महेन्द्र रत्न क्याम्पस इलाममा अखिल क्रान्तिकारी इकाई समिति गठन

२०७३ फाल्गुन १२ गते, बिहीबार

काठमाडौ , ११ फागुन । महेन्द्र रत्न बहुमुखी क्याम्पस,ईलाममा प्रविन याक्खाको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी)को २९सदस्य निर्माण भएको छ ।
आसन्न स्वतन्त्र विद्यर्थी युनियनको निर्वाचनका निम्ति अखिल(क्रान्तिकारी)को संगठन पनि दर्ता गरिएको अखिल(क्रान्तिकारी) ईलाम जिल्ला संयोजक सन्दिप पुरीले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु