मीरा राई ३२ लाख रुपैयाँ सहित सम्मानित

२०७३ बैशाख २२ गते, बुधबार

काठमाडौं, २२ वैशाख । बेलायतबासी नेपालीहरुले अल्ट्रा धाबिका मिरा राईलाइ करिब ३२ लाख नेपाली रुपैयाँ सहित सम्मान गरेका छ्न । किरात राई योयोक्खा बेलायत, सगरमाथा तेक्वान्डो डोजागं, नेपाली युथ, जेन मार्सल आर्टस र भोजपुर सेवा समाज लगायतका संस्थाहरुले संयुक्त रुपमा कार्यक्रम आयोजना गरि सम्मान गरेका हुन । उनले हालै बेलायत मा सम्पन्न ३७.४ किलोमिट थ्री पिक्स रेसमा दोस्रो स्थान हासिल गरेकी थिइ्न ।

प्रतिक्रियाहरु