो दलले स्वीकार नगर्ने बताएका छन । सम्वाद डबलीले गरेको साक्षात्कारमा अध्यक्ष ‘किरण’ले न्यायापालिकाको प्रमुखलाई कार्यपालिकाको नेतृत्व सुम्पिए शक्ति पृथकीकरणको सिद्धान्त विपरित हुने र निर्दलिय व्यवस्था शुरु हुने दावी गरे। नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले चार दलको सहमतिमा प्रधानन्यायाधीशको अध्यक्षतामा गठन गर्न लागेको सरकार अन्तरिम संविधानको मर्म बाहिर भएकाले आफ्नो दलले स्वीकार नगर्ने बताएका छन । सम्वाद डबलीले गरेको साक्षात्कारमा अध्यक्ष ‘किरण’ले न्यायापालिकाको प्रमुखलाई कार्यपालिकाको नेतृत्व सुम्पिए शक्ति पृथकीकरणको सिद्धान्त विपरित हुने र निर्दलिय व्यवस्था शुरु हुने दावी गरे।

प्रतिक्रियाहरु