अरिंगाल’को सट्टा ‘मौरी’ र ‘सिंह’को सट्टा ‘गोरु/गधा’ भने के हुन्छ ?

२०७६ आश्विन १३ गते, सोमबार

काठमाडौं, १३ असोज । समाजवादी नेपाल पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पछिल्लो समय नेपाली राजनीतिमा विम्बका रुममा प्रयोग गर्न थालिएका अरिंगाल, सिंह, शिकारीजस्ता शब्दलाई प्रयोगमा ल्याउने केही नेताको नामै लिएर उनले ती शब्दको विकल्प सुझाउँदै उनले प्रश्न गरेका छन् ।
सोमबार ट्वीट गर्दै उनले लेखेका छन्, ‘ओली : अरिंगाल.. बघिनी, प्रचण्ड : सिंह, गगन : हामी शिकारी, देउवा : कम्युनिस्ट सिध्याउँछौं !’
उनले प्रश्न गरेका छन्, ‘जनवाद र लोकतन्त्रको दुहाई दिने कम्युनिस्ट र कांग्रेस नेताहरुको भाषा यस्तै हो ?’ डा. भट्टराईले ती शब्दका सट्टा केही विकल्प प्रस्तुत गर्दै अगाडि लेखेका छन्, ‘अरिंगाल सट्टा मौरी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु