अखिल क्रान्तिकारी काठमाडौँ क्याम्पस जिल्लाका अध्यक्ष र सचिव गिरफ्तार

२०७५ श्रावण २९ गते, मंगलवार

काठमाडौँ ,२९ साउन । गएराती अखिल क्रान्तिकारी काठमाडौँ क्याम्पस जिल्लाका अध्यक्ष र सचिवलाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निटक अखिल क्रान्तिकारीका क्याम्पस जिल्ला अध्यक्ष उषाकिरण आजाद र सचिव तारा संज्याल रावललाई प्रहरीले काठमाडौंको जमलबाट गिरफ्तार गरेको हो ।अखिल क्रान्तिकारीले सरकारले गैरकानुनी रुपमा आफ्ना नेता गिरफ्तार गरेको भन्दै आपत्ति जनाउँदै रिहाईको माग गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु