‘ बोगोटा ’ एक परिचय — छत्र मैनाली

२०६९ माघ ५ गते, शुक्रबार

समुन्दि् सतहबाट द्द,टद्दछ मिटर -ड,टज्ञद्दफिट )को उचाइमा रहेको बोगोटा दक्षिण अमेरिकी मुलुक कोलोम्बियाको राजधानी हो/ कुन्दिनामर्का बिभाग अन्तर्ग पर्न राजधानी बोगोटा वरिपरी पहाडले घेरेको हरियाली सफा सुन्दर सहर हो आधुनिक बिकाशपथमा द्रुत गतिमा लम्की रहेको राजधानी समय अनुकुल परिवर्तको लिकमा दौडी रहेको छ /प्राय दिन रात ब्यस्त रहने राजधानी सहरको जीवनी व्यस्ततामै बिती रहेको हुन्छ / राजधानीमा बसोबास गर्नको संर्या करिब डछ लाखको हाराहारीमा रहेको तर्यांकले देखाउछ राजधानीको बसोबास ब्यबस्थित खण्ड खण्डमा बिभाजन गरिएको छ /एक नम्बर देखि ट नम्बर क्षेत्र सम्म बर्गिकरण गरिएको छ / नागरिकको आर्दानीको अनुपातमा क्षेत्र छनोट गरेर बसोबास गर्नसक्दछन ज्ञर द्द नम्बर क्षेत्रमा न्यून आय भएकाहरूको बसोबास गर्दन तर दैनिक उपभोग्य बस्तु बजार भाउ , घर भाडा, सेवा शुल्क आदि सस्तोमा पाइने हुदा मध्यम बर्गीय परिवारको पनि बसोबास रही आएको छ / घर द्ध नम्बर क्षेत्रमा बसोबास गर्नहरूको आय मध्यम बर्गीय परिवारमा गणना हुदो रहेछ /ज्ञ र द्द को तुलनामा सेवा सुबिधा बापतको सम्पूर्णमहशुल बढी तिर्न पर्न हुन्छ / छ र ट नमबरको क्षेत्रमा तुलनात्मक रूपमा बढी आय आर्ज गर्न परिवारको बर्च्व छ /दैनिक उपभोग्य बस्तुहरूको बजार भाउ क्षेत्र अनुसार निर्धारण गरिएको छ/ ज्ञ र द्द क्षेत्रमा सस्तो दर भाउमा समान किन बेच हुन्छ भने घ र द्ध नम्बर क्षेत्रमा त्यहि सामानको मूल्य बढी तिर्न पर्न हुन्छ/ त्यहि समानलाई छ र ट क्षेत्र भित्रका पसलहरूमा ज्ञ देखि द्ध को दाजोमा अधिकतम मुल्य तिर्न पर्न हुन्छ / बिजुली, पानी ,टेलिफोन ,, टिभी केवल ,र्यास लाइन आदिको महशुल क्षेत्र अनुसार फरक फरक दर भाउ कायम गरिएको छ /हाम्रो मुलुकमा सियो सम्म बन्न सकी रहेको छैन , आयतमै निर्भ बन्न बाध्य छौं , परिश्रम गर्नो निम्ति बातावरण बन्न नसकेको सन्धर्वा हाम्रोमा भए यस्तो व्यवर्था भेदभावपूर्ण हो नागरिकको मानव अधिकार हनन भयो भनेर खेति गर्नहरूले र्थान पक्कै पनि पाउने थिए भन्ने मनमनै लागेको थियो /यहाा त्यस्तो गुनासो युक्त आवाज सुनिएको छैन /आवाज नउठ्ने भन्ने हैन यो मुलुक पनि पूर्ण प्रजातान्त्रिक मुलुक हो /यहाा सबैले आवाज उठाउन पाउने अधिकार सुरक्षित छ /पढेलेखेका सिक्षित छन् तर शिस्ट र सभ्य सैलिमा मात्र आˆनो असन्तुष्टि पोख्न पाउछन/ हाम्रोमा जस्तो चल्लो मर्दा समेत सार्वनिक बाटो, सडक बन्द गरेर नागरिकलाई कस्ट दिने, मानव र्वास्थ्य र बातावरण समेतलाई असर पुर्याउने ,गाडीका थोत्रा टायर बालेर धुावा फैलाउने, सार्वनिक सम्पति तोड फोड गरेर असभ्यता प्रकट गर्न , हरेक क्षेत्रमा केहि न केहि उखरमाउलो नमचाए सम्म आˆनो पहिचान नठान्ने असभ्यता यहाा देखिएन/ केहि महिना अगाडि राजधानी बोगोटा मा बिर्यार्थी हरूले केहि माग राखेर आवाज उठाएका थिए / उक्त क्रममा सार्वनिक यातायातमा समेत केहि क्षति हुन पुगेको थियो /त्यो घटनाको दृश्य प्रहरीले र्यामेरामा कैद गरेको रहेछ /जब परिश्थिति सामान्य बन्यो तब प्रहरीले भिडियोमा देखिएका तोडफोडमा संलग्न पात्र आफै पुलिसमा हाजिर हुन आउने कि ? प्रहरीले खोजतलास गरेर पकि्रने भनेर सूचना जारी गर्य/ तत् पर्चात जो जो संलग्न थिए /अधिकांस प्रहरीमा आफै हाजिर भएर आइर्दा यस्तो नगर्न सर्ता छुटकारा मिलेको थियो /यसलाई भनिन्छ बिधि र कानुनी सासन, कानुनको सर्मान , राज्यको कानुन प्रति नागरिकको कर्त्य आदि , खै त ? हाम्रोमा जस्तो राजनीतिक हस्तक्षेप, गरेर घटनालाई आˆनो मुठीमा लिएर बहादुरीको आडम्बर देखाएको देखिएन /यर्ता अनगिन्ति नागरिक सरोकारका बिषय छन् जुन तुलना गर्नसकिन्न / भर्खै नेकपा एमालेका पोलिटब्युरो सदस्य एबम पूर्वपर्यन मन्त्रि प्रदिप ज्ञवाली ज्युको बोगोटा आगमन भएको छ/ यहाा प्रवेश गर्ना साथ सामाजिक संजाल फेसबुक मार्फ र्याटिन अमेरिकी मुलुक कोलोम्बियाको पहिलो भ्रमण बारे जानकारी दिदै कोलोम्बिया छण् वर्ष देखिको अन्तहीन संघर्षा गुज्रेता पनि यद्यपी बिकाश निर्माण गरिरहेको छ /राजधानी बोगोटा बिस्व स्तरको सहर झैं लाग्दछ भनेर विश्लेषण गर्न भएको छ /उहाले गर्न भएको विश्लेषण वास्तविक हो /मैले द्द बर्षो अबधिमा यो महशुस गरेको छु नागरिकको आयमा समेत बृधि हुदैा गएको छ /जसको उदाहरण यहाका नागरिकलाई पछिल्लो समयमा बिना भिसा आउ जाऊ गर्नकेहि मुलुक थपिएका छन् /द्द बर्षो अबधिमा सिधा नेपाल बाट बोगोटा भ्रमण मा आउनु भएको कोहि नेपालीको बारेमा जानकारी हुन सकेन / एक जना नेपाली मित्र सचिन थापा लन्डन बाट गत फेब्रुवरीमा बोगोटा भिजिटको क्रममा भेट भएको थियो /तत्पर्चात / बिहान प्रदिप ज्ञवाली सर संग पुरै कोलोम्बिया भित्र एक मात्र नेपाली बसोबास गर्दै आएको जानकारी गराउने अवसर प्राप्त भयो /उहाले मेरो बिषयमा जानकारी दिनुहुने आदरणीय सर्पादक,पत्रकार मित्र मनरिशी धिताल प्रति आभार ब्यक्त गर्न हुादै उहाको प्रयासले प्रत्यक्ष सर्बाद गर्न अवसर मिलेकोमा खुशी ब्यक्त गर्न भयो ,/ मेरो तर्फबाट पनि सर्पादक पत्रकार मित्र प्रति उहाले पुर्याउनु भएको सहयोगको निम्ति हृदय देखि आभार प्रकट गर्दु /सर्बाद छोटो भए पनि निक्कै चाख लाख्दो थियो/ उहाको काम बिशेष राजधानी बाहिर भएकोले आगामी केहि दिन भित्रै भेटघाट गर्न बाचा सहित हाम्रो संक्षिप्त सर्बाद टुंगियो /मेरो जानकारीमा भए सम्म द्द बर्षो अबधिमा नेपाल बाट कोलोम्बिया भ्रमण गर्नहुने प्रदिप ज्ञवाली सर पहिलो हुनुहुन्छ /राजधानी क्षेत्र भित्रका बस्तिहरूमा र्यासको पाइप लाइन घरघरमा वितरण गरिएको छ खानेपानी बिजुली बत्तिको द्दद्ध घर्टा आपूर्ति व्यवर्था छ ढलको व्यवर्था धेरै राम्रो छ कहिा दुर्ग्ध देखिदैन/ ज्ञ नम्बर देखि ट नम्बर सम्म आधारभूत दैनिक उपभोग्य बस्तुहरूको सहज रूपमा बजार विर्तार गरिएको छ / सार्वनिक यातायातमा राजधानी बोगोटामा ट्रान्समिलेनो कम्पनि अग्र र्थानमा रहेको छ/ सरकारी अनुदान सहित संचालनमा रहेको उक्त कम्पनिको निर्धारित सडक रूट मार्फ सेवा पुर्याई रहेको छ /लामा लामा गाडी , फराकिला सिटको व्यवर्था , अपांग अशक्त क लागि छुट्टै सिट को व्यवर्था गरिएको छ / निर्धारित गरिएको सडकमा सम्बन्धित कम्पनिको बाहन ,, एम्बुलेन्स , दमकल, पुलिसका गाडी बाहेक अन्य निजि , सरकारी गाडीले प्रवेश पाउदैनन हरेक स्टेसनमा अर्याधुनिक प्रबिधि जडान गरिएको छ /विद्युतीय कार्डमार्फ टिकटको व्यवर्था गरिएको छ /यसको फाइदा भनेको ज्ञ टिकेट बाट संजाल भित्र जति पटक पनि यात्रा गर्नसकिन्छ तर स्टेसन बाट बाहिरिए पछी भने अर्क टिकेट खरिद गर्न पर्न हुन्छ /एक तर्फी भाडा न्युनतम नेपली रूपैया करिब ठण् रपैया निर्धारण गरिएको छ /राजधानीका विभिन्न र्थानमा सेवा बिर्तारको क्रम लाई तिब्रता दिएको छ /यसको अलावा विभिन्न प्राइभेट कम्पनीका बस ,र्याक्सी हरू संचालनमा छन् बसमा चालक बाहेक अन्य र्टाफ हुदैनन् / यात्रा गर्दा यात्रुले चालकलाई पैसा बुझाउनु पर्द/ निजि सवारी साधनमा पनि भाडा दर नेपाली रूपैया ठण् कायम छ /कार्यालय समयमा सार्वनिक यातायातमा धेरै भिड हुने हुदा बेला बेलामा कठिनाई महसुस हुने गर्द / बेला बेलामा ट्राफिक समर्याले निर्धारित समयमा गन्तव्यमा पुग्न कठिनाई भोग्नु पर्न हुन्छ /द्दद्ध घर्टा र्याक्सी कम्पनीले सुबिधा पुर्याएको छ /जुनसुकै क्षेत्रमा जतिबेला पनि फोन गरेको छ मिनेटमा र्याक्सी सेवाको लागि उपस्थित हुन्छ/ प्राय हरेक र्याक्सीमा आन्तरिक सर्बादको लागि रेडियो प्रबिधि जडान गरिएको हुन्छ /जसले आˆनो आˆनो कम्पनीका र्याक्सी कुन एरियामा छन् भन्ने सजिलै थाहा पाउने हुदा यात्रुलाई बढी सजिलो हुने गर्द /सार्वनिक यातायात राति ज्ञज्ञ बजे पर्चात बन्द हुने हुदा रातिको समयमा यात्रा गर्न पर्न भए कि आˆनै बाहन मार्फ यात्रा गर्न पर्न हुन्छ अन्यथा र्याक्सीको विकल्प छैन / कुनै कुनै र्याक्सीले मिटर बिगारेर यात्रु संग बढी भाडा असुलेको बेला बेलामा सुनिने गर्द /शान्ति सुरक्षाको स्थिति तुलनात्मक रूपमा सन्तोष जनक छ / प्रहरीको स्थल र हवाई गस्ती नियमित भै रहन्छ स्थल मार्गा मोटर साइकल , र्यान आदि बाट गस्ती हुन्छ भने हवाईमा हेलिकोप्टर बाट गस्ती भै रहेको हुन्छ / ट्राफिक समर्याको लागि पनि हवाई गस्तीले निरीक्षण गरिरहेको हुन्छ /कुन कुन एरियामा ट्राफिक समर्या छ भन्ने जानकारी सम्बन्धित निकायलाई आकाश बाटै जानकारी दिने गर्द / जसले छिटो छरितो रूपमा ट्राफिक प्रहरीलाई परिचालन गरेर समर्याको समाधान गर्नसकियोस / अर्क कुरा प्रहरीमा जवान देखि अफिसरहरू आम नागरिक संग अत्यन्तै सौहार्दप्रकट गर्दै सिष्ट भाषामा सर्बाद गर्न गर्दन /शुरूवातमै यहाको भाषामा बोलिने अभिबादन आदर प्रकट गरेर कुराको शुरूवाती गर्दन , गल्तिनै भए पनि हाम्रोमा जस्तो हे , ओइ,हा, के? कहा? किन ? को के आदि शब्द पटक्कै प्रयोग गर्दैनन् /छाडा बोल्ने , बार्यात्मक निर्दशन दिने , नागरिकलाई भावनात्मक रूपमा त्रसित बनाउने जर्ता असभ्य अशिक्षित व्यवहार यहाा देखिएन हरेक र्लाई ओभरमा प्रहरीले सुरक्षा दिएका हुन्छन/ हरेकर्लाई ओभर अपाङ्ग मैत्री छन् / ड्युटीमा रहेका प्रहरीले अपांग, अशक्त भएका हरूको व्हील चेयर साइकल आदि सरसामान पार गराउनको निम्ति सधै तत्पर भएर लागि परेको दृश्य प्रसस्तै देखिन्छ /जुन सुकै दर्जाको नागरिक संग गाली गलौज असभ्यता पूर्णनिषेधित छ /यदि शिष्टता प्रदर्स गर्नबाट चुके समाजमा घुलमिल हुन मुस्किल छ /राजधानीको सडक स्तर अन्तर्राष्टि्रय स्तरको छ द्दद्द लेन सम्मको चौडा फराकिला सडकका आस पास हरियालीपूर्ण मनमोहक लाग्दछ /सडकको दया बया को क्षेत्रमा साइकल को लागि छुट्टै साइकल मार्गो व्यवर्था गरिएको छ /सहरको हरेक बस्ती क्षेत्रमा ठुला ठुला हरियाली चौर ,बाग बगैचा , खेलकुदको बिकाशको निम्ति छुट्टै चौरको व्यवर्था दिन होस् या रात जतिबेला पनि खेलकुदको मर्जा लिन सक्ने समय मैत्री खेलकुद क्षेत्रको बिकाश गरिएको छ / खेलकुदमा बिशेष गरेर फुटबल नै प्रमुख खेल हो /यहाको मौसम धेरै ठर्डा पनि छैन धेरै गर्मि पनि छैन /घ देखि द्दद्द डिगि्रको हारहारीमा मौसम परिवर्त भै रहन्छ वषर्ा प्राय भै नै रहन्छ अस्पताल , स्कुल , कलेज ,आदिको पूर्णबिकाश छ

प्रतिक्रियाहरु